द्रुत खबर बिशेष

अब खोप खरिदको नेतृत्व उपप्रधानमन्त्री पोखरेलले गर्ने
अब खोप खरिदको नेतृत्व उपप्रधानमन्त्री पोखरेलले गर्ने

काठमाडौँ : कोभिड–१९ विरुद्धको खोप खरिदका विषयमा लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री र कमिसन एजेण्टबीचको विवाद सतहमा आएपछि खोप खरिद प्रक्रियाको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिएका छन् । उपप्रधानमन्त्री पोखरेलको सचिवालयका अनुसार, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेहका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य […]

  • ५ years अगाडि
७१८ को नमूना परीक्षण गर्दा ४४१ मा कोरोना, ५ को मृत्यु
७१८ को नमूना परीक्षण गर्दा ४४१ मा कोरोना, ५ को मृत्यु

रूपन्देही । आइतबार रुपन्देहीमा ७१८ नमूना परीक्षण गर्दा ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमतिले ज्यान गुमाएका छन् । २४ घण्टामा बुटवलमा २०७ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा १०४ जना थपिएका छन् । सिद्धार्थनगरमा ५८ जना, देवदहमा २३ जना, सैनामैनामा २० जना, सुद्धोधनमा ६ जना […]

  • ५ years अगाडि
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कुन पार्टीको कति मतदाता ?
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कुन पार्टीको कति मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ । बिहीबार बसेको आयोगको बैठकले वाग्मती प्रदेश अन्तर्गतको अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचन घोषणा गरेको हो । यो समूहमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल हालै दल त्याग गरेका कारण पदमुक्त भएका थिए […]

  • ५ years अगाडि
साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा
साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा

पर्वत। अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यहि माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काई ब्रिजको निर्माण सुरु गरेको छ। एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न […]

  • ५ years अगाडि
यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील
यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले अति प्रभावित यी १४ जिल्लामा संचालिक विद्यालयमा नजान विद्याथीहरुलाई अपील गरेको छ । संक्रमण निरन्तर बढेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लामा संचालित विद्यालयमा नजान अपील गरेको हो ।

  • ५ years अगाडि
जसपाले नयाँ सरकार गठनमा हलो अड्कायो : गगन थापा
जसपाले नयाँ सरकार गठनमा हलो अड्कायो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनमा हलो अड्केको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद थापाले जसपाको अनिर्णयका कारण वर्तमान व्यवस्था र संसदमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताए । ‘जसपाले धेरै घुमाउरो कुरा गर्नु हुँदैन,’ उनले भने, ‘तपाईहरु प्रधानमन्त्री ओलीलाई […]

  • ५ years अगाडि
केन्द्र र प्रदेशका ११ निर्वाचन क्षेत्रमा उपचुनाव हुने
केन्द्र र प्रदेशका ११ निर्वाचन क्षेत्रमा उपचुनाव हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार र कर्णाली प्रदेशका एक प्रदेशसभा सोमबार पदमुक्त भए । पदमुक्त हुनेमा प्रदेश २ का रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल धनुषा क्षेत्र नम्बर १ को ‘ख’, साह बारा क्षेत्र नम्बर ३ को ‘क’ र […]

  • ५ years अगाडि
गलत नक्सा भएको विभूषण वितरणको सामाजिक संजालमा चर्को आलोचना
गलत नक्सा भएको विभूषण वितरणको सामाजिक संजालमा चर्को आलोचना

काठमाडौ । संविधानको संरक्षक राष्ट्रपतिबाट गलत नक्सा भएको विभूषण वितरण गरिएकोमा सामाजिक संजालमा चर्को आलोचना भएको  छ । संविधानको संरक्षक पालनाकार्ताका रुपमा रहेका राष्ट्रपतिले आफ्नो देशको गलत नक्सा समवेश गरिएको विभूषण वितरण गर्नु संविधान विरोधी काम मात्र नभइ जनभावनाको अपमान समेत भएको भन्दै सामाजिक संजालमा आलोचना चुलिएको हो । सामाजिक संजालमा लेख्दै  कतिपयले राष्ट्रपति कार्यालय […]

  • ५ years अगाडि
स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा
स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले १ अर्ब २४ करोड कोभिड-१९ को स्वास्थ्य सामग्री ठेक्काकाण्डमा घोटाला गरेको भनेर कारबाही गर्न संसदको लेखा समितिले सिफारिस गरेको छ । ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलनमार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद ठेक्कामा उनी स्वास्थ्य मन्त्री रहँदा उनको संलग्नता देखिएपछि लेखाले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसान्धान आयोगलाई सिफारिस […]

  • ५ years अगाडि
बागलुङ घटना अपडेट : हराएका सबै युवा सम्पर्कमा
बागलुङ घटना अपडेट : हराएका सबै युवा सम्पर्कमा

बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार दुई समूहबीच भएको ‘ग्याङ फाइट’मा हराइरहेका सबै जना सम्पर्कमा आएका छन् । उक्त घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका युवाको शव बाग्लुङ बुर्तिवाङमा ल्याइएको छ । होलीको रङ दल्ने विषयमा झडप हुँदा निसीखोला गाउँपालिका– ७, राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईंको मृत्यु […]

  • ५ years अगाडि
कालिगण्डकी करिडोर : जोमसोम–कागबेनी कालोपत्रेमा ५८ करोड बजेट
कालिगण्डकी करिडोर : जोमसोम–कागबेनी कालोपत्रेमा ५८ करोड बजेट

जोमसोम । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)  सडक अन्र्तगत जोमसोम देखि कागबेनी ११ किमी सडकखण्ड कालोपत्रे गरिने भएको छ । २०७४ सालमा निर्माण सुरु गरिएको जोमसोम-कोरला ग्रोभल सडकको ७ प्याकेजमा काम भइरहेकोमा ४ वटा प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई गत वर्षनै हस्तान्तरण भइसकेको छ भने जोमसोम-कोरला सडकको ३ प्याकेजको काम सम्पन्न […]

  • ५ years अगाडि
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्। संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए। प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक […]

  • ५ years अगाडि