द्रुत खबर बिशेष

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आज (सोमबार) मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले सोबारे नेपाल सरकारका […]

  • १ year अगाडि
राष्ट्रपति पनि एमालेले पायो भने सत्ता कब्जा गर्छ – नेपाल
राष्ट्रपति पनि एमालेले पायो भने सत्ता कब्जा गर्छ – नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद नेकपा एमालेलाई कुनै पनि हालतमा दिन नहुने बताएका छन् । उनले एमालेले राष्ट्रपतिको माग राख्नु सत्ता कब्जा गर्ने दाउ भएको बताएका छन् । सप्तरीको राजविराजमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राष्ट्रपति निर्वाचनबारे नेकपा माओवादी केन्द्रले सोचविचार गर्नु पर्ने बताएका छन् । ‘सभामुख एमालेले पाइसकेको […]

  • १ year अगाडि
देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : शेखर कोइराला
देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन् । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राखे । संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले […]

  • १ year अगाडि
‘सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको हो’
‘सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको हो’

तानसेन: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको बताएका छन्। सत्ता साझेदार दलको समझदारी अनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बहस सुरु गरेको ज्ञवालीले बताए। प्रेस चौतारी नेपाल पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारको […]

  • १ year अगाडि
गृहमन्त्रालयको जिम्मेवारी प्रचण्डलाई
गृहमन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं: रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा ग‌ृहमन्त्रालयको कार्यभार प्रचण्डलाई तोकिकएको जनाइएको छ।

  • १ year अगाडि
एसईई परीक्षा चैत १७ देखि (तालिकासहित)
एसईई परीक्षा चैत १७ देखि (तालिकासहित)

काठमाडौंः माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले परीक्षा तालिका सार्वजनिक गरेको हो। एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। यसअघि बोर्डले माघ ९ गतेदेखि एसईई सञ्चालन गर्ने प्रस्ताव गरेको थियो। बोर्डको माघ ११ को निर्णय अनुसार २०७९ […]

  • १ year अगाडि
रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन
रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं: सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार काठमाडौंको माइतीघरमा उनका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन्। देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको प्रदर्शनमा सहभागीको आरोप छ। प्रदर्शनकारीले प्रशासनको विरोधमा नारावाजी पनि गरेका थिए। सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको […]

  • १ year अगाडि
परराष्ट्र र शिक्षामा एनजिओकर्मी, शहरीमा ठेकेदार र म्यानपावर व्यवसायीलाई श्रम
परराष्ट्र र शिक्षामा एनजिओकर्मी, शहरीमा ठेकेदार र म्यानपावर व्यवसायीलाई श्रम

काठमाडौं । मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्रालयगत स्वार्थ बाझिने गरी केही मन्त्री नियुक्त भएका छन् । मन्त्रिपरिषद् विस्तार हुँदा परराष्ट्र मन्त्रालय र शिक्षा मन्त्रालयको जिम्मेवारी एनजिओकर्मीले पाएका छन् भने शहरी विकास मन्त्रालयमा ‘क’ वर्गको ठेकेदार भित्रिएका छन् । यस्तै, श्रम मन्त्रालय म्यानपावर व्यवसायीको हातमा पुगेको छ । एमालेको तर्फबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी विमला राई पौड्याल […]

  • १ year अगाडि
काठमाडौं- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी
काठमाडौं- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। नेकपा एमालेका मणिराम फुयाललाई पराजित गर्दै गौतम विजयी भएकी हुन्। निर्वाचन आयोगका अनुसार गौतमले १५ हजार २२९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती देवी पोखरेल(उपाध्याय) ११०१४ मत ल्याएकी […]

  • १ year अगाडि
रवी लामिछानेको निरन्तर अग्रता, पछ्याउँदै कृष्णभक्त
रवी लामिछानेको निरन्तर अग्रता, पछ्याउँदै कृष्णभक्त

चितवन : चितवन- २ मा रवी लामिछानेले निरन्तर अग्रता लिएका छन् । लामिछानेले १५ हजार ४६७ मत ल्याउँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ७ हजार ९४३ मत ल्याएका छन् । यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ५८२ मत ल्याएका छन् । गणना भएकोमध्ये १ हजार ३९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • १ year अगाडि
बागलुङका चार वटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
बागलुङका चार वटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

बागलुङ : बागलुङका चार वटा प्रदेशभा सदस्य पदमा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ र ‘ख’ र क्षेत्र नम्बर २ को प्रदेश ‘क’ र ‘ख’ मा कांग्रेसका उम्मेदवारहरु विजयी भएका हुन्। निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिपेन्द्रबहादुर थापा विजयी […]

  • १ year अगाडि
अहिलेसम्म कहाँ कसले जिते?
अहिलेसम्म कहाँ कसले जिते?

आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ। अहिलेसम्म नौ स्थानको मतपरिणाम आइसकेको छ। निर्वाचन क्षेत्रहरू काठमाडौं-१, काठमाडौं-४, काठमाडौं- ९, रसुवा, कैलाली-३, उदयपुर-२, मनाङ, मुस्ताङ र ललितपुर-२ को नतिजा आइसकेको छ। काडमाडौं- १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। उनले ७१४३ मत पाउँदै राष्ट्रिय […]

  • १ year अगाडि