द्रुत खबर बिशेष

कोरोनाको त्रास बढ्यो, पर्वतमा मेला, महोत्सव र सभा/सम्मेलनमा कडाई
कोरोनाको त्रास बढ्यो, पर्वतमा मेला, महोत्सव र सभा/सम्मेलनमा कडाई

पर्वत : छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर देखिएपछि पर्वतमा कडाइ गरिएको छ। एकपछि अर्को मेला र महोत्सव भइरहेका बेला स्थानीय प्रशासनले कडा गरेको हो। भारतमा कोभिड–१९ को संक्रमण तीव्र फैलिएपछि नेपालमा पनि कोरोना फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पर्वतमा कडाइ प्रशासनले जनाएको छ। नजिकिँदै गरेको होली र नयाँ वर्षलाई लक्षित गरी कोभिड–१९ को संक्रमणबाट […]

  • ५ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)

पर्वत – पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित हुनुभएको छ । केहि वेर अघि सम्पन्न मतगणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । अधिकारी १ सय १९ मतको अन्तरले बिजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा […]

  • ५ years अगाडि
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’

काठमाडौं । नेकपा एमालेमा विवाद उत्पन्न भएसँगै सांसदहरु पनि दुई समूहमा बिभाजित भएका छन् । माधव नेपाल पक्षमा अहिले पनि प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । यही बिचमा अध्यक्ष केपी ओली समूहले नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको छ। उनिहरु प्रत्यक्ष निर्वाचित सांसद हुन्। […]

  • ५ years अगाडि
ओलीले किन रोके रामकुमारी माथिको कारवाही ?
ओलीले किन रोके रामकुमारी माथिको कारवाही ?

काठमाडौं । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री पार्टीबाट कारवाही पर्दापर्दै अन्तिम समयमा जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि ओलीले पछि रोकेको एक नेताले बताए । झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको ती नेताको भनाइ छ । बालुवाटारमा बसेको वैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम […]

  • ५ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन भोलि, गोपी अधिकारी समूह अगाडी, लोकतान्त्रिक समूहको ¥यालीमा सहभागी भएनन्
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन भोलि, गोपी अधिकारी समूह अगाडी, लोकतान्त्रिक समूहको ¥यालीमा सहभागी भएनन्

पर्वत/पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि शनिबार हुने निर्वाचनमा गोपी अधिकारीको नेतृत्वमा रहेको प्यानल अगाडी देखिएको छ । जिल्लाका सबै वडाहरु साथै कुस्मा बजारमा भएको सर्वेक्षण अनुसार गोपी अधिकारीको नेतृत्वमा रहेको प्यानल नै अगाडी देखिएको निर्वाचन परिचालन कमिटिका संयोजक मिन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । स्रोतका अनुसार सबै ठाउँमा गरिएको सर्वेक्षणका आधारमा हालसम्म करिब […]

  • ५ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी प्यानललाई निर्वाचन जित्न राम्रो अवसर
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी प्यानललाई निर्वाचन जित्न राम्रो अवसर

पर्वत÷पर्वत उद्योग बाणिज्य संघको आगामी चैत ७ गते हुने निर्वाचनको मनोनयनको पूर्व सन्धामा गोपी अधिकारीको नेतृत्वको समावेशी प्यानललाई निर्वाचन जित्न सोचेभन्दा सहज भएको छ । लोकतान्त्रिक प्यानलको रुपमा शिब शर्मा पौडेल नेतृत्वमा रहेको प्यानलका ७ जनाको उम्मेदवारी दिन नमिल्ने भएपछि प्यनलमा नै खैलाबैला भएको छ । उम्मेदवार हुन लगातार ३ वर्ष नविकरण गरेको हुनुपर्नेमा ७ […]

  • ५ years अगाडि
गोपि अधिकारी नेतृत्वको साझा, स्वतन्त्र, समावेशी एवं व्यवसायीक समूहलाई भोट किन ?
गोपि अधिकारी नेतृत्वको साझा, स्वतन्त्र, समावेशी एवं व्यवसायीक समूहलाई भोट किन ?

पर्वत, चैत १ । मुलुक संघीयता कार्यान्वयन भैसकेर नया चरणमा प्रवेश गरेसँगै शहरमा केन्द्रित व्यापार, व्यवसाय तथा उद्योग कलकारखानाहरु स्वभावैले प्रभावित भइरहेका छन् । राज्यले अख्तियार गरेको व्यापार नीतिमा प्रतिवद्ध रहेर हरेक ठाउँमा व्यापार–व्यवसाय, उद्योग, कलकारखानाहरु स्थापित हुनु हाम्रा लागि सुखद पक्ष हो । पर्वत जिल्लाको सन्दर्भमा विगत दशकौं अघिदेखिको जिल्ला सदरमुकाम केन्द्रित व्यापार–व्यवसाय नयाँ […]

  • ५ years अगाडि
बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्छ : नेतृ झाँक्री
बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्छ : नेतृ झाँक्री

काठमाडौँ- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफू शीतको थोपा बनी मुस्कुराई रहने बताएकी छन् । साविक नेकपाबाट एमालेमा फर्किएपछि उनले मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देख्ने भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेकी छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमाले र माओवादी केन्द्रले अलग-अलग गतिविधिहरु सञ्‍चालन गरिरहेका छन् । पार्टी अध्यक्षसमेत रहेका केपी […]

  • ५ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, वामपन्थी फुटाएर जित्ने काँग्रेसको दाउ, यस्तो छ जोड घटाउ
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, वामपन्थी फुटाएर जित्ने काँग्रेसको दाउ, यस्तो छ जोड घटाउ

पर्वत/आगामी चैत ७ गते तय भएको पर्वत उद्योग बाणिज्य संघको निर्वाचनको सरगर्मी बढिरहेको बेला व्यावसायिहरु समेत पार्टीगत रुपमा विभक्त बनेका छन् । संघको आगामी कार्यकालका लागि वामपन्थी निकट व्यावसायिहरु र काँग्रेस निकट व्यावसायिहरुका बीच प्रतिस्पर्धा हुने भएको हो । निर्वाचनमा वामपन्थीहरुले साझा, समावेशी उम्मेदवारी दिने गरि प्यानल बनाएका छन् भने नेपाली काँग्रेसले एकल लोकतान्त्रिक प्यानल […]

  • ५ years अगाडि
चट्याङसहित वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी
चट्याङसहित वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी

आज राति पहाडी भेगमा मौसम आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। तर प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक वा दुई स्थानमा भने आज राति मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी भोलि बुधबार अपराह्नपछि देशको पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने […]

  • ५ years अगाडि
सिंहदरबारमा मन्त्रीकै अघि मर्न खोजिन् भूपू ‘सुन्दरी’
सिंहदरबारमा मन्त्रीकै अघि मर्न खोजिन् भूपू ‘सुन्दरी’

‘लाने बेलामा लगिस्, अनेकथोक भनिस्, अहिले दिन्नँ भन्छस्…! शहरी विकास मन्त्री प्रभु साहलाई कर्मचारीकै अगाडि ठुल्ठूलो स्वरमा हप्कीदप्की गर्दै एकजना महिला कराइरहेकी थिइन्, सचिव रमेश सिंहचाहिँ ‘म्याडम प्लिज, मेरो मुख हेरेर चूप लागिदिनुप¥यो’ भन्दै दुई हात जोडेर बिन्ती गर्दै थिए । महिला रुँदै, कराउँदै झोलामा राखेको मेटासिडको बिर्को खोल्न खोज्दै थिइन् । उनका पिए बालकृष्ण […]

  • ५ years अगाडि
सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो
सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् । यसबारे विस्तृत […]

  • ५ years अगाडि