Breaking News

मनसुनी विपद्‍बाट मृत्यु हुने १४९ पुगे, ५९ जना अझै बेपत्ता
मनसुनी विपद्‍बाट मृत्यु हुने १४९ पुगे, ५९ जना अझै बेपत्ता

अविरल वर्षापछि बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १४९ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४९ जना पुगेको हो । मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै ७४ जना छन् । काठमाडौंमा ४७, ललितपुरमा २२ र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो । यस्तै कोशी प्रदेशमा १७, […]

  • २ years अगाडि
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुग्यो, ६४ बेपत्ता
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुग्यो, ६४ बेपत्ता

काठमाडौं : बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुगेको छ। नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६४ जना बेपत्ता  र ७३ जना घाइते भएका छन्। हालसम्म ३ हजार ३९० बढीको उद्दार गरिएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाले लामो यात्रामा निस्किनुभन्दा अघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी […]

  • २ years अगाडि
पर्यटनको विकासमा सबैका हातेमालो जरुरी:पर्यटन मन्त्री बस्याल
पर्यटनको विकासमा सबैका हातेमालो जरुरी:पर्यटन मन्त्री बस्याल

पर्वत/गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको सम्भावना उच्च रहेकाले सबैको प्रयासमा पर्यटकिय विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । पर्वतको भुकताङ्लेमा आयोजित बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै मन्त्री बस्यालले पर्यटकिय पूर्वाधार र पर्यटकिय स्थलको पहिचान र विकासमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय समुदायले पर्यटकिय विकासमा गरेका कामहरुमा गण्डकी […]

  • २ years अगाडि
सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन: मन्त्री बस्याल
सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन: मन्त्री बस्याल

पर्वत: गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले बाह्रैमास यातायात सविधा पुग्नेगरी सडकको पुहँच नपुगेसम्म ग्रामीण क्षेत्रको विकास गर्न नसकिने बताउनुभएको छ । दक्षिण पर्वतमा मंगलवार बेउलीवास-पुणर्गाउँ, पैंयुँकोट-लुंखु सडक स्तरोन्नती आयोजनाको शिलन्यास गर्दै मन्त्री बस्यालले जतिवेलासम्म गाउँगाउँमा पुग्ने सडक सहज बन्दैनन् तबसम्म गाउँमा कुनैपनि विकास गर्न नसकिने बताउनुभयो । सडकको पहुँच नपुगेकै कारण […]

  • २ years अगाडि
५ करोड ४८ लाखमा बन्यो पैँयूको भबन, अध्यक्ष ठकुरीले गरे उद्घाटन
५ करोड ४८ लाखमा बन्यो पैँयूको भबन, अध्यक्ष ठकुरीले गरे उद्घाटन

 पर्वत । पैयुँ गाउँपालिकाद्वारा नव निर्मित भवनको शुक्रबार भव्य समारोहका बीच उद्घाटन भएको छ । भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले गर्नुभएको हो । भवन उद्घाटन भएसँगै स्थापना कालदेखि भाडामा कार्यालय सञ्चालन गर्दै आएको पैयुँ गाउँपालिका अब आफ्नै भवनमा सरेको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थित भकुण्डे बगरमा निर्माण सम्पन्न भएको छ । […]

  • २ years अगाडि
अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा
अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा

सिन्धुपाल्चोक । वर्षायामका समयमा इन्द्रावती, भोटेकोशी नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका स्काभेटर, ट्रिपर, आइचरलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जरिवानाका साथ कारवाही गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले नदीबाट अवैध बालुवा उत्खनन र ढुवानी गरी लैजाँदै गरिरहेका ट्रिपर र नियमविपरीत सडकमा पानी चुहाउँदै ढुवानी गरिरहेका गाडीहरुलाई नियन्त्रणमा लिई नियमानुसार कारवाही गरिएको जानकारी […]

  • २ years अगाडि
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उहाँले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताउनुभयो । देशमा रोजगारीका अवसर नहुँदा युवा वर्ग बिदेसिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै […]

  • २ years अगाडि
सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार
सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार

काठमाडौँ —त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।’ बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने […]

  • २ years अगाडि
साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना : १३ जनाकाे शव निकालियाे
साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना : १३ जनाकाे शव निकालियाे

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा […]

  • २ years अगाडि
सौर्य एयरलाइन्सको विमान दुर्घटनाः घटनास्थलमा २ जनाको शव फेला
सौर्य एयरलाइन्सको विमान दुर्घटनाः घटनास्थलमा २ जनाको शव फेला

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान […]

  • २ years अगाडि
कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा प्रतिक्षालय निर्माण
कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा प्रतिक्षालय निर्माण

पर्वत । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा पर्वतमा प्रतिक्षालय निर्माण गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं। ५ स्थित पर्यटकीय स्थल बडागाउँमा प्रतिक्षालय निर्माण गरिएको हो । नेकपा एमाले पर्वतले आफ्नै कार्यकर्तासँग आर्थिक सहयोग संकलन गरेर प्रतिक्षालय निर्माण गरिएको जनाएको छ । कालीगण्डकी र मोदीखोलामाथि रहेका अग्ला र लामा पुल, प्रसिद्ध धार्मिक […]

  • २ years अगाडि
डेडिकेटेड तथा ट्रंक लाइन विवाद : प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन्
डेडिकेटेड तथा ट्रंक लाइन विवाद : प्रधानमन्त्रीको आदेश कुलमानले टेरेनन्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रधानमन्त्री केपी ओलीको आदेश अवज्ञा गरेको छ । प्रधानमन्त्री ओलीको आदेशपछि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन जोड्न नमानेको हो । शुक्रबार उद्योगी र प्राधिकरणसँगको छलफलपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन […]

  • २ years अगाडि