द्रुत खबर बिशेष

८ जनालाई माफी, ५ सय २३ जनाकाे कैद कट्टा
८ जनालाई माफी, ५ सय २३ जनाकाे कैद कट्टा

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आठ जनालाई माफी र पाँच सय २३ कैदीकाे कैद कट्टा गर्नुभएकाे छ । आज शनिवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत आठ जनाको कैद सजाय माफी गर्नुभएको जनाएकाे छ । त्यस्तै हर्कबहादुर राईसमेत पाँच सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा […]

  • ५ years अगाडि
बालविकास शिक्षकलाई आधारभूत शिक्षकसरहको सुविधा दिन प्रस्ताव, १५ हजार रुपैयाँ पारिश्रमिक पाउने
बालविकास शिक्षकलाई आधारभूत शिक्षकसरहको सुविधा दिन प्रस्ताव, १५ हजार रुपैयाँ पारिश्रमिक पाउने

गण्डकी प्रदेश सरकारले तयार पारेको प्रदेशस्तरीय शिक्षा नीतिको प्रस्तावित मस्यौदामा शैक्षिक गुणस्तर सुधारमा बालबालिकालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइएको छ। यसका लागि बालविकास कक्षामा सहजीकरण गर्ने शिक्षकलाई विशेष सुविधा दिनुपर्ने प्रस्ताव छ। प्रदेश शिक्षा नीतिमा प्रदेश सरकारले न्यूनतम २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्ट्याउनुपर्ने, विद्यालय शिक्षालाई प्रदेशले पनि आफ्नो जिम्मेवारीमा लिँदै स्थानीय तहसँग समन्वय गर्नुपर्ने र […]

  • ५ years अगाडि
ओलीसँग वामदेव र रावल समूहको छुट्टाछुट्टै तर एकैखाले बार्गेनिङ !
ओलीसँग वामदेव र रावल समूहको छुट्टाछुट्टै तर एकैखाले बार्गेनिङ !

आइतवार एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले नेतृत्वको कार्यशैलीप्रति मतभेद रहेपनि आफू एमालेमै रहेको धारणा सचिवालयमार्फत सार्वजनिक गर्न लगाए । कहिले यता त कहिले उताको पक्षमा धारणा सार्वजनिक गर्दै आएका गौतमले पछिल्लो पटक आफू ओली नेतृत्वको एमालेमै रहेको जनाउ दिएका हुन् । उनको सचिवालयले फेसबूकमा लेखेको छ – ‘आजकल केही दिनदेखि विभिन्न पत्र पत्रिका र सामाजिक […]

  • ५ years अगाडि
मोती पौडेलको संयोजकत्वमा नेकपा (एस) पर्वतको कमिटि घोषणा
मोती पौडेलको संयोजकत्वमा नेकपा (एस) पर्वतको कमिटि घोषणा

नेकपा (एकीकृत समाजवादी) पार्टीको पर्वत जिल्ला संयोजकमा मोती पौडेल चयन भएका छन् । बुधबार कुस्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा ७५ सदस्यीय संयोजन कमिटि गठन गरेको हो । १५ वर्षसम्म नेकपा एमाले पर्वतका सचिब भएर काम गरेका पौडेलको नेतृत्वमा एकिकृत समाजवादी घोषणा भएको हो । भेलामा बोल्दै नेकपा एस का केन्द्रीय सदस्य चुडामणी जंगलीले केपी ओलीको […]

  • ५ years अगाडि
मन्त्री चयनका लागि सोमबार बिहान एकीकृत समाजवादीको बैठक
मन्त्री चयनका लागि सोमबार बिहान एकीकृत समाजवादीको बैठक

नेकपा एमालेबाट छुट्टिएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । मन्त्री छान्नका लागि नेपालले सोमबार बिहानका लागि बैठक बोलाएका हुन् । बैठक नेपालकै निवास वा पार्टी कार्यालयमध्ये एक ठाउँमा बस्ने बताइएको छ । नयाँ सरकार गठन भएको महिना दिनभन्दा लामो समय भइसक्दा पनि सरकार विस्तार हुन सकेको छैन । […]

  • ५ years अगाडि
नेकपा (एकीकृत समाजवादी)ले बनायो सदस्यता तथा लेबी मापदण्ड (नियमावलीसहित)
नेकपा (एकीकृत समाजवादी)ले बनायो सदस्यता तथा लेबी मापदण्ड (नियमावलीसहित)

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र, अन्तरिम विधान तथा नियमावली तयार भएको छ। नेता नेपालले आफू पक्षीय नेताहरुलाई वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ। साथै, पार्टीको नियमावलीमा पार्टी सदस्यता वितरण, सदस्यको योग्यता, […]

  • ५ years अगाडि
माधव नेपालले भने : वार्ता र सहमतिको भ्रममा नपरौं, पार्टी पूनर्गठनमा लागौं
माधव नेपालले भने : वार्ता र सहमतिको भ्रममा नपरौं, पार्टी पूनर्गठनमा लागौं

काठमाडौं / प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढेकोले अब एकताको भ्रममा नपर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज राति सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो अपिल गरेका छन् । उनले लेखेका छन्-‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, […]

  • ५ years अगाडि
महालेखा प्रतिबेदन : अनियमितता र अपारदर्शिताको नमुना पर्वत अस्पताल
महालेखा प्रतिबेदन : अनियमितता र अपारदर्शिताको नमुना पर्वत अस्पताल

काठमाडौं । कोभिड–१९ को महामारी शुरु भएदेखि नै रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सरकारहरुको भूमिकामाथि सार्वजनिक रुपमै प्रश्न उठिरहेको थियो । क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा गरेको मनपरीबारे महालेखा परीक्षकले पनि प्रश्न उठाएको छ । महालेखाको कोभिड विषेश लेखा परीक्षण प्रतिवेदनले सबै प्रदेशले तोकिए बमोजिम र आफ्ना घोषित नीति र कार्यक्रमअनुसार काम नगर्दा महामारी नियन्त्रण प्रभावकारी […]

  • ५ years अगाडि
झलनाथ खनालले भनेः म माधव नेपालको समाजवादी पार्टीमा छु
झलनाथ खनालले भनेः म माधव नेपालको समाजवादी पार्टीमा छु

काठमाडौं । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफु माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीमा रहेको बताएका छन् । दिल्लीबाट बरिष्ठ नेता खनालले कम्युनिष्ट आन्दोलन एकिकरणका लागि आफु समाजवादी पार्टीमा रहेको स्पष्ट पारेका हुन् । दिल्लीमा उपचार गराईरहेका बरिष्ठ नेता खनालले समाजवादी पार्टीमा रहेको सन्देश सचिवालय मार्फत जारी गराएका हुन् । ‘भारतको नयाँदिल्ली […]

  • ५ years अगाडि
माधव नेपालको पक्षमा ६० केन्द्रीय सदस्य
माधव नेपालको पक्षमा ६० केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमाले फुटाउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्यको संख्या ६० कटाएका छन् । अहिलेसम्म ६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको बुझिएको छ । नेपाल पक्षका एक नेताका अनुसार केन्द्रीय सदस्यको संख्या अझै थपिदैछ । केही केन्द्रीय सदस्यको हस्ताक्षर हुने भएकाले माधव नेपाल पक्ष पर्खिएर बसेको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी […]

  • ५ years अगाडि
माधव नेपालको एक निर्देशनमा ढल्न सक्छ राई र पौडेलको सरकार
माधव नेपालको एक निर्देशनमा ढल्न सक्छ राई र पौडेलको सरकार

आफू सिंहदरबारबाट बाहिरिएको एक महिनामै नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीको नेतृत्व रहेको लुम्बिनी र गण्डकी प्रदेश सरकार पनि गुमाएका छन्। एमालेको विवाद उत्कर्षमा पुगेकै कारण गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ २९ गते मुख्यमन्त्री पद गुमाउनुपर्यो। ​​त्यसको दुई महिनापछि ओलीका दाहिने हात मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि सत्ता गुमाएका छन्। बुधबार उनले राजीनामा […]

  • ५ years अगाडि
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने ऊर्जामन्त्रीको घोषणा, २० युनिटसम्म निशुल्क
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने ऊर्जामन्त्रीको घोषणा, २० युनिटसम्म निशुल्क

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने तथा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताएकी छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिइन् । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिबीको […]

  • ५ years अगाडि