द्रुत खबर बिशेष

समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण
समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण

बैशाख १, काठमाडौँ | लकडाउनमा बसेका मजदुर र बिपन्न वर्गहरुलाई नबिन पाण्डेको नेतृत्वमा र स्थानीय व्यक्तिहरुको पहलमा रकम  संकलन गरेर काठमाडौँ महानगरपालिका वडा नं ४ धुम्बराहीमा १५० जनालाई धुम्ब्रबराही स्कुलको प्राङ्गणमा खाधान्न सामग्री वितरण गरिएको छ | राहत वितरण कार्यक्रममा धुम्ब्रबराही युवा क्लबको सहयोग थियो  भने  सम्बन्धित वडा संग पनि  समन्वयन गरिएको थियो | वडा […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो, संक्रमित १८ लाख बढी
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो,  संक्रमित १८ लाख बढी

३० चैत, काठमाडौं ।   कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १८ लाख  ६ हजार नाघेको छ । यस्तै १ लाख ११ हजार ७ सय  सय १८  जनाको मृत्यु भएको छ । अमेरिकामा  भने मृत्यु हुनेको संख्या २१ हजार नाघी सकेको छ

  • ४ years अगाडि
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु

चैत,२६, रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्ष्ण देखिएका एक जना वृद्धाको मृत्यु भएको छ । उनलाई लगातार तीन दिन देखी ज्वारो, सुख्खा खोकी लागेको र रगतमा ईन्फेक्सन भएको थियो । मृतकको नाम भने खुलाएको छैन । ज्वारो आएर तामाकेशी अस्पतालमा उपचारको लागि मंगलबार राती ११ बजे अस्पताल ल्यार रतग […]

  • ४ years अगाडि
कोरोनाले भन्दा भोकले मर्न सक्ने भन्दै मजदुरहरु घर जानको लागि पास लिन सडक पेटीमा
कोरोनाले भन्दा भोकले मर्न सक्ने भन्दै मजदुरहरु घर जानको लागि पास लिन सडक पेटीमा

चैत्र २६, काठमाडौँ|  घर जनको लागि बिपन्न वर्ग र मजदुरहरु काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडी पास लिन दिन भरि सडक पेटीमा कुरेका थिए |  सरकाले लकडाउन गरे पछी काठमाडौँ भ्याली बाट बहिर जानको लागि पास बन्द गरेको थियो र फेरी हिजो बाट खुलाइएको थियो | हामीले राहात पनि पाएनौ र खाने केहि नभएकाले कोरोनाले भन्दा […]

  • ४ years अगाडि
समाजसेविद्वारा राहातको नाममा फर्म भर्न भनि मजदुरहरसंग उल्टो पैसा उठाइयो
समाजसेविद्वारा राहातको नाममा फर्म भर्न भनि मजदुरहरसंग उल्टो पैसा उठाइयो

चैत्र २५ , काठमाडौँ | कोरोना भाइरसको आतंक  भए संगै लकडाउनको समयमा घरमै बसेका मजदुर र बिपन्न बर्गहरुलाइ राहत बाँड्ने नाउँमा  कगेश्वोरी मनोहरा नगरपालिका वडा नं ८ का समाजसेवीले स्थानिय मजदुर संग फर्म भर्न पैसा लाग्छ भन्दै २० रुपैयाको दरले पैसा उठाएको स्थानीयले बताएका छन् | कोरोना भाइरसको आतंक भएसंगै लकडाउनको समयमा घरमै बसेका मजदुर […]

  • ४ years अगाडि
लकडाउनको मौका छोपी बढी रकम लिई पेट्रोल बिक्री गर्ने पक्राउ
लकडाउनको मौका छोपी बढी रकम लिई पेट्रोल बिक्री गर्ने पक्राउ

चैत्र २३ सिन्धुपाल्चोक  । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन् । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर […]

  • ४ years अगाडि
यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन
यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन

चैत,२३, विश्व यतिबेला विसम् परिस्थितिमा छ । विश्वको शक्तिशाली मानिएका राष्ट्र अमेरिका पनि आज कोरोना भाईरस (कोभिड १९) का कारण पुर्ण तानबमा छ । त्यसो त राष्ट्रपति ट्रमले आजनै भारतसंग केहि परिमाण औषधी सहयोग गर्न भरातका प्रधानमन्त्री नरेन्द्र मोदीसंग अपिल गरिसकेका छन् । दैनिक डर लाग्दो तवरले मानिसहरुले ज्यान गुमाईरहेका छन् । कुनै औषधी उपचार […]

  • ४ years अगाडि
उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण
उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण

काठमाडौँ, चैत्र २०|    कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन सरकारले लागु गरेको लक डाउनका साथै अनिवार्य मास्कको प्रयोग र सबन पानीले बेलाबेला हात धुने कुरालाई ध्यानमा राखेर नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)  रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्ती पार्टी कमिटीले मास्क र साबुन वितरण गरेको छ ।   स्थानीय ९ सय ५५ घरपरिवार, वडा […]

  • ४ years अगाडि
गोकर्ण बचत तथा ऋण सहकारी संस्थले मजदुर तथा श्रमिक बर्गलाई राहत वितरण गर्ने
गोकर्ण बचत तथा ऋण सहकारी संस्थले मजदुर तथा श्रमिक बर्गलाई राहत वितरण गर्ने

काठमाडौँ, चैत्र २०। गोकर्ण बचत तथा सहकारी संस्था लिमिटेडले वडाको समन्वयमा राहत  वितरण गर्ने भएको छ । कोरोना को सङ्क्रमणबाट जोगिनको लागि सरकारले  लागु  गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा रहेको गोकर्ण सहकारी संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नं […]

  • ४ years अगाडि
कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा
कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा

  चैत्र, २०, रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले निशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको छ । बुधबार सुचना प्रकाशन गरि कार्यालयले निशुल्क टेलिफोन सेवा संचालनमा ल्यएको जनाएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय नागरिकहरुको जिज्ञासा र परामर्श सम्प्रेषणका लागि यो सेवा संचालन गरेको हो । जसको लागि पैसा नलाग्ने नम्बर १६६००४८५४११४ मा […]

  • ४ years अगाडि
रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा
रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा

  चैत,१९, रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाईन र होम क्वारेन्टाईनमा बस्नेको संख्या ७६ पुगेको छ । जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा १० र २६ सुनापतिमा गाउपालिकामा १३, खाडा देवीमा ११, दोरम्बामा ४, गोकुल गंगामा ७, लिखु तामाकोसीमा ५ जना क्वारेन्टाइन्मा बसेका हुन । उमाकुण्ड गाउँपालिकामा भने हालसम्म एक जना पनि क्वारेन्टाइन्मा छैन्न । त्यस मध्येमा […]

  • ४ years अगाडि
नेपालि काँग्रेसको बौध ६ नं इकाइको अघुवाईमा बौधनाथ मन्दिरमा कोरोना भाइरस मार्ने औषधी छर्के
नेपालि काँग्रेसको बौध ६ नं इकाइको अघुवाईमा बौधनाथ मन्दिरमा कोरोना भाइरस मार्ने औषधी छर्के

चैत्र १९, काठमाडौँ ,  बिश्वोभर कोरोना भाइरस फैलिए संगसंगै नेपालमा पनि यसले छोएको कारण हरेक वडा, नगर, प्रदेश र सिंगो देश नै यसको नियन्त्रणमा  लागि परेको छ | यसै क्रममा नेपालि काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३, काठमाडौँ महानगरपालिका  वडा नं ६ बौद्ध इकाई र सोहि वडाको सहकार्यमा कोरोना  भाईरस (कोभिड १९ ) संक्रमण हटाउन […]

  • ४ years अगाडि