द्रुत खबर बिशेष

विश्वभर फैलियो डेल्टा भेरियन्ट
विश्वभर फैलियो डेल्टा भेरियन्ट

काठमाडौं । भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन सक्ने डब्ल्यूएचओले […]

  • ५ years अगाडि
काँग्रेसबाट मन्त्री बन्नेहरुको लिष्ट तयार, गगन थापा आउट
काँग्रेसबाट मन्त्री बन्नेहरुको लिष्ट तयार, गगन थापा आउट

काठमाडौँ – सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको प्रारम्भिक लिस्ट तयार पारेको छ ।  आज महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरुको लिस्ट तयार पारेको हो । स्रोतका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर मन्त्री बन्ने सम्भावना बढेको छ । त्यस्तै कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको […]

  • ५ years अगाडि
यी हुन् एमालेका २२ सांसद जसले देउवालाई विश्वासको मत दिए
यी हुन् एमालेका २२ सांसद जसले देउवालाई विश्वासको मत दिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध […]

  • ५ years अगाडि
एमाले माधव समूहका यी नेता तथस्ट बस्ने
एमाले माधव समूहका यी नेता तथस्ट बस्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् । बानेश्वरमै भएको छलफलले सबैले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले जानकारी दिए । कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण […]

  • ५ years अगाडि
ओलीलाई प्रचण्डले दिए चेतावनी-आगोसँग खेले आफै जलेर खरानी हुने
ओलीलाई प्रचण्डले दिए चेतावनी-आगोसँग खेले आफै जलेर खरानी हुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले आफै जलेर खरानी हुने चेतावनी दिएका हुन् । केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर […]

  • ५ years अगाडि
दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्नु दुर्दशा : दाहाल
दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्नु दुर्दशा : दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभामा आइतबार राखेको प्रस्तावमा बोल्दै दाहालले उक्त धारणा राखेका हुन् । ‘दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको […]

  • ५ years अगाडि
प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत
प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्नुभएको छ । संसद पुनर्स्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत माग्नुभएको हो । अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका कारण देश कठिन अवस्थामा रहेको भन्दै महामारी र राजनीति दुवै क्षेत्रको व्यवस्थापनका लागि आफूलाई विश्वासको मत […]

  • ५ years अगाडि
माधव नेपाल पक्षधर सांसदले देउवालाई विश्वासको मत दिने
माधव नेपाल पक्षधर सांसदले देउवालाई विश्वासको मत दिने

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । आज बोलाइएको प्रतिनिधिसभा बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न नेपाल पक्षधर २६ सांसदले हस्ताक्षर गरेका थिए । पछि सर्वोच्च अदालतमा माधवकुमार नेपाल पक्षधर २३ सांसद देउवाको पक्षमा देखिएका थिए । […]

  • ५ years अगाडि
क्याबेरियन सागरमा विलीन भयो अमेरिका पुग्ने सपना
क्याबेरियन सागरमा विलीन भयो अमेरिका पुग्ने सपना

दाङ– एक्लै बस्दा छोराको यादले सताउँछ उनलाई। धेरै मानिस भेट्न आउँदा उनीहरुले गर्ने प्रश्नले निको हुन थालेको मनको घाउ फेरि आलो बन्छ। यस्तै पीडाबाट गुज्रिरहेका छन्, घोराही उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेन्द्र बुढामगर। उनलाई अब कसैले पुरानो कुरा नकोट्याए हुन्थ्यो भन्ने लाग्छ। तर, घरमा भेट गर्न आउने आफन्त, बेलाबखत पुग्ने पत्रकारको प्रश्नले राजेन्द्रलाई अब भुल्छु […]

  • ५ years अगाडि
केपी ओलीले भत्काए एमालेको एकता, चुँडियो एकताको डोरी
केपी ओलीले भत्काए एमालेको एकता, चुँडियो एकताको डोरी

काठमाडौँ– सर्वोच्च अदालतबाट पुनर्जीवन पाएको नेकपा एमालेमा दुई महिनाभन्दा धेरै पार्टी फुटको बेहिसाब अभ्यास भए। आन्तरिक विग्रहले यस्तो परिस्थिति निम्त्यायो कि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताहरू हिंसात्मक दिशातर्फ एकाएक मोडिए। नेपालपक्षीय नेता रामकुमारी झाँक्री त हिरासतमै पुगिन्। ओलीले नेपाल पक्षबाट विश्वासको मत पाएनन्। ‘अति सर्वत्र वर्जयेत्’ भनेझैँ मृत्युको संघारमा […]

  • ५ years अगाडि
युथ फोर्सको ‘काउन्टर’ मा अखिल फोर्स
युथ फोर्सको ‘काउन्टर’ मा अखिल फोर्स

काठमाडौं । दुई दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो […]

  • ५ years अगाडि
ओलीको प्रेस सल्लाहकार भएका बरिष्ठ पत्रकार अर्यालले भने ओलीलाई साईजमा ल्याउनुहोस्
ओलीको प्रेस सल्लाहकार भएका बरिष्ठ पत्रकार अर्यालले भने ओलीलाई साईजमा ल्याउनुहोस्

केपी ओली प्रधानमन्त्री हुनासाथ ०७४ मा प्रेस सल्लाहकार नियुक्त वरिष्ठ पत्रकार कुन्दन अर्यालले अब केपी ओलीलाई खास आकारमा ल्याउनु र पार्टीको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताएका छन् । पत्रकार भीमसेन राजवाहकले सोमबार दिउँसो लेखेको फेसबुक स्ट्याटसमाथि टिप्पणी गर्दै अर्यालले त्यस्तो भनेका हुन् । भीमसेनले लेखेका थिए, ‘सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना । देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि […]

  • ५ years अगाडि