Breaking News

घटनास्थल पुगेका घर्ती भन्छन्– शव चिनिने अवस्थामा छैनन्
घटनास्थल पुगेका घर्ती भन्छन्– शव चिनिने अवस्थामा छैनन्

आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । यार्सागुम्बा सङ्कलक विशाल घर्तीले जहाजमा रहेका कोही पनि जीवित नभेटिएको बताउनुभएको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, […]

  • ३ years अगाडि
यार्सागुम्बा खोज्न गएकाहरूले फेला पारे दुर्घटनाग्रस्त ताराको जहाज, पठाए तस्बिर
यार्सागुम्बा खोज्न गएकाहरूले फेला पारे दुर्घटनाग्रस्त ताराको जहाज, पठाए तस्बिर

मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। यार्सागुम्बा खोज्न गएकाहरूले जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए। आइतबार बिहानदेखि हराइरहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। गाउँबाट जहाज दुर्घटनाग्रस्त भएको ठाउँमा पुग्न करिब चार घन्टा लाग्ने उनले बताए। मौसम सफा […]

  • ३ years अगाडि
तारा एयरको विमान क्षत विक्षत अवस्थामा भेटियो
तारा एयरको विमान क्षत विक्षत अवस्थामा भेटियो

आइतबार बिहानदेखि बेपत्ता भएको तारा एअरको ट्विनेटर विमान मुस्ताङको थासाङ गाउँ पालिकाअन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जहाज सोमवार बिहान मुस्ताङको थसाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाएका छन्।‍ आइतवार बिहान ९ः५५ बजे उडेको तारा एअरको ‘९एन-एईटी’ जहाज सम्पर्कविहीन भएको […]

  • ३ years अगाडि
हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

मुस्ताङ – आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएको हो । मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभयो । विमानमा अहिले पनि आगो लागिरहेको छ […]

  • ३ years अगाडि
‘पाइलटको मोबाइलमा फोन गइरहेको छ, ट्रेसिङ गरिरहेका छौं’
‘पाइलटको मोबाइलमा फोन गइरहेको छ, ट्रेसिङ गरिरहेका छौं’

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम भइरहेको प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए । धावालागिरी हिमाल नजिकै नै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको छ ।कास्कीको […]

  • ३ years अगाडि
३ चालक दल र १९ यात्रुको नामावली, २२ यात्रु सवार
३ चालक दल र १९ यात्रुको नामावली, २२ यात्रु सवार

काठमाडौं । तीन जना चालक दलका सदस्यसहित १९ यात्रु बोकेर उडेको तारा एयरको जहाज बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको छ । सम्पर्कविहीन भएको जहाजका बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । जहाजमा चालक दलका तीन सदस्यसहित १९ यात्रु रहेका थिए । तारा एयर स्रोतले दिएको जानकारीअनुसार जहाजमा थिए यी १९ यात्रु […]

  • ३ years अगाडि
तारा एयरको विमान घाँसा नजिक दुर्घटना
तारा एयरको विमान घाँसा नजिक दुर्घटना

पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । भर्खरै प्राप्त जानकारी अनुसार म्याग्दी घाँसा नजिकको भिरमा दुर्घटना भएको अपुस्ट जानकारी प्राप्त भएको छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ […]

  • ३ years अगाडि
पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन
पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ। १९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्सको केन्द्रीय कार्यालयले पुष्टि गरेको छ। विमानमा १९ जना यात्रु रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। ‘विमान अहिलेसम्म सम्पर्कविहीन छ। यसको कारण भने खुल्न सकेको छैन’, उनले भने, ‘बिहान ९ : ५५ मा पोखराबाट […]

  • ३ years अगाडि
रेनु दाहालको लोकप्रिय निर्णय : छोरी जन्मिए जीवन वीमा, निशुल्क खानेपानीको प्रबन्ध
रेनु दाहालको लोकप्रिय निर्णय : छोरी जन्मिए जीवन वीमा, निशुल्क खानेपानीको प्रबन्ध

चितवन। भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरभित्र छोरी जन्मिएमा रु १ लाखसम्मको १५ वर्षका लागि स्वास्थ्य विमा गर्ने पहिलो निर्णय गरेकी छन्। महानगरको मेयरमा पुनः निर्वाचित दाहालले बुधबार पदभार गरेलगत्तै  यस्तो निर्णय सार्वजनिक गरेकी हुन्। मेयर दाहालले महानगरभित्र वा बाहिरका अस्पतालमा छोरी जन्मिएर महानगर बासी प्रमाणित भएमा स्वास्थ्य विमा गरिने बताएकी हुन्। त्यस्तै मेयर दाहालले […]

  • ३ years अगाडि
एकीकृत समाजवादीका तामाङ बने गोकुल बासकोटाको गृहपालिकाको मेयर
एकीकृत समाजवादीका तामाङ बने गोकुल बासकोटाको गृहपालिकाको मेयर

काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन । नेकपा एमाले नेता गोकुल बासकोटाको गृहपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ र उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल निर्वाचित भए । तामाङले ९ हजार ४०६ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बिदुरप्रसाद सापकोटाले ८ हजार ३५१ मत ल्याए […]

  • ३ years अगाडि
एकीकृत समाजवादीकी लामा बनिन् हेटौंडा उपमहानगरपालिकाको मेयर
एकीकृत समाजवादीकी लामा बनिन् हेटौंडा उपमहानगरपालिकाको मेयर

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामा हेटौंडा उपमहानगरपालिकाकी मेयर बनेकी छन् । प्रतिद्वन्द्वी राप्रपाका दीपक सिंह र नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा मेयर बनेकी हुन् । उनले झन्डै ३ हजार मतान्तरको अग्रता लिएकी छन् । गन्न बाँकी मत, त्यसको सम्भावित परिणाम र हालको मतान्तरको आधारमा जित सुनिश्चित भएको भन्दै समाजवादी र […]

  • ३ years अगाडि
तनहुँको व्यासमा कांग्रेसको मत काट्दै कैंची
तनहुँको व्यासमा कांग्रेसको मत काट्दै कैंची

तनहुँ । तनहुँको व्यासमा नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीले अग्रता लिइरहेका छन् । यो समाचार तयार पार्दासम्म जोशीले एक हजार ७ सय ९३ मत पाएका छन् भने नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले एक हजार १ सय ९६ मत पाएका छन् । मत गणनामा सहभागीहरुका अनुसार वडाध्यक्ष र वडा सदस्यमा रुख चिन्हमा नै मतदान […]

  • ३ years अगाडि