Breaking News

जलजला गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
जलजला गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न

पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु आर्थिक वर्षका लागि स्वीकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थप,घट तथा रकमान्तर गरेको छ भने विभिन्न विधेयक र ऐन पारित गरेको छ । गाउँसभामा अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको बास्तविक आय र हालसम्मको खर्च तथा उपलव्धीका बारेमा प्रस्तुत गर्नुभएको थियो […]

  • २ years अगाडि
शहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाईँदै
शहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाईँदै

पर्वत– पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । तत्कालीन समयमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति रहेका तिवारीको माओवादीले आक्रमण गरि हत्या गरेका थिए । प्रत्येक बर्षको माघ १ गतेलाई शहिद हरिदत्त स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ । तिवारीको २२ औँ स्मृति दिवसमा […]

  • २ years अगाडि
६५ लाख धरौटीमा रिहा भए रबि लामिछाने
६५ लाख धरौटीमा रिहा भए रबि लामिछाने

कास्की । सहकारी बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । करिब तीन महिनासम्मको अनुसन्धान र थुनछेक बहसपछि यो निर्णय आएको हो । रवि लामिछानेमाथि सूर्यदर्शन […]

  • २ years अगाडि
पर्वतका सरकारी निकायको सेवाप्रति नागरिकको चरम असन्तुष्टि
पर्वतका सरकारी निकायको सेवाप्रति नागरिकको चरम असन्तुष्टि

पर्वत : पर्वतका सरकारी कार्यालय र स्थानीय तहवाट भैरहेको सेवा प्रवाह सम्वन्धम सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा बुधवार सम्पन्न कार्यक्रममा सहभागिहरुले सरकारी कार्यालयहरुवाट प्रवाह भैरहेको सेवा र संचालन कार्यक्रमहरुप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् । अहिलेपनि पहुँचवालाको दबाब र प्रभावको भरमा नागरिकले सेवा लिनुपर्ने अवस्था, […]

  • २ years अगाडि
रबि लामिछानेको आदेश आउँदै कास्कीको सुरक्षा व्यवस्था कडा
रबि लामिछानेको आदेश आउँदै कास्कीको सुरक्षा व्यवस्था कडा

पोखरा । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको छ । बिहीबार (आज) सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए । त्यसपछि आदेश लेखन कार्य भइरहेको अदालत प्रशासनले जनाएको छ । अदालतले आरोपितलाई पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने […]

  • २ years अगाडि
पर्वतको साहसिक पर्यटनमा नयाँ आकर्षण: विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालन
पर्वतको साहसिक पर्यटनमा नयाँ आकर्षण: विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालन

पर्वत – साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मामा रहेकाे ‘द क्लिफ’ मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने भएको छ । दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्मले खेल्न सक्छन् । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयाे […]

  • २ years अगाडि
बासखर्कमा सुन्तला महोत्सव हुने
बासखर्कमा सुन्तला महोत्सव हुने

पर्वतको जलजला गाउँपालिका १, बासखर्कमा माघको पहिलो हप्ता सुन्तला महोत्सवको आयोजना गरिने भएको छ । यहाँको सुन्तलाको स्वाद चखाउन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जलजला गाउँपालिकाले पहिलोपटक यहाँ सुन्तला महोत्सव गर्न लागेको हो । सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहन गर्न र यहाँको स्वदिलो सुन्तलालाई देशभर प्रचारप्रसार गर्ने उद्देश्यले गाउँपालिकाले एकदिने महोत्सवको आयोजना गर्न लागिएको जलजला […]

  • २ years अगाडि
थानेश्वरको लप्सी मोह, यस वर्ष ७० लाखको व्यापार गर्दै
थानेश्वरको लप्सी मोह, यस वर्ष ७० लाखको व्यापार गर्दै

पर्वत- यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ। नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन गर्ने जिल्लाका रुपमा चिनिएको पर्वतका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास-४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ। यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो […]

  • २ years अगाडि
गुणस्तरिय शिक्षाका लागि पाङ धैरेनी माविमा महायज्ञ हुने
गुणस्तरिय शिक्षाका लागि पाङ धैरेनी माविमा महायज्ञ हुने

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा रहेको पाङधैरेनी माध्यमिक विद्यालयमा गुणस्तरिय शिक्षाका लागि  महायज्ञ आयोजना गरिने भएको छ । विद्यालयमा अंग्रेजी र संस्कृत माध्यमका कक्षा संचालन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ । कक्षा नर्सरीदेखि अंग्रेजी माध्यममा पढाई संचालन भएको विद्यालयमा चार जना निजि श्रोतवाट शिक्षक नियुक्त गरिएको छ । निजि […]

  • २ years अगाडि
पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस आगलागी हुँदा एकको मृत्यु
पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस आगलागी हुँदा एकको मृत्यु

पर्वत,पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर आगोलागी हुँदा बृद्धमहिला दुर्गादेवि पौडेलको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कुश्मा नगरपालिका १०पिपलटारी तल्लो रोहोटेमा आइतबार विहान ग्याँस लिग भएर ग्याँस विस्फोट हुदाँ अन्दाजी ५२ बर्पिय ध्रुव रेग्मी र तिला रेग्मी घाइते भएका वार्ड अध्यक्ष रामचन्द्र सुवेदीले जानाकारी दिनुभयो । बृद्ध महिला […]

  • २ years अगाडि
पर्वतमा रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
पर्वतमा रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

पर्वत । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएका हुन् । २१ वर्ष लामो प्रहरी सेवा र २०७४ सालको […]

  • २ years अगाडि
स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सबैको प्रयास जरुरीः स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सबैको प्रयास जरुरीः स्वास्थ्य मन्त्री पौडेल

पर्वत : स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनको राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए । तलब खानेहरूको दुई प्रतिशत रकम सिधै बिमा कोषमा जाने […]

  • २ years अगाडि