द्रुत खबर बिशेष

नेपालमा देखियो कोरोना संक्रमणको परिवर्तित रुप, यसअघिको भन्दा पनि खतरनाक
नेपालमा देखियो कोरोना संक्रमणको परिवर्तित रुप, यसअघिको भन्दा पनि खतरनाक

काठमाडौं । नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले जानकारी दिनुभयो । नयाँ भेरियन्टसंँगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । उहाँका अनुसार मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य […]

  • ५ years अगाडि
दाजुले भाइलाई बनाए संवैधानिक आयोगको सदस्य !
दाजुले भाइलाई बनाए संवैधानिक आयोगको सदस्य !

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संवैधानिक परिषदका सदस्य हुन् । बैशाख २६ गते बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा अध्यक्ष तिमिल्सिनाले आफ्नै सहोदर भाइलाई संवैधानिक निकायका रुपमा रहेको समावेशी आयोगको सदस्यमा सिफारिस गरेका छन् । आयोगको नाम समावेशी भनिए पनि दाजुले भाइलाई सिफारिस गरेर ‘पारिवारिक आयोग’ बनाइदिएका छन् तिमिल्सिनाले ।  बैशाख २६ गते परिषदले लोकसेवा, निर्वाचन आयोग […]

  • ५ years अगाडि
प्रकोप नियन्त्रण कोषमा सहयोग गर्न कुश्मा नगरपालिकाको अपिल
प्रकोप नियन्त्रण कोषमा सहयोग गर्न कुश्मा नगरपालिकाको अपिल

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले कोरोना संक्रमितको उपचार, कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोगको अपिल गरेको छ । नगरपालिकाले आईतवार एक विज्ञप्ती प्रकाशित गरि कोरोना संक्रमण बढ्दै गएको र संक्रमित दिनदिनै बढ्दै जाँदा विभिन्न स्वास्थ्य सामाग्री, पिपिई मास्क, अक्सिजन लगायतका सामाग्रीको अभाव देखिएकाले त्यसको व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपील गरेको हो । नगरपालिकाले प्रकोप व्यवस्थापन […]

  • ५ years अगाडि
सांसद गिरीको पहलमा पर्वत अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री
सांसद गिरीको पहलमा पर्वत अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री

पर्वत । प्रतिनिधि सभाका सांसद तथा नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष पदम गिरीले जिल्लाका लागि स्वास्थ्य सामाग्रीहरुको जोहो गरेका छन् । सांसद गिरीले विभिन्न निकायहरुसंगको सहयोगमा जिल्लाका लागि आवश्यक अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्रीहरु संकलन गरी पर्वत अस्पताललाई हस्तान्तरण गरेका हुन् । कोरोनाको दोस्रो लहर शुरु भएसंगै देश भरका अस्पतालहरुमा विरामीको चाप बढेको छ भने स्वास्थ्य […]

  • ५ years अगाडि
पछिल्लो २४ घण्टामा ६८९१ ले जिते कोरोना
पछिल्लो २४ घण्टामा ६८९१ ले जिते कोरोना

पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । […]

  • ५ years अगाडि
सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको कोरोना संक्रमणबाट मृत्यु
सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको कोरोना संक्रमणबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा एकजना उपमेयरको मृत्यु भएको छ ।  कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो । गर्भवती समेत […]

  • ५ years अगाडि
कोरोनाबाट बागलुङमा थप दुई जनाको मृत्यु
कोरोनाबाट बागलुङमा थप दुई जनाको मृत्यु

बागलुङ — कोरोना संक्रमणबाट बागलुङस्थित धौलागिरि अस्पतालमा मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ । बडीगाड गाउँपालिका–४ की ७७ वर्षीया महिला र काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मृत्यु भएको कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । दुवै जना अस्पतालको आईसीयूमा उपचाररत थिए । मंगलबार थपिएका दुईसहित बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । मंगलबारै […]

  • ५ years अगाडि
पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु
पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु

पर्वत ।  सोमबार पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका प्रदेशमा पछिल्लो २४ घण्टामा गण्डकीमा थप २४ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, म्याग्दीका एक जना, पर्वतका तीन जना, गोरखाका एक जना, लमजुङका एक […]

  • ५ years अगाडि
कुश्मा नगरपालिकाको कोभिड कोषमा युवा व्यावसायी बानियाँले गरे २५ हजार सहयोग
कुश्मा नगरपालिकाको कोभिड कोषमा युवा व्यावसायी बानियाँले गरे २५ हजार सहयोग

पर्वत । कुश्मा नगरपालिकाले शुरुवात गरेको कोभिड राहत कोषमा पर्वतका युवा व्यावसायि सुनिल थापा बाँनियाले २५ हजार सहयोग गरेका छन् । नगरपालिकाले कोभिडका विरामीहरुको उपचारलाई लक्ष्यित गरि शुरु गरेको कोषमा बानियाँले नगर प्रमुख रामचन्द्र जोशीलाई नगद हस्तान्तरण गरेका हुन्। राहत कोषमार्फत नगरपालिका भित्रका कोभिड रोगबाट संक्रमीत भएकाहरुको उपचारमा खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख […]

  • ५ years अगाडि
पोखराका १८ सहित गण्डकीमा २८ जनाको मृत्यु, ७७७ नयाँ संक्रमित थपिए
पोखराका १८ सहित गण्डकीमा २८ जनाको मृत्यु, ७७७ नयाँ संक्रमित थपिए

पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २८ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३८३ जना पुगेको छ । आज मृत्यु भएकामध्ये मुस्ताङका एक जना छन् । योसहित मुस्ताङमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस्तै, म्याग्दीका १, गोरखाका एक, लमजुङका दुई, तनहूँका तीन, कास्कीका नौ, बाग्लुङका दुई, स्याङ्जाका […]

  • ५ years अगाडि
पर्वतको निषेधाज्ञामा कडाई- वैंकहरु पूर्णरुपमा बन्द, खाद्यान्नका पसलहरु ३ घण्टा खुल्ने
पर्वतको निषेधाज्ञामा कडाई- वैंकहरु पूर्णरुपमा बन्द, खाद्यान्नका पसलहरु ३ घण्टा खुल्ने

पर्वत । जिल्लामा निषेधाज्ञालाई थप कठाई गरिएको छ । आज बसेको जिल्ला स्तरीय कोराना नियन्त्रण तथा रोकथाम सम्बन्धि जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञामा थप कडाई गरेको हो । समितिको निर्णय अनुसार जेठ ३ गते देखि निषेधाज्ञा अवधि र वैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला […]

  • ५ years अगाडि
पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना संक्रमित थपिए, १ सय ८७ को मृत्यु
पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना संक्रमित थपिए, १ सय ८७ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो। आज ५ हजार ४८८ जना कोरोना मुक्त भएका छन्।

  • ५ years अगाडि