द्रुत खबर बिशेष

मन्त्री बन्न यस्तोसम्म चलखेल गर्दैछन् बामदेब
मन्त्री बन्न यस्तोसम्म चलखेल गर्दैछन् बामदेब

काठमाडौं, ५ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधानविदहरुसँग आज परामर्श गर्न लागेका छन् । राष्ट्रियसभा सदस्य बनेलगत्तै नेता गौतम मन्त्री बन्ने चर्चा चलिहरेको छ । तर, गौतम मन्त्री बन्नको लागि संविधान बाधक भएको छ । आजमात्रै गौतमलाई मन्त्री नबनाउन भनी सर्वोच्च अदालतमा रिट दर्ता भएको छ […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७

काठमाडौं, ५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप १६ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा १३ पुरुष र ३ महिला छन् । आज थपिएको संख्या सँगै देशमा कुल संक्रमित संख्या ४ सय २७ पुगेको छ । यो कुल संक्रमितमध्ये मृत्युको प्रतिशत ०.७ प्रतिशत हो । काठमाडौं उपत्यकामा आज […]

  • ४ years अगाडि
नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु, दुई रेल नेपाल आइपुग्यो
नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु, दुई रेल नेपाल आइपुग्यो

धनुषा  । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे सो रेल नेपाली भूमिमा आइपुगेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आएको हो । सो रेलमा एक […]

  • ४ years अगाडि
पुरा भयो प्रधानमन्त्री ओलीको रेल सपना
पुरा भयो प्रधानमन्त्री ओलीको रेल सपना

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी […]

  • ४ years अगाडि
आजको मौसम पूर्वानुमान
आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ ।महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम […]

  • ४ years अगाडि
मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ खण्ड १० घण्टापछि सुचारु
मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ खण्ड १० घण्टापछि सुचारु

पर्वत,अविरल बर्षा सँगै आएको पहिरोले अबरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सुचारु भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ सडक खण्डमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं. २ सहस्रधारामा आइतबार विहान पहिरो जाँदा सडक अबरुद्ध भएको हो । करिव ५ सय मिटर माथिवाट झरेको पहिरोले सडकको करिव ५० मिटर भाग पुरेको थियो । ठुलो पहिरो खसेकाले अवरुद्ध […]

  • ४ years अगाडि
मन्त्रीपरिषद पुनर्गठन १५ दिनभित्र, यस्तो छ कसरत
मन्त्रीपरिषद पुनर्गठन १५ दिनभित्र, यस्तो छ कसरत

शुक्रबार सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकबाट पार्टीभित्रको विवाद किनारा लगाएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुनर्गठनको तयारीमा जुटेका छन्। प्रधानमन्त्री ओली निकट नेताहरूका अनुसार ढिलोमा अबको १५ दिनभित्र मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारी छ। अर्थ, सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालय खाली रहेकाले आफ्नो क्याबिनेटमा नयाँ मन्त्री थप्न ढिलो नगर्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन्। १५ दिनपछि दसैंको माहोल […]

  • ४ years अगाडि
संघर्षको पर्यायवाची : चिर्दीकी शोभाको सफलताको कथा
संघर्षको पर्यायवाची : चिर्दीकी शोभाको सफलताको कथा

दुध, तरकारी बेचेर शोभाले मासिक २ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । शोभाको नाम र काम दुबैमा उहाँका श्रीमान सोमबहादुरको उत्तिकै साथ छ । ‘श्रीमानले विदेश गएर पैसा पठाउदा छोराछोरीलाई सामान्य विद्यालयमा पढाएर खान लगाउन पुगेको थियो,’ शोभाले भन्नुभयो ‘दुबै जना मिलेर यही व्यवसाय गर्दा छोरीलाई काठमाण्डौ विविएस र छोरालाई युकेमा आइटी पढ्न पठाएका छौ ।’ […]

  • ४ years अगाडि
माधव-प्रचण्डको अडानले नेकपा फूटबाट बच्यो
माधव-प्रचण्डको अडानले नेकपा फूटबाट बच्यो

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली लचिलो भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा फुटबाट जोगिएको छ। नेकपाको चर्को विवादमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालको जित भएको छ। बल्झिँदो विवादमा ओली पछि हट्न बाध्य भए। आफूबाट कमजोरी भएको महसुस गरे। जुन सार्वजनिक रुपमा भनि पनि सकेका छन्। जसका […]

  • ४ years अगाडि
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुग्यो
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुग्यो

काठमाडौं- नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज रौतहटका ३२ वर्षीय पुरुष,  मोरङका ६० वर्षीय पुरुष र […]

  • ४ years अगाडि
निरन्तरको वर्षाका कारण निर्माणाधीन मध्यपहाडी लोकमार्ग भासियो
निरन्तरको वर्षाका कारण निर्माणाधीन मध्यपहाडी लोकमार्ग भासियो

पर्वत ,साउन ३१/ निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो। पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएको सडक भासिएपछि सवारी सञ्चालनमा जोखिम भएको […]

  • ४ years अगाडि
बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको छ, चाँडै स्थायी समिति बस्छ : प्रचण्ड
बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको छ, चाँडै स्थायी समिति बस्छ : प्रचण्ड

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधानका लागि बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको बताएका छन्। बिहीबार सातादिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो। ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै प्रचण्डले बालुवाटारको प्रस्तावबारे जानकारी दिएका हुन्। ‘पार्टी र सरकार सञ्चालनको विषयमा भएको कमीकमजोरीको […]

  • ४ years अगाडि