द्रुत खबर बिशेष

आगामी वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)
आगामी वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गरेको छ। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोड (१६,४७,५७,००,००,०००) बजेट  सार्वजनिक गरेका हुन्। अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षको बजेट दुई खर्बले बढेको छ। अघिल्लो आर्थिक वर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो। कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तासहित […]

  • ५ years अगाडि
एकैदिन ९,८४१ जना संक्रमणमुक्त, ६९५१ संक्रमित थपिए
एकैदिन ९,८४१ जना संक्रमणमुक्त, ६९५१ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नौ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभरबाट संक्रमणमुक्त भई उनीहरु डिस्चार्ज भएका हुन् । योसँगै हालसम्म देशमा कोरोना निको हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना संक्रमित थपिएका […]

  • ५ years अगाडि
संवैधानिक इजलासमा सवाल–जवाफ, प्रधानन्यायाधीशले झोक्किँदै भने – ‘तपाईंहरूको कसलाई कारबाही गर्ने, के गर्ने तपाईँहरू नै गर्नुहोस्’
संवैधानिक इजलासमा सवाल–जवाफ, प्रधानन्यायाधीशले झोक्किँदै भने – ‘तपाईंहरूको कसलाई कारबाही गर्ने, के गर्ने तपाईँहरू नै गर्नुहोस्’

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको प्रारम्भिक बहसमा शुक्रबार कानुन् व्यवसायीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकालाई लिएर प्रश्न उठाएका छन् । शुक्रबारको बहस २ घण्टा सञ्चालन भएर आइतबारसम्मका लागि स्थगित भएको छ । संवैधानिक इजलास माग नगरिएका १९ रिटसमेत प्रधानन्यायाधीशको एकल इजलासले बिहीबार नै संवैधानिक इजलासमा पठाउने निर्णय गरेपछि संवैधानिक इजलासले ३० […]

  • ५ years अगाडि
आर्थिक सर्वेक्षण २०७८ : नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक (पूर्णपाठ)
आर्थिक सर्वेक्षण २०७८ : नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक (पूर्णपाठ)

नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो । शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१/७२ को महाभूकम्पबाट श्रृजित आर्थिक क्षतिभन्दा पनि यो उच्च भएको जनाइएको छ ।  मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक […]

  • ५ years अगाडि
संसद् विघटन मुद्दा : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास (न्यायाधीशको सूची)
संसद् विघटन मुद्दा : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास (न्यायाधीशको सूची)

संसद् विघटनको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। त्यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ। इजलासमा प्रधानन्यायाधीश जबरा, दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने भएका छन्। इजलासमा प्रारम्भिक सुनुवाइका लागि ११ वटा रिट छन्। यस्तै बिहीबार नियमित इजलासमा सुनुवाइ भएका १९ रिट पनि […]

  • ५ years अगाडि
मन्त्री आले: अनुदानको सिलिन्डरमा आफ्नै तस्बिर टाले
मन्त्री आले: अनुदानको सिलिन्डरमा आफ्नै तस्बिर टाले

काठमाडौं – चीनले अनुदानमा दिएको अक्सिजनको सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नो फोटो टासेर वितरण गरेका छन्। चीनले अनुदानमा दिएका अक्सिज सिलिण्डरमा आफ्नो फोटो टासेर मन्त्री आलेले डोटी अस्पताललाई वितरण गरेका हुन्। सोमबार स्वास्थ्य सामाग्री लिएर अस्पताल पुगेका उनले सिलिन्डरदेखि औषधिका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन्। उनले आफू निर्वाचित भएको जिल्ला डोटीमा कोरोना […]

  • ५ years अगाडि
पर्वतमा एकैदिन ४ जनाको मृत्यु
पर्वतमा एकैदिन ४ जनाको मृत्यु

पर्वत। कोरना भाईरस संक्रमणको कारण पर्वतमा आज एकैदिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङका ५३ बर्षिय पुरुष, मोदी गाउँपालिका वडा नम्बर ८ का ५९ बर्षिय महिला, महाशिला गाउँपालिका वडा नम्बर ५ का ६९ बर्षिय पुरुष र जलजला गाउँपालिका वडा नम्बर २ का ६४ बर्षिय पुरुष रहेको गण्डकी […]

  • ५ years अगाडि
नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लेऊ : विप्लव
नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लेऊ : विप्लव

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । महासचिव ‘विप्लव’ले सोमबार विज्ञप्ति जारी गर्दै हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएपनि सत्तासंकट टार्नकै लागि सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदा त्यसको मूल्य सिंगो देशले चुकाउनु पर्ने बताएका छन् । राष्ट्रहितविपरीत […]

  • ५ years अगाडि
केपी ओली गद्दार हुन्, गद्दारले गरेको कारवाहिको अर्थ छैन: नेता खनाल
केपी ओली गद्दार हुन्, गद्दारले गरेको कारवाहिको अर्थ छैन: नेता खनाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाउँदै कारवाहीले केही फरक नपर्ने बताउनुभएको छ । सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले यस्तो प्रतिक्रिया दिनुभएको हो । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको थियो । […]

  • ५ years अगाडि
नेपाल र खनालसहित ११ नेता एमालेबाट निष्कासित
नेपाल र खनालसहित ११ नेता एमालेबाट निष्कासित

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले उनीहरूलाई साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले उनीहरूले पार्टी हितविपरित कामकारबाही गरेकाले निष्कासन गरेको जनाएको छ। वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई नेकपा (एमाले)को साधारण सदस्यबाट निष्कासित गरिएको छ। सोमबार […]

  • ५ years अगाडि
फेरि प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा
फेरि प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा

मध्यराति संसद विघटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर प्रतिनिधिसभा विघटनको सिफारिस गरेका हुन् । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २६ कात्तिक र ३ मंसिरमा मध्यावधि निर्वाचन घोषणा गर्दै संसद विघटन गरेकी हुन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि एमाले अध्यक्ष ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर […]

  • ५ years अगाडि
एमालेका १२१ को समर्थन छ भन्दै प्रधानमन्त्रीमा ओलीको पनि दाबी
एमालेका १२१ को समर्थन छ भन्दै प्रधानमन्त्रीमा ओलीको पनि दाबी

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास […]

  • ५ years अगाडि