द्रुत खबर बिशेष

२० करोडभन्दा बढीका पूर्वाधारमा मात्रै संघीय सरकारले स्थानीय तहसँग सहलगानी गर्ने
२० करोडभन्दा बढीका पूर्वाधारमा मात्रै संघीय सरकारले स्थानीय तहसँग सहलगानी गर्ने

काठमाडौं । अब पूर्वाधार निर्माणमा तीन वटै तहका सरकारले संयुक्त रुपमा लगानी गर्न सक्ने भएका छन् । सरकारले सहलगानी सम्बन्धी कार्यविधि, २०७७ मार्फत सहलगानीलाई व्यवस्थित गर्न लागेको हो । अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसारसंघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायिक क्षेत्रको पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो कार्यविधि […]

  • ५ years अगाडि
कता जाँदैछ विप्लव नेतृत्वको नेकपाको क्रान्ति ?
कता जाँदैछ विप्लव नेतृत्वको नेकपाको क्रान्ति ?

काठमाण्डौ । २८ फागुनमा ०७५ मा प्रतिबन्ध गरिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जुनसुकै बेला अपराधिक घटना घटाउन सक्ने देखिएको छ । मोरङमा शिक्षक हत्यापछि विप्लव समुह अब व्यक्ति हत्यामा उत्रिएको बुझ्न सकिन्छ । मोरङ घटनापछि सरकारको रणनिति अव के हुन्छ त्यो भन्ने चासो बढेको छ । मोरङको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र […]

  • ५ years अगाडि
कोरोनापछि कामले गति लियो,मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे बिच्छ्याउन शुरु
कोरोनापछि कामले गति लियो,मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे बिच्छ्याउन शुरु

पर्वत – कोभिड १९ को प्रकोप शुरु भएपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे गर्ने काम शुरु भएको छ । लोकमार्गको पर्वत खण्डमा सडक स्तरोउन्नतीको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन शुरु गरिएको हो । कोरोनाका कारण गएको चैत्रको दोस्रो साता देखि रोकिएको निर्माण कार्य असोजको दोस्रो साता देखि शुरु भएको थियो । स्तरउन्नतीको कामलाई तीब्र […]

  • ५ years अगाडि
पृथ्वी उल्टिएपनि केपी ओलीले प्रचण्डको प्रस्ताव स्वीकार गर्नुनुन्न -थापा
पृथ्वी उल्टिएपनि केपी ओलीले प्रचण्डको प्रस्ताव स्वीकार गर्नुनुन्न -थापा

‘मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु । र, पहिलेदेखि भन्ने गरेको छु, यो धम्काएको होइन । तर यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरु जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यसस्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरु कसैको थिएन । कहिल्यै […]

  • ६ years अगाडि
करिब १ करोड रूपैयाँ हुण्डी कारोबारको आरोपमा ३ जना पक्राउ
करिब १ करोड रूपैयाँ हुण्डी कारोबारको आरोपमा ३ जना पक्राउ

सारांशमा : काठमाडौँको ओमबहालको होटल गोल्डेन लिफबाट उनीहरू पक्राउ परेका हुन्। उनीहरूबाट ९९ लाख ८४ हजार रूपैयाँ र ९ सय अमेरिकी डलर बरामद। पूरा पढ्नुहोस् काठमाडौँ। हुण्डी कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२३ ओमबहालमा रहेको होटल गोल्डेन लिफबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–११ ताहाचल बस्ने ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका–३१ […]

  • ६ years अगाडि
आ-आफ्नो रणनीतिमा जुटे नेकपाका शीर्ष नेताहरू
आ-आफ्नो रणनीतिमा जुटे नेकपाका शीर्ष नेताहरू

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू अगामी रणनीति तय गर्न आन्तरिक गृहकार्यमा जुटेका हुन् । शीर्ष नेताहरू आपसमा संवाद […]

  • ६ years अगाडि
पर्वतमा ९ सहित १ सय ७१ मा कोरोना पुष्टि, ३ को मृत्यु
पर्वतमा ९ सहित १ सय ७१ मा कोरोना पुष्टि, ३ को मृत्यु

पर्वत, कार्तिक १४ / पर्वत जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा कुस्मा नगरपालिकामा ६ जना, जलजला गाउँपालिकामा २ जना र एक जनाको ठेगाना खुलेको छैन । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पर्वतको कुस्मा नगरपालिका वडा नं ७ की ५७ बर्षिया महिला, १३ की ३० बर्षिया महिला, ६ की […]

  • ६ years अगाडि
धौलागिरि अस्पताल दुई सय शय्याको हुने
धौलागिरि अस्पताल दुई सय शय्याको हुने

गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल धौलागिरि अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ । विसं. २०१६ मा डिस्पेन्सरीका रुपमा स्थापित यो अस्पताल ५० बाट अब दुईसय शय्या क्षमताको हुने भएको हो । विसं. २०३३ मा जिल्ला अस्पताल र २०६७ सालमा अञ्चल अस्पतालको रुपमा स्तरोन्नति भएको यो अस्पताल नेपाल सरकारको निर्णयसँगै पुनः स्तरोन्नति हुन लागेको हो । […]

  • ६ years अगाडि
के हो त ओली–प्रचण्ड अन्तरद्वन्द्व ? दुई नेताको विवादले नेकपामा संकट
के हो त ओली–प्रचण्ड अन्तरद्वन्द्व ? दुई नेताको विवादले नेकपामा संकट

काठमाडौं । कोरोनाको कहरलाई कारण देखाउँदै सत्तारुढ दल नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक एक महिना पर सारिएको छ । तर यही कार्तिक १५ देखि १७ सम्म बस्ने भनिएको बैठक मंसिर १५–१७ मा पुर्याउनुमा कोरोनामात्रै कारण नरहेको नेताहरु बताउँछन् । ‘कोरोना एउटा कारण त बनेको छ तर सबै कारण कोरोनामात्रै भन्न सकिँदैन । नेताहरुमा […]

  • ६ years अगाडि
कुश्मामा रहेको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने
कुश्मामा रहेको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते सनिवारदेखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने भएको छ २०७३ सालदेखी पुलको निर्माण सुरु गरिएको थियो। यश अघि पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि […]

  • ६ years अगाडि
यसरी बढ्यो गाउँघरमा कोरोनाको त्रास, दशैं झनै खतरापूर्ण
यसरी बढ्यो गाउँघरमा कोरोनाको त्रास, दशैं झनै खतरापूर्ण

काठमाडौँ, कात्तिक ३ गते ।दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशँैंमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो । नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण […]

  • ६ years अगाडि
नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना
नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना

काठमाडौँ, कात्तिक ३ गते। नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिएको छ । नवरात्रको पहिलो दिन शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो । दोस्रो दिन आइतबार पूजास्थलमा दोस्री […]

  • ६ years अगाडि