द्रुत खबर बिशेष

मलाई प्रधानमन्त्री हुन नदिन देउवाले निवेदन दिए : ओली
मलाई प्रधानमन्त्री हुन नदिन देउवाले निवेदन दिए : ओली

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री हुन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राष्ट्रपति कार्यालयमा दाबी पेश गरेको टिप्पणी गरेका छन्। मन्त्रिपरिषद् विस्तारमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेजी हुनुपर्ने जिकीर गर्दै उनले बिहीबार १७ बुँदे लिखित जवाफ पेश गरेका छन्। जहाँ उनले आफूलाई प्रधानमन्त्री हुन नदिन देउवाले निवेदन दिएको उल्लेख गरेका […]

  • ५ years अगाडि
एमाले कार्यदलमा कुरा मिलेन, विषय प्रवेश नगरी बैठक स्थगित
एमाले कार्यदलमा कुरा मिलेन, विषय प्रवेश नगरी बैठक स्थगित

काठमाडौं– नेकपा एमाले एकता कार्यदलको बिहीबार साँझको बैठक विषय प्रवेश नै नगरी स्थगित भएको छ। थप गृहकार्यका लागि भनेर बिहीबार बिहानको बैठकबाट उठेका कार्यदलका सदस्यहरु साँझ सिंहदरबारमा ‘भेला’ भएका थिए। तर, बैठक विषय प्रवेश नै नगरी स्थगित भएको कार्यदलका सदस्य एवम् एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले जानकारी दिए। नेता भुसालले पार्टी एकताको सन्दर्भमा पछिल्लो १० दिनको […]

  • ५ years अगाडि
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलाले गाडी बगाएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्य रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए । प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेत्तपा भएको पुष्टि भएको छ […]

  • ५ years अगाडि
मनसुनी वायुको प्रभावः अझै तीन दिन वर्षा
मनसुनी वायुको प्रभावः अझै तीन दिन वर्षा

काठमाडौं। मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानीपख मौसम खुले पनि अहिले आंशिक रूपमा बदली छ […]

  • ५ years अगाडि
जनकपुरबाट फर्किएलगत्तै प्रचण्ड माधव नेपालको निवासमा
जनकपुरबाट फर्किएलगत्तै प्रचण्ड माधव नेपालको निवासमा

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । पार्टीका नेता महादेव यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी भएर जनकपुरबाट काठमाडौं फर्किएलगत्तै दाहाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । एमालेभित्रको विवाद समाधानको लागि कार्यदल सक्रिय भएको बेला प्रचण्डले नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा […]

  • ५ years अगाडि
राष्ट्रपतिविरुद्ध रमणको बहस- आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस्
राष्ट्रपतिविरुद्ध रमणको बहस- आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस्

काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपतिले राजनीति गर्ने भए सम्माननीयको पद छाडेर आउनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा जवाफी बहसका क्रममा श्रेष्ठले विगतमा मदन भण्डारीले राजालाई ईंगित गरेको शब्द स्मरण गराउँदै श्रेष्ठले राष्ट्रपतिलाई शीतल निवासमा बसेर राजनीति नगर्न चेतावनी दिए । ‘त्यतिखेर मदन भण्डारीले भनेका थिए, राजनीति गर्ने भए श्रीपेच राखेर आऊ । अब […]

  • ५ years अगाडि
घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद
घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन सम्पर्क भएको छ । पार्टी उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष ओली र नेता नेपालबीच टेफिफोन संवाद गराउनु भएको हो । उहाँहरुबीच शनिबार दिउसो टेलिफोन संवाद भएको हो । टेलिफोन संवाद गराउन उपमहासचिव भुसाल नेता नेपाल निवास कोटेश्वर पुग्नु भएको थियो । […]

  • ५ years अगाडि
झेली ओली: सर्वोच्चले अवैधानिक भनेकै कमिटीबाट धमाधम निर्णय, जेठ २ भन्दै महाधिवेशन कमिटीलाई नै बनाइयो केन्द्रीय कमिटी
झेली ओली: सर्वोच्चले अवैधानिक भनेकै कमिटीबाट धमाधम निर्णय, जेठ २ भन्दै महाधिवेशन कमिटीलाई नै बनाइयो केन्द्रीय कमिटी

काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटी भंग भएको छ। २०७७ चैत ७ गते बनाइएको २ सय ६४ सदस्यीय कमिटीलाई बुधवारको अन्तिम बैठकले नै भंग गरेको हो। एमालेलाई २०७५ जेठ ३ अघिको एमाले र माओवादी केन्द्र एकता अघिको अवस्थामा फर्काउन कमिटी भंग गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनले सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको क्षेत्राधिकारबारे […]

  • ५ years अगाडि
फलेवास नगरपालिकाको कोरोना कोषमा सहकारीको पहलमा सहयोग हस्तान्तरण
फलेवास नगरपालिकाको कोरोना कोषमा सहकारीको पहलमा सहयोग हस्तान्तरण

पर्वतको फलेवास नगरपालिकामा रहेको दुई महिला उद्यमी सहकारीको पहलमा फलेवास नगरपालिकाको कोरोना कोषमा सहयोग गरेकाछन् । फलेवास नगरपालिका १० कुर्घामा रहेको हराभरा सामाजिक उद्यमी सहकारी र ठानामौला सहकारीको पहलामा हेफर प्रोजेक्ट ईन्टरनेशनल र भिमपोखरा युवा क्लबमार्फत ८ लाख ७५ हजार रकम सहयोग गरेको हो । उक्त रकम फलेवास नगरपालिकाले संचालन गरेको कोरोना कोषमा जम्मा हुने […]

  • ५ years अगाडि
एसईईको मूल्याङ्कन असार २० गतेभित्र बुझाउनु पर्ने
एसईईको मूल्याङ्कन असार २० गतेभित्र बुझाउनु पर्ने

काठमाडौ । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने […]

  • ५ years अगाडि
गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ
गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ

काठमाडौं । नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण एमाले विभाजन भइसकेको आरोप लाग्दै आएको छ। नेपाल समूहलाई विश्वासमा लिन नसक्नु तथा प्रधानमन्त्री अ‍ोलीको स्वेच्छाचारी कदमका कारण एमालेको जनमत घट्दै गएको टिप्पणी ओली समूहकै नेताहरुले गर्न थालेका छन्। देशमा जुनसुकै क्षेत्रमा पछिल्लो समय भएका चुनावमा ओली पक्षले लगातार हार बेहोरेपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष […]

  • ५ years अगाडि
कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त
कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रीमण्डल बनाएर सपथ ग्रहण गर्नुहुने भएकाे छ । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत […]

  • ५ years अगाडि