द्रुत खबर बिशेष

प्रदेशसभा विघटन गर्ने गुरुङको प्रयास असफल
प्रदेशसभा विघटन गर्ने गुरुङको प्रयास असफल

गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट आफू बाहिरिनुपर्ने भएपछि संसद विघटनको सिफारिसको प्रयास गरे पनि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रयास असफल भएको छ । गुरुङले मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस प्रदेश प्रमुखसमक्ष पुर्याउने तयारीका साथ मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाएका थिए । मुख्यमन्त्री निवासमा सबै मन्त्री जम्मा हुँदै गर्दा यता, विपक्षी गठबन्धनले भने प्रदेश प्रमुख सीता पौडेलको निवासमा […]

  • ५ years अगाडि
प्रधानमन्त्री निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी भएको पाँच पूर्वप्रधानमन्त्रीको ठहर
प्रधानमन्त्री निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी भएको पाँच पूर्वप्रधानमन्त्रीको ठहर

पाँच पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट निरन्तर एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी भएको आरोप लगाएका हुन् । ‘नेपाली जनताको लामो र कठोर संघर्ष तथा […]

  • ५ years अगाडि
बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी
बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी

काठमाण्डौ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको दाबी परेको छ । उहाँले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी गर्दै प्रदेश प्रमुख कार्यलयमा दाबी पत्र दर्ता गर्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उहाँले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो […]

  • ५ years अगाडि
जसले खुट्टा उचालेर पनि मन्त्री हुन पाएनन् !
जसले खुट्टा उचालेर पनि मन्त्री हुन पाएनन् !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका दाहिना महेश बस्नेतको नाम गृह वा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा निकै चर्चामा थियो । हिजो अपरान्हसम्म पनि गृह मन्त्रीमा खगराज अधिकारी र बस्नेतको प्रतिस्पर्धा शिर्षकमा समाचार बनिरहेका थिए । तर, आज केपी ओलीले मन्त्रिपरिषद् विस्तारको सूची सार्वजनिक हुँदा बस्नेतको नाम नै परेन । प्रतिनिधि सभामा खोटाङबाट विजयी विशाल भट्टराईलाई ओलीले […]

  • ५ years अगाडि
ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार
ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ।mनेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ […]

  • ५ years अगाडि
योगेशद्वारा ओलीको कडा आलोचना– पद जोगाउन मधेशी दल र भारतसँग साँठगाँठ गरे !
योगेशद्वारा ओलीको कडा आलोचना– पद जोगाउन मधेशी दल र भारतसँग साँठगाँठ गरे !

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउन लागिपरेको आरोप लगाएका छन् । आफ्नो पद जोगाउन ओलीले मधेसवादी दल, भारत र पश्चिमा शक्तिसँग साँठगाँठ गरेको उनको आरोप छ । एमालेबाट कारवाहीमा परेका माधव नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई शुक्रवार सम्बोधन गर्दै भट्टराईले ओली प्रवृत्तिविरुद्ध आफूहरूले […]

  • ५ years अगाडि
माधव नेपाल पक्षधर १७ भातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए अलग पार्टी
माधव नेपाल पक्षधर १७ भातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए अलग पार्टी

काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपालनिकट १७ भातृ संगठनले एमाले अध्यक्ष केपी शर्मा ओली २ जेठ २०७५ मा नफर्किए पार्टी विसर्जन हुने चेतावनी दिएका छन्। उनीहरूले गत फागुन २८ यता अध्यक्ष ओलीले गरेका सबै निर्णय सच्याउन पनि माग गरेका छन्। नभए अलग पार्टी निर्माण गरेर जाने उनीहरूको चेतावनी छ। बिहीबार नेपालनिकट १७ वटा संगठनका प्रमुखहरुले संयुक्त विज्ञप्ति निकाल्दै पार्टी, जनसंगठन र […]

  • ५ years अगाडि
यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान
यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान

२० वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। आमा कोमल बडामहारानी भइन्। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। […]

  • ५ years अगाडि
रहेनन् विवेकशील नेता उज्वल थापा
रहेनन् विवेकशील नेता उज्वल थापा

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराइएको थियो । भेन्टिलेटरले सास मात्रै चलाउने हो भने यो प्रविधिले शरीरका सबै अङ्ग चलायमान गराउने बताइन्छ । दैनिक पाँच लाख खर्च लाग्ने प्रविधि हो यो ।उनको मंगलबार अपरान्ह ४ बजेर […]

  • ५ years अगाडि
के हो कालो ढुसी (ब्ल्याक फङ्गस)? कालो ढुसीबारे जान्नैपर्ने कुरा
के हो कालो ढुसी (ब्ल्याक फङ्गस)? कालो ढुसीबारे जान्नैपर्ने कुरा

काठमाडौँ — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी(म्युकरमाइकोसिस) को संक्रमण नेपालमा पनि केहीमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा ध्यान पुर्‍याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षमा अनुहार, […]

  • ५ years अगाडि
लुम्बिनीमा कांग्रेसका पाण्डेय राष्ट्रिय सभा सदस्य निर्वाचित
लुम्बिनीमा कांग्रेसका पाण्डेय राष्ट्रिय सभा सदस्य निर्वाचित

लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराएका हुन्। पाण्डेयले  ४१४० मत ल्याए भने खड्काले  ३६१२ मत पाए। कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो। आजको […]

  • ५ years अगाडि
ओलीकाविरुद्ध देशका पाँच पूर्वप्रधानमन्त्रीहरु एकजुट
ओलीकाविरुद्ध देशका पाँच पूर्वप्रधानमन्त्रीहरु एकजुट

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिए देशको राजनीति फेरि धारा ७६ को उपधारा ३ को बिन्दुबाट अगाडि बढ्न सक्छ या केपी शर्मा ओली र शेरबहादुर देउवामध्ये एक प्रधानमन्त्री बन्न सक्छन् । विघटनकै पक्षमा संवैधानिक इजलाशले फैसला सुनाए देश चुनावमा जान्छ । चुनावमा जाँदा कुन कुन दलबीच गठबन्धन हुन्छ ? या दलहरु […]

  • ५ years अगाडि