• होमपेज
  • पर्वतको जलजलामा एक दम्पतीकाे शंकास्पद मृत्यु
Breaking News

पर्वतको जलजलामा एक दम्पतीकाे शंकास्पद मृत्यु

पर्वत/ जलजला गाउँपालिका वडा नम्वर–२ राममन्दिरमा गएराति एक दम्पतीकाे हत्या भएको छ ।

सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान भेटिएकाे वडा अध्यक्ष प्रकाश जिसिले जानकारी दिए ।

विज्ञापन

अहिले कुश्माबाट प्रहरी टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । त्यसैगरि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुसालले घटनाकाे थप अनुसन्धानका लागि पाेखराबाट बिज्ञसहितकाे टाेली बाेलाईएकाे बताए ।

घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे। लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook