• होमपेज
  • जलजलामा बुटिक र ड्राईभिङ तालिम सञ्चालन
अर्थ/वाणिज्य

जलजलामा बुटिक र ड्राईभिङ तालिम सञ्चालन

पर्वत-  पर्वतको जलजला गाउँपालिकाले मंगलबारदेखि एकै साथ दुई वटा सिपमुलक तालिम सञ्चालन गरेको छ ।

गाउँपालिकाको केन्द्र लामाखेतमा महिलाहरुका लागि बुटिक र पर्वत बेनीमा सवारी चालक सम्बन्धी तालिम सुरु भएको हो । बुटिक तालिमको राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा र सवारी चालक तालिमका गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले उद्घाटन गर्नुभयो ।

विज्ञापन

सिपको विकास गरि आत्मनिर्भर, स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । जेठ २३ गतेसम्म सञ्चालन हुने बुटिक तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिम उद्घाटन गर्नुहुदै राष्ट्रियसभा सदस्य शर्माले सिप सिकेर व्यवसायिक र आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । २१ दिनसम्म सञ्चालन हुने सवारी चालक प्रशिक्षणमा ९ वटै वडाका

तालिम उद्घाटन गर्नुहुदै राष्ट्रियसभा सदस्य शर्माले सिप सिकेर व्यवसायिक र आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । २१ दिनसम्म सञ्चालन हुने सवारी चालक प्रशिक्षणमा ९ वटै वडाका ३० जना युवा युवतीहरुको सहभागिता रहेको छ ।

जना युवा युवतीहरुको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook