द्रुत खबर बिशेष

शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै
शालग्रामको चोरी निकासी रोक्न शिलाको नामाकरण गरिँदै

पर्वत। दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालग्राम शिलाको नामाकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामाकरण गर्न लागिएको हो । प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको गलेश्वरधामदेखि पर्वतको धार्मिक एवम् पर्यटकीयस्थल मोदी बेणीधामसम्म रहेका सबैखाले शालग्राम शिलाको नामाकरण गर्न लागिएको […]

  • १२ महिना अगाडि
जसपाले छाड्यो सरकार, उपेन्द्रले बालुवाटार पठाए राजीनामा
जसपाले छाड्यो सरकार, उपेन्द्रले बालुवाटार पठाए राजीनामा

जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामापत्र पठाएका छन्। स्वास्थ्यमन्त्री यादवसहित जसपाकै अर्का मन्त्री दीपक कार्कीको पनि राजीनामापत्र बालुवाटार बुझाइएको उनको सचिवालयले जनाएको छ। दुवैले अहिलको विकसित राजनीतिक परिस्थिति अनुसार सरकारमै बसेर सहकार्यलाई निरन्तरता दिन नसकिने राजीनामापत्रमा उल्लेख गरेका छन्। अशोक राई नेतृत्वमा ६ जना सांसदसहितले […]

  • १२ महिना अगाडि
मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन
मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन

पर्वत/ पर्वतको मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर विमोचन गरिएको छ । गाउँपालिकाले बार्षिक रुपमा सम्पादन गर्ने र गरेका विभिन्न गतिविध, पालिका पालिका भित्रका विभिन्न पुर्वाधार सम्पदाहरुलाई समेटेर प्रकाशन गरेको भित्तपात्रो मंगलवार एक समारोह बीच सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा लगायत वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुको सहभागितमा […]

  • १ year अगाडि
जलजलामा बुटिक र ड्राईभिङ तालिम सञ्चालन
जलजलामा बुटिक र ड्राईभिङ तालिम सञ्चालन

पर्वत-  पर्वतको जलजला गाउँपालिकाले मंगलबारदेखि एकै साथ दुई वटा सिपमुलक तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा महिलाहरुका लागि बुटिक र पर्वत बेनीमा सवारी चालक सम्बन्धी तालिम सुरु भएको हो । बुटिक तालिमको राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा र सवारी चालक तालिमका गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले उद्घाटन गर्नुभयो । सिपको विकास गरि आत्मनिर्भर, स्वरोजगार बन्न […]

  • १ year अगाडि
नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकः पार्टी एकढिक्का छ, फुटको हल्ला नियोजित
नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकः पार्टी एकढिक्का छ, फुटको हल्ला नियोजित

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आफ्नो पार्टी एकतावद्ध रहेको बताएको छ । सोमबार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै पार्टी एकढिक्का रहेको निष्कर्ष निकालेको हो । आइतबार उपेन्द्र यादव नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजन हुनसक्ने भनेर टिकाटिप्पणी सुरु हुन थालेको थियो । […]

  • १ year अगाडि
जलजला दम्पत्ति हत्या : २ जना आरोपी सार्वजनिक
जलजला दम्पत्ति हत्या : २ जना आरोपी सार्वजनिक

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याका आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आज पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेको हो । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया गमला जिसीको चैत १९ गते राती हत्या भएको थियो […]

  • १ year अगाडि
कुश्मामा खानेपानीको आपूर्ति मिलाउन “लोड सेडिङ”
कुश्मामा खानेपानीको आपूर्ति मिलाउन “लोड सेडिङ”

पर्वत। खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोड सेडिङ’ सुरू भएको छ। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ। जबकि माग अनुसार पानीको आपूर्ति दिने हो भने कुश्मा बजारमा जडान भएका करिब दुई हजार छ […]

  • १ year अगाडि
पर्वत जलजला दम्पत्ति हत्याकाण्ड : अभियुक्त सार्वजनिक गर्दै प्रहरी
पर्वत जलजला दम्पत्ति हत्याकाण्ड : अभियुक्त सार्वजनिक गर्दै प्रहरी

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले अबको २४ घण्टा भित्र अभियुक्त सार्वजनिक गरिने जानकारी दिए । उनले हत्यामा संग्लन्न मानिसको पहिचान भएको र केहि घण्टा भित्र त्यसको पुष्टि हुने गरी अभियुक्त सार्वजनिक गरिने बताए । […]

  • १ year अगाडि
बझाङ प्रदेशसभामा एमाले उम्मेदवार भण्डारी विजयी
बझाङ प्रदेशसभामा एमाले उम्मेदवार भण्डारी विजयी

बझाङ- बझाङको प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी हुनु भएको छ । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अभिषेकबहादुर सिहलाइ २ सय ६६ मतले पराजित गर्दै विजयी हुनु भएको हो । विजयी भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नु भएको […]

  • १ year अगाडि
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

काठमाडौँ- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान  र सारंगा सुवेदीको इजलासले पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो । सर्वोच्चले मुख्यमन्त्रीसँग बहुमत भए नभएको परीक्षण प्रदेशसभामा बाटै हुने विकल्ल रहेको भन्दै अधिकारीको नियुक्ति बदर र […]

  • १ year अगाडि
पर्वत दम्पती हत्या काण्ड : महिना दिन पुग्नै लाग्दा समेत दोषी पत्ता लगाउन प्रहरीलाई सकस
पर्वत दम्पती हत्या काण्ड : महिना दिन पुग्नै लाग्दा समेत दोषी पत्ता लगाउन प्रहरीलाई सकस

पर्वत । गत चैत १९ गते राती जलजला २ मा मृत भेटिएका एक दम्पत्तिको हत्यारा अझै पत्ता लागेको छैन् । हत्यामा संग्लन्न अनुसन्धान अधिकृतहरु अनुसन्धान भईरहेको बताउँछन् । तर हत्याराको प्रारम्भिक विवरण समेत प्राप्त हुन सकेको छैन् । अनुसन्धानका लागि सिआइविको टिम परिचालीत छ । जिल्लाको सिंगो टिम परिचालीत छ, तर हत्यारा सामु प्रहरी अझै पुग्न […]

  • १ year अगाडि
इलाममा मतगणना आज रातिदेखि
इलाममा मतगणना आज रातिदेखि

इलाम । इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ । गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई व्यवस्थित गएिको छ । गणना स्थललाई सुरक्षित राख्न तारबार लगाइएको छ । मतपेटिका भण्डारणका लागि सभाहलको भित्रि भाग तयार गरिएको छ । सभाहलको बाहिरपट्टि तारबार र त्यस बाहिर […]

  • १ year अगाडि