Breaking News

बासखर्कमा सुन्तला महोत्सव हुने
बासखर्कमा सुन्तला महोत्सव हुने

पर्वतको जलजला गाउँपालिका १, बासखर्कमा माघको पहिलो हप्ता सुन्तला महोत्सवको आयोजना गरिने भएको छ । यहाँको सुन्तलाको स्वाद चखाउन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जलजला गाउँपालिकाले पहिलोपटक यहाँ सुन्तला महोत्सव गर्न लागेको हो । सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहन गर्न र यहाँको स्वदिलो सुन्तलालाई देशभर प्रचारप्रसार गर्ने उद्देश्यले गाउँपालिकाले एकदिने महोत्सवको आयोजना गर्न लागिएको जलजला […]

  • २ years अगाडि
थानेश्वरको लप्सी मोह, यस वर्ष ७० लाखको व्यापार गर्दै
थानेश्वरको लप्सी मोह, यस वर्ष ७० लाखको व्यापार गर्दै

पर्वत- यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ। नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन गर्ने जिल्लाका रुपमा चिनिएको पर्वतका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास-४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ। यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो […]

  • २ years अगाडि
गुणस्तरिय शिक्षाका लागि पाङ धैरेनी माविमा महायज्ञ हुने
गुणस्तरिय शिक्षाका लागि पाङ धैरेनी माविमा महायज्ञ हुने

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा रहेको पाङधैरेनी माध्यमिक विद्यालयमा गुणस्तरिय शिक्षाका लागि  महायज्ञ आयोजना गरिने भएको छ । विद्यालयमा अंग्रेजी र संस्कृत माध्यमका कक्षा संचालन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ । कक्षा नर्सरीदेखि अंग्रेजी माध्यममा पढाई संचालन भएको विद्यालयमा चार जना निजि श्रोतवाट शिक्षक नियुक्त गरिएको छ । निजि […]

  • २ years अगाडि
पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस आगलागी हुँदा एकको मृत्यु
पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस आगलागी हुँदा एकको मृत्यु

पर्वत,पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर आगोलागी हुँदा बृद्धमहिला दुर्गादेवि पौडेलको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कुश्मा नगरपालिका १०पिपलटारी तल्लो रोहोटेमा आइतबार विहान ग्याँस लिग भएर ग्याँस विस्फोट हुदाँ अन्दाजी ५२ बर्पिय ध्रुव रेग्मी र तिला रेग्मी घाइते भएका वार्ड अध्यक्ष रामचन्द्र सुवेदीले जानाकारी दिनुभयो । बृद्ध महिला […]

  • २ years अगाडि
पर्वतमा रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
पर्वतमा रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

पर्वत । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएका हुन् । २१ वर्ष लामो प्रहरी सेवा र २०७४ सालको […]

  • २ years अगाडि
स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सबैको प्रयास जरुरीः स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सबैको प्रयास जरुरीः स्वास्थ्य मन्त्री पौडेल

पर्वत : स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनको राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए । तलब खानेहरूको दुई प्रतिशत रकम सिधै बिमा कोषमा जाने […]

  • २ years अगाडि
एमाले मोदी गाउँपालिकाको निर्वाचनमा गिरी समुहको `क्लिन स्विप´
एमाले मोदी गाउँपालिकाको निर्वाचनमा गिरी समुहको `क्लिन स्विप´

पर्वत । नेकपा (एमाले) मोदी गाउँ कमिटिको दोस्रो अधिवेशनमा पदम गिरी समूहले गणेश तिमिल्सिना समुहको प्यानल माथि क्लिन स्विप गरेको छ । मंगलबार भएको निर्वाचनमा गिरि समुहका हिमलाल पौडेल अध्यक्ष पदमा फराकिलो मतान्तर सहित विजयी भएका छन् । अधिवेशनमा भएको मतदानमा पौडेल नेतृत्वको प्यानल नै विजयी भएको हो । अध्यक्ष पदका अर्का प्रतिद्धन्द्धी लोकेन्द्रजंग लामिछानेले […]

  • २ years अगाडि
सुबिधा सम्पन्न कुश्मा बसपार्क नगरपालिकालाई हस्तान्तरण
सुबिधा सम्पन्न कुश्मा बसपार्क नगरपालिकालाई हस्तान्तरण

पर्वत/संघिय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको कुश्मा बसपार्क आज एक कार्यक्रमका बीच कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यालयका प्रमुख कृष्ण महर्जनले कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीलाई उक्त भबन हस्तान्तरण गर्नुभएको हो । बसपार्क हस्तान्तरण भएपछि कुश्माको अव्यवस्थित यातायातको समस्या समाधान भएको नगरप्रमुख जोशीले वताउनुभयो । हस्तान्तरण कार्यक्रममा बाेल्दै […]

  • २ years अगाडि
यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान गर्दै, भाडा २५ सय मात्र
यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान गर्दै, भाडा २५ सय मात्र

काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ । यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष […]

  • २ years अगाडि
स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन
स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन

काठमाडौं। स्वास्थ्य बीमा बोर्ड नेतृत्व विहीन बनेको छ । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहिन भएको हो । अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजिनामा दिएका थिए । तर उनको राजीनमा अहिलेसम्म स्वीकृत भएको छैन । बोर्डको नेतृत्व रिक्त […]

  • २ years अगाडि
सेयर बजार २७६० अंकमा, ११ अर्ब ३१ करोडको कारोबार
सेयर बजार २७६० अंकमा, ११ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को […]

  • २ years अगाडि
इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीको जिल्ला अदालत बागलुङमा बयान सुरु
इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीको जिल्ला अदालत बागलुङमा बयान सुरु

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध लागेको सहकारी ठगी मुद्दामा जिल्ला अदालतमा बयान शुरु भएको छ । मुद्दा दर्ता भएको डेढ वर्षपछि अदालतमा उनको बयान भएको हो । २०८० को बैसाखमा तरलता अभाव देखाएर सहकारी बन्द गरेपछि जेठ ४ गतेदेखि नेपाली फरार थिए । प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरेर ल्याएपछि सोमबार […]

  • २ years अगाडि