द्रुत खबर बिशेष

मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वतःनिलम्बनमा परेको हो । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्थाअनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । […]

  • १ year अगाडि
युवा संघमा भएको झडपपछि एमालेमा विवाद चर्कियो, शिक्षक संगठनको अधिवेशन पनि स्थगित
युवा संघमा भएको झडपपछि एमालेमा विवाद चर्कियो, शिक्षक संगठनको अधिवेशन पनि स्थगित

पर्वत – युवा संघ नेपालका कार्यकर्ताबीच भएको झडप र त्यसपछिको राजनीतिक असहज परिस्थितिका कारण नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति पर्वतको १४औँ जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। संगठनले एक विज्ञप्ति जारी गर्दै आगामी बैशाख २७ गतेका लागि तय भएको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। शिक्षक संगठनले जिल्लामा पछिल्ला […]

  • १ year अगाडि
पर्वतको निरिह प्रहरी प्रशासनः आफ्नो कर्तव्यमा भन्दा नेताहरुको ईशारामा चल्छ
पर्वतको निरिह प्रहरी प्रशासनः आफ्नो कर्तव्यमा भन्दा नेताहरुको ईशारामा चल्छ

पर्वत– पर्वत जिल्लाको प्रहरी प्रशासन आफ्नो काम कर्तव्यमा अडिग रहनुपर्नेमा राजनीतिक दलको ईशारामा चल्न थालेको भन्दै व्यापक बिरोध हुन थालेको छ ।  गत बुधवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा भएको झडपमा परी गम्भिर घाईते भएका एमाले गण्डकी प्रदेश कमिटि सदस्य अर्जुन पौडेल निर्जनले पर्वतको प्रहरी प्रशासनले आफुलाई न्याय दिन नसकेको गुनासो गर्नुभएको छ। अस्पतालको बेडमा […]

  • १ year अगाडि
युवा संघ पर्वतमा भएको घटनाको आरोप प्रत्यारोप, ३ जना बिरुद्ध प्रहरीमा जाहेरी
युवा संघ पर्वतमा भएको घटनाको आरोप प्रत्यारोप, ३ जना बिरुद्ध प्रहरीमा जाहेरी

पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र भरत उपाध्याय घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ । उनको पोखरामा उपचार भइरहेको छ भने उपाध्याय सामान्य उपचार पछि घर फर्किएका छन् । सोही घटनमा एमाले पर्वतका अध्यक्ष गोबिन्द […]

  • १ year अगाडि
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने

पोखरा, १८ वैशाख । पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका छन् । मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा सञ्चालन भएको कोटी होममा देशभर बाट ४ सय बढी ब्राह्मण जम्मा हुने भएका हुन् […]

  • १ year अगाडि
पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक
पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक

पर्वत, बर्राचौर । पर्वत जिल्लाको बर्राचौरमा जन्म भई हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका समाजसेवी तथा पत्रकार बैकुण्ठ गिरीले बर्राचौर युवा क्लबलाई भलिबल खेलको पोशाक (जर्सी) सहयोग गरेका छन्। स्थानीय युवाहरुलाई खेलकुदप्रति प्रोत्साहित गर्ने उद्देश्यले गरिएको यो सहयोग कार्यक्रमले युवा खेलाडीमा उत्साह थपेको छ। गिरी हाल सुचनाकेन्द्र डटकमका प्रबन्धकसमेत हुन्। उनले भने, “खेलकुदमा लागेर देशको […]

  • १ year अगाडि
महायज्ञको प्रचारका लागि पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न
महायज्ञको प्रचारका लागि पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न

पोखरा, बैशाख १२ गते । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं ट्याक्सीहरू सहभागी भए। र्‍याली बिरौटास्थित कोटिहोम […]

  • १ year अगाडि
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्‍र्याली सम्पन्न
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्‍र्याली सम्पन्न

पोखरा, बैशाख ११ । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ। बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको र्यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, […]

  • १ year अगाडि
सडक होइन, संसद बनोस् कानुन निर्माणको थलो
सडक होइन, संसद बनोस् कानुन निर्माणको थलो

टेकनारायण सुवेदी, पर्वत । नेपाल आज एक गौरवमय इतिहास बोकेको र संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा विश्व मानचित्रमा स्थापित भएको राष्ट्र हो । युगौंदेखिको नेपाली जनताको त्याग, तपस्या र बलिदानको प्रतिफल स्वरूप प्राप्त यो शासन प्रणालीले जनतालाई सार्वभौम अधिकारको प्रत्याभूति दिएको छ । जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सर्वोच्चता स्थापित भएको छ र संसद्जहाँ देशका सबै नागरिकका आवाजहरू […]

  • १ year अगाडि
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर […]

  • १ year अगाडि
अझै सुध्रिएन ओली-मोदी सम्बन्ध
अझै सुध्रिएन ओली-मोदी सम्बन्ध

काठमाडौं । नेपालले सगरमाथा संवाद आगामी जेठमा आयोजना गर्दै छ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुङ्गाको रूपमा साबित गर्ने प्रयास गरिरहेको छ । संवादमा सहभागिताका लागि विम्स्टेक सम्मेलनमै समेत निम्ता दिइएको छ । तर, सगरमाथा संवादमा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नै नआउने निश्चित भएको छ । प्रधानमन्त्री ओलीले थाइल्यण्डमा प्रायः मुलुकका […]

  • १ year अगाडि
पर्वतमा ट्याक्टर दुर्घटनमा एक जनाको मृत्यू
पर्वतमा ट्याक्टर दुर्घटनमा एक जनाको मृत्यू

पर्वत: पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँटमा मंगलवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १५ वर्षिय एक किशोरको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी जलजला गाउँपालिका वडा नं. ५ गिद्धेश्वरका १५ वर्षिय रोशन परियारको घटनास्थलमै मृत्यु भएको हो । भने ट्याक्टर चालक सोहि स्थानका २० वर्षिय अनिल रेग्मीको अवस्था गम्भीर रहेको छ । लेखफाँटको गिद्धेश्वरवाट […]

  • १ year अगाडि