द्रुत खबर बिशेष

माधब नेपाल नयाँ रणनीतिमा, यस्तो छ अबको तयारी
माधब नेपाल नयाँ रणनीतिमा, यस्तो छ अबको तयारी

एमाले अध्यक्ष केपी ओली एकतर्फी रुपमा अघि बढ्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ रणनीति बनाउन जुटेका छन् । त्यसका लागि नेता नेपालले गत सोमबार बेलुकादेखि नै आफूपक्षीय स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै छलफल गरिरहेका छन् । आफ्नो समूहको केन्द्रीय समिति बैठकमा ओलीसँग मिल्ने वा छुट्टै पार्टी गठन गर्ने भन्नेमा मिश्रित सुझाव […]

  • ५ years अगाडि
कुलमान घिसिङले बुधबार विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्ने
कुलमान घिसिङले बुधबार विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्ने

बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सिइओ)का रुपमा कुलमान घिसिङले कार्यभार सम्हाल्ने भएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद बैठकबाट उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यद्यपि सरकारले औपचारिक रुपमा यो विषय बाहिर ल्याएकाे छैन । यस विषयमा सोमबार साँझ घिसिङसँग कुरा गर्दा उनले हल्ला भएको, तर आफ्नो हातमा कुनै पत्र प्राप्त नभएको बताएका थिए […]

  • ५ years अगाडि
आँफैले २ पटकसम्म भत्काएको संसदमा ओली-सवा एक घण्टा प्रश्नैप्रश्न, कुण्ठाको वर्षा
आँफैले २ पटकसम्म भत्काएको संसदमा ओली-सवा एक घण्टा प्रश्नैप्रश्न, कुण्ठाको वर्षा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक पुनःस्थापित प्रतिनिधि सभामा मंगलबार पहिलोपटक सम्बोधन गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदाँ अन्तिम समयमा संसद् छिरेका ओलीले उनलाई औपचारिक रूपमा बधाई दिएका थिएनन् । ओलीले आजको बैठकमा एक घण्टा १५ मिनट बोले । सम्बोधनका क्रममा ओलीले एक महिनासम्म सरकारले काम गर्न नसकेकाले बधाई तथा […]

  • ५ years अगाडि
चुरे दोहन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने
चुरे दोहन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ । संयुक्त सरकारले आइतबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै पर्यावरणमा समस्या उत्पन्न हुने गरी मुनाफाका लागि प्राकृतिक स्रोत साधनको दोहन हुन नदिने आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको […]

  • ५ years अगाडि
संयुक्त सरकारका साझा कार्यक्रम : स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्ने घोषणा
संयुक्त सरकारका साझा कार्यक्रम : स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्ने घोषणा

सरकारले अघिल्लो सरकारका पालामा भएको भनिएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा गरेको छ । सोमबार सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा गरेका हुन् । सरकारको न्यूनतम कार्यक्रम वाचन गर्दै उनले भने, ‘स्वास्थ्य सामग्रीमा भएका अनियमिततालाई छानबिन गर्ने र दोषी देखिएकालाई […]

  • ५ years अगाडि
राष्ट्रिय सभा बैठकमा द्वन्द्वपीडित विस्थापित शिक्षकहरूलाई पुनर्स्थापना गर्नुपर्ने बहस
राष्ट्रिय सभा बैठकमा द्वन्द्वपीडित विस्थापित शिक्षकहरूलाई पुनर्स्थापना गर्नुपर्ने बहस

राष्ट्रिय सभा बैठकमा द्वन्द्वपीडित विस्थापित शिक्षकहरूलाई पुनर्स्थापना गर्नुपर्ने बहस उठेको छ। आजको बैठकमा राष्ट्रिय सभा सदस्य महेशकुमार महराले गणतन्त्र स्थापनाका क्रममा विस्थापित भएका शिक्षकहरूको राज्यले व्यवस्थापन गर्नुपर्ने बताए। ‘संघीय गणतन्त्र नेपालको पक्षमा आवाज उठाएको आधारमा उहाँहरू विस्थापित हुनुभएको छ,’ उनले भने, ‘उहाँहरूको पनि परिवार छ। जीवन धान्ने सवाल छ। उहाँहरूलाई पुनर्स्थापना गर्न सकिएन भने ठूलो अन्याय […]

  • ५ years अगाडि
भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध देवी ज्ञवाली सर्वोच्चमा
भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध देवी ज्ञवाली सर्वोच्चमा

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगले काम अन्तिम चरणमा पुर्‍याएको समयमा गरिएको खारेजी बदरको माग गर्दै ज्ञवाली सर्वोच्च गएका हुन् । ज्ञवालीलगायत विघटित आयोगका पदाधिकारीले दायर गरेको रिटमाथि सुनुवाइका लागि सोमवारका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ । सरकारले […]

  • ५ years अगाडि
कक्षा १२ को परीक्षा स्थगित
कक्षा १२ को परीक्षा स्थगित

काठमाण्डाै – कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको थियो । महामारीको बढ्दो […]

  • ५ years अगाडि
नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या १० हजार नाघ्याे
नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या १० हजार नाघ्याे

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन हजार सात सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार […]

  • ५ years अगाडि
कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस
कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अगावै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खोपको माग गरी शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको तर जवाफमा जोखिम कायमै रहेकाले परीक्षाको तालिका पुनर्विचार गर्न भनिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । परीक्षाको तालिका पुनर्विचारबारे छलफल […]

  • ५ years अगाडि
लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बाेलाइयाे
लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बाेलाइयाे

रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बुधवारका लागि बाेलाइएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनको निर्देशनअनुसार प्रदेश सभा सचिवालयले २७ गतेका लागि बैठक बाेलाएकाे हो । बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुनेछ । यस पटक लुम्बिनीमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पास हुने विपक्षीहरूले दाबी गर्दै आएका छन् । […]

  • ५ years अगाडि
मन्त्रिपरिषद्‍द्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज
मन्त्रिपरिषद्‍द्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो । मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।

  • ५ years अगाडि