द्रुत खबर बिशेष

दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी
दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने भएको छ । आधिकारिकतासम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो । नेकपा विभाजित हुँदा दाहाल नेपाल समूहको केन्द्रीय कमिटीमा बहुमत देखिएको थियो । तर, त्यसको प्रमाणिकरण गरेपछि मात्र आयोग निर्णयमा पुग्ने बुझिएको छ । आयोग स्रोतका अनुसार एकपटक […]

  • ५ years अगाडि
पद भोगी खड्गप्रसाद, जो नैतिकता पचाएर भए पनि अन्तिमसम्म पदमा रहन चाहन्छन्
पद भोगी खड्गप्रसाद, जो नैतिकता पचाएर भए पनि अन्तिमसम्म पदमा रहन चाहन्छन्

काठमाडौं । खड्गप्रसाद ओली तिनै व्यक्तिको नाम हो, जो अहिले नैतिकता पचाएर प्रधानमन्त्री पदमा बसिरहेका छन् । ५ पुस २०७७ मा उनी नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको प्रतिनिधिसभा विघटन भयो । तर, ११ फागुनमा सर्वोच्च अदालतले खड्गप्रसाद सरकारको निर्णय बदर गर्दै प्रतिनिधिसभा पुनस्र्थपना गर्ने फैसला गर्यो । आफ्नै सरकारले गरेको निर्णय उल्टिँदासम्म ओलीलाई अहिलेसम्म आफूसँग नैतिकता […]

  • ५ years अगाडि
प्रवासीको सहयोगमा पर्वतको पैयूँमा एम्बुलेन्स हस्तान्तरण
प्रवासीको सहयोगमा पर्वतको पैयूँमा एम्बुलेन्स हस्तान्तरण

पर्वत । पर्वतको पैयुुँ गाउँपालिकाका बासिन्दालाई प्रवासी नेपालीहरुले एम्बुलेन्स सहयोग गरेका छन् । बेलायतमा सक्रिय पैयुँखोला मगर समाज यूकेले पैयुँ गाउँपालिकाबासीहरुलाई उपहार स्वरुप एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरेको हो । ३९ औँ मगर दिवशको अवसरमा आज हुवासमा विशेष कार्यक्रमको आयोजना गरि पैयुँवासीहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । प्रवासमा रहेका पैयुँखोलावासीहरुमार्फत संकलन भएको १४ लाख रुपैयाँमा […]

  • ५ years अगाडि
एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा
एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा

पर्वत । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालको पूर्वाधार क्षेत्रमा एनआरएनले १० अर्व रुपैयाँको परियोजना सञ्चालन गर्ने तयारी रहेको बताउनुभएको छ । उहाँले परियोजना सञ्चालनका लागि अर्थ मन्त्रालयको ईजाजत समेत पाईसकेकाले परियोजना अगाडी बढाउन सहज भएको बताउनुभयो । पन्तले बिदेशमा रहेका नेपालीहरुले नेपालको विकास र समृद्धि देख्न चाहिरहेको भन्दै त्यसका लागि गैर आवासीय […]

  • ५ years अगाडि
संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस
संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस

पर्वत । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले देशभर विजय जुलुस निकालेको छ । पुनर्स्थापनाको खुशियालीमा पर्वतमा पनि आज बिजय जुलुस निकालिएको छ । कुश्माबजारको मैत्रिचोकबाट निस्किएको बिजय जुलुस बजारको बगैचाचोक, मेलमिलापचोक, लोकतन्त्रचोक  हुँदै शिवालय चोक पुगेर सभामा परिणत भएको थियो । भेेलालाइ सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईन्र्चाज गुप्त हमालले […]

  • ५ years अगाडि
भागरथीको हत्या आफ्नै सहपाठीले गरेको खुल्यो, यस्तो रहेछ हत्याको रहस्य !
भागरथीको हत्या आफ्नै सहपाठीले गरेको खुल्यो, यस्तो रहेछ हत्याको रहस्य !

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या उनकै विद्यालयमा सँगै पढ्ने एक युवाले गरेको खुलेको छ । उनले प्रहरीसमक्ष सो हत्या स्वीकार पनि गरेका छन् । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । ती युवा पनि सोही विद्यालयका सहपाठी हुन् । प्रहरी स्रोतका अनुसार ती […]

  • ५ years अगाडि
मन्त्रिपरिषदको हेरफेर र विस्तार, कसलाई कुन मन्त्रालय ?
मन्त्रिपरिषदको हेरफेर र विस्तार, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आले वन तथा वातावराण मन्त्री भएका छन् । गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा […]

  • ५ years अगाडि
संविधानमै संसद् विघटन नहुने स्पष्ट व्यवस्था छ, संवैधानिक सर्वोच्चताको लागि एक होऔँ : सापकोटा
संविधानमै संसद् विघटन नहुने स्पष्ट व्यवस्था छ, संवैधानिक सर्वोच्चताको लागि एक होऔँ : सापकोटा

काठमाण्डाै – विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पुस १७ गतेभित्र सङ्घीय संसद्को सातौँ अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्याशित रूपमा प्रतिनिधि सभामाथि अवरोध सिर्जना गरिएकोमा सिङ्गो प्रतिनिधि सभा र आफू मर्माहत भएको बताउनुभएको छ । बुधबार (आज) विज्ञप्तिमार्फत सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने […]

  • ५ years अगाडि
संसद् अधिवेशन अविलम्ब बोलाउन बहुमत निवर्तमान र वर्तमान नेकपा सांसदको माग
संसद् अधिवेशन अविलम्ब बोलाउन बहुमत निवर्तमान र वर्तमान नेकपा सांसदको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत निवर्तमान सांसदको बैठकले ‘गत आमनिर्वाचनमा पार्टीलाई जनताले दिएको मत, प्रकट गरेको विश्वास र पार्टी सिद्धान्त, नीति र प्रक्रियालाई कुल्चँदै’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट प्रतिनिधिसभा विघटन गरिएको ठहर गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपालपक्षीय […]

  • ५ years अगाडि
पर्वतमा पनि प्रधानमन्त्रीको पुत्ला जलाईयो (भिडियो हेर्नुहोस्)
पर्वतमा पनि प्रधानमन्त्रीको पुत्ला जलाईयो (भिडियो हेर्नुहोस्)

पर्वत/प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले पुत्ला जलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका भातृ संगठन अनेरास्ववियु पर्वतको आयोजनामा कुस्मा बजारमा प्रदर्शन तथा पुत्ला जलाइएको हो । सोही अवसरमा आयोजित कोण सभामा बोल्दै अनेरास्वबियू पर्वतका संयोजक तेज प्रसाद चापागाईले प्रधानमन्त्री केपी ओलीले चालेको असंबैधानि कदमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई […]

  • ५ years अगाडि
प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय
प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरू भने सहभागी भएका थिएनन् । भोलि सांसदहरूसँग छलफल गरेर र पर्सी केन्द्रीय […]

  • ५ years अगाडि
ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास
ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले सरकारी निवास र गाडी छाडेर आफ्नै निवास फर्किएका छन् । आज मन्त्री पुनले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयमा असहमति जनाउँदै राजीनामा दिएका थिए । लगत्तै उनले मन्त्रीका रुपमा चढिरहेको सरकारी गाडी र बस्दै आएको सरकारी निवास छाडेका हुन् । आइतबार पुनसहित सात मन्‍त्रीले सामूहिक राजीनामा दिएका थिए ।

  • ५ years अगाडि