• होमपेज
  • फलेबास नगरपालिकामा कोभिड संकट तथा आपतकालिन व्यवस्थापनका लागि कर्मचारी परिचालन
गण्डकी प्रदेश

फलेबास नगरपालिकामा कोभिड संकट तथा आपतकालिन व्यवस्थापनका लागि कर्मचारी परिचालन

पर्वत – फलेवास नगरपालिकाले कोभिड–१९ को कारण पर्न सक्ने संकट तथा आपतकालिन अवस्थाका लागि कर्मचारी परिचालन गरेको छ । मुलुकमा बढ्दै गएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसका कारण नगरवासीमा पर्ने सक्ने समस्या समधानका लागि कर्मचारी परिचालन गरिएको नगर पमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । फलेवास नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि थुप्रै काम गरेको दाबी गदै नगरप्रमुख शर्माले कोभिडका कारण नगरपालिकामा पर्न सक्ने संकट तथा आपतकालिन अवस्थाका लागि तपशिल बमोजिम कर्मचारीहरु देहाय बमोजिम कार्यहरुमा सम्पर्क गर्न अनुरोध गर्नुभयो

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook