पर्वत बिशेष

कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु
कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु

पर्वत । कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिका वडा न ३ का ६३ बर्षिय पुरुषको मृत्यु भएको हो । घरमै वसेका उनमा संक्रमण भएपनि कोरोना परिक्षण गरेका थिएनन् । मृत्यु पछि परिक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यायका प्रमुख डा। भोजराज गौतमले जानकारी दिए । समुदायमा संक्रमणको […]

  • ४ years अगाडि
पर्वतमा एकै दिन ५२ जनामा कोरोना संक्रमण
पर्वतमा एकै दिन ५२ जनामा कोरोना संक्रमण

पर्वत । कोरोना संक्रमण बढ्दै गइरहेको बेला पर्वतमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार एक दिन पर्वत जिल्लाका विभिन्न स्थानीय तहमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अहिलेसम्मकै दैनिक संक्रमण पुष्टि भएको संख्याको अधिकतम संख्या हो । संक्रमण पुष्टि हुनेहरुमा सवैभन्दा धेरै विहादी गाउँपालिकाका रहेका […]

  • ४ years अगाडि
कुश्माका विद्यालय एक हप्ता बन्द
कुश्माका विद्यालय एक हप्ता बन्द

कोरोना संक्रमण समुदायमा बढ्न थालेपछि पर्वतको कुश्मा नगरपालिकाले विद्यालयको पठनपाठन एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । बिहीवार भएको नगर शिक्षा समितिको बैठकले कुश्मा नगरपालिकाभित्रका विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठन शुक्रवारदेखि बन्द गर्ने र वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले सिमाना जोडिएको बागलुङको बलेवामा व्यापक रूपमा कोरोना संक्रमण […]

  • ४ years अगाडि
७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा फलेवासका ५८ बर्षीय दुर्गाराज पक्राउ
७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा फलेवासका ५८ बर्षीय दुर्गाराज पक्राउ

पर्वत/ सात बर्षकी बालिकालाई जवजस्ती करणी गरेको आरोपमा फलेवास नगरपालिकाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका ५८ बर्षीय दुर्गाराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । बैशाख १ गते घरमा कोही नभएको मौका पारेर पाण्डेले करणीको प्रयास गरेका थिए । पीडित बालिकाका अभिभावले प्रहरीमा खवर गरेपछि भोलीपल्ट उनलाई पक्राउ गरिएको जिल्ला […]

  • ४ years अगाडि
साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा
साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा

पर्वत। अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यहि माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काई ब्रिजको निर्माण सुरु गरेको छ। एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न […]

  • ४ years अगाडि
जन्म दिनमा विपन्न विद्यार्थीलाई सहयोग
जन्म दिनमा विपन्न विद्यार्थीलाई सहयोग

पर्वत/पर्वतको कम्युनिष्ट पार्टीका संस्थापक तोयनाथ चालिसेले आफ्नो ८१ औं जन्म दिनको अवसरमा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेर मनाउनुभएको छ । सदरमुकाम कुस्मामा रहेको शिवालय माध्यामिक विद्यालयमा अध्यायनरत १ सय जना विपन्न बालिबालिकाहरुलाई झोला तथा स्टेशनरी सामान वितरण गर्नुभएको हो । शिवालय माविका संस्थापक अध्यक्ष समेत रहेका चालिसेले आँफैले अक्षयकोषको स्थापना गरि बालबालिकालाई सहयोग गर्दै […]

  • ४ years अगाडि
पर्वतका ३२ सामुदायिक वनमा डढेलो
पर्वतका ३२ सामुदायिक वनमा डढेलो

पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार पर्वतका करिब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै […]

  • ४ years अगाडि
पर्वतको फलेवास नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप शुरु
पर्वतको फलेवास नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप शुरु

पर्वत । फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयर कप खेलकुद प्रतियोगिता बिहीबारदेखि कार्कीनेटाको मनमोहन शान्ति बाटिकाको खेल मैदानमा शुरु भएको छ । ‘खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी’ भन्ने मूल नाराका साथ चैत २६ देखि २८ गतेसम्म संचालन हुने प्रतियोगिताको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भव्य समारोहका बीच […]

  • ४ years अगाडि
कोरोनाको त्रास बढ्यो, पर्वतमा मेला, महोत्सव र सभा/सम्मेलनमा कडाई
कोरोनाको त्रास बढ्यो, पर्वतमा मेला, महोत्सव र सभा/सम्मेलनमा कडाई

पर्वत : छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर देखिएपछि पर्वतमा कडाइ गरिएको छ। एकपछि अर्को मेला र महोत्सव भइरहेका बेला स्थानीय प्रशासनले कडा गरेको हो। भारतमा कोभिड–१९ को संक्रमण तीव्र फैलिएपछि नेपालमा पनि कोरोना फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पर्वतमा कडाइ प्रशासनले जनाएको छ। नजिकिँदै गरेको होली र नयाँ वर्षलाई लक्षित गरी कोभिड–१९ को संक्रमणबाट […]

  • ५ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)

पर्वत – पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित हुनुभएको छ । केहि वेर अघि सम्पन्न मतगणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । अधिकारी १ सय १९ मतको अन्तरले बिजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा […]

  • ५ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी ८० मतका साथ अग्रता
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी ८० मतका साथ अग्रता

पर्वत/ पर्वत उद्योग बाणिज्य संघको आगामी कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा गोपी अधिकारीको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणाम अनुशार अधिकारीले ८ सय ७ मतका साथ अग्रता कायम गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शिव शर्मा पौडेलले ७ सय २७ मत प्राप्त गरेका छन् । कुल १९ सय ९३ मत मध्ये १६ […]

  • ५ years अगाडि
फेकोफन पर्वतको अन्तरक्रिया कार्यक्रम सम्पन्न
फेकोफन पर्वतको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत÷सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पर्वतको आयोजनामा १ दिने स्थानीय महासंघ तथा सामुदायिक वन उपभोक्ता समूह परिचालन विषयक छलफल कार्यक्रम आईतबार कुस्मामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय सचिब ठाकुर भण्डारीले वनलाई रोजगारीसँग जोड्न सकेमा समृद्धी हाँसिल गर्न सकिने बताए । उनले समुदायले वन व्यवस्थापन मात्रै गर्ने नभई त्यसबाट आय आर्जन […]

  • ५ years अगाडि