गण्डकी प्रदेश

राजमो गण्डकी प्रदेश संसदीय दलको नेतामा पियारी थापा
राजमो गण्डकी प्रदेश संसदीय दलको नेतामा पियारी थापा

पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको नेतामा पीयारी थापा  चयन हुनु भएको छ । मंगलबार बसेको जनमोर्चा संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेता चयन गरेको महासचिव मनोज भट्टले जानकारी दिनुभयो । तीन जना सांसद रहेको राजमो प्रदेश सभामा यसअघि संसदीय दलको नेता रहेका कृष्ण थापाले तत्कालिन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङविरुद्ध गठबन्धनको तर्फबाट ल्याइएको […]

  • ३ years अगाडि
बागलुङमा भएको बस दुर्घटनामा ११ जना घाइते
बागलुङमा भएको बस दुर्घटनामा ११ जना घाइते

बागलुङ : जिल्लाको पश्चिम गलकोटमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काठमाडौंबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस सोमबार बिहान मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका १ चौराहमा दुर्घटना हुँदा बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका हुन्। १० जना सकुशल छन्। दुर्घटनामा परी गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ […]

  • ३ years अगाडि
फलेबास नगरपालिकाको केन्द्र बिबाद: प्रदेश सांसद बिकास लम्साल र उपप्रमुख मन्जु अधिकारीको हार
फलेबास नगरपालिकाको केन्द्र बिबाद: प्रदेश सांसद बिकास लम्साल र उपप्रमुख मन्जु अधिकारीको हार

पर्वत । पर्वतको फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि तोकिएको केन्द्र विवाद सर्बोच्च अदालतले खारेज गरिदिए पछि झकलकमा बन्ने भएको छ । लामो समयदेखि बिबादित रहँदै आएको नगरपालिकाको कार्यपालिका कार्यालय(केन्द्र) निर्माणको बिबादमा सर्वोच्च अदालतले यस अघि दिएको अन्तरिम आदेश खारेज गरेको हो । प्रदेश सांसद तथा पुर्व मन्त्री विकास लम्सालको निर्देशनमा नगरपालिकाका उपप्रमुख मन्जु अधिकारीले […]

  • ३ years अगाडि
पोखरा-नेपालगञ्ज हवाई उडान सुरु
पोखरा-नेपालगञ्ज हवाई उडान सुरु

पोखरा : बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानी र नेपालगञ्ज जोड्ने गरी बुद्ध इयरले हप्ताको तीन दिन नियमित उडान सुरु गरेको हो । पोखरा–नेपालगञ्ज सिधा हवाई उडान पहिलो पटक शेडूयल अनुसार सुरु भएको हो । बुद्ध एयरले पहिलो चरणमा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन पोखरा–नेपालगञ्ज […]

  • ३ years अगाडि
पर्वतका युवाको अमेरिकामा मृत्यु
पर्वतका युवाको अमेरिकामा मृत्यु

कुश्मा : रोजगारीका लागि अमेरिका पुगेका पर्वतका एक युवाको निधन भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका  १०  कुर्घाका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा साउन १२ गते निधन भएको हो । विगत ५ वर्षअघि मात्र अमेरिका पुगेका लम्साल अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार […]

  • ३ years अगाडि
वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड
वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड

स्याङ्जा । कोरोना संक्रमणका कारण भौतिक सहभागितामा पठनपाठन हुन नसकेपछि वालिङ नगरपालिकाले वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई अगाडी सारेको छ । विद्यार्थीको पढाईमा कुनै अबरोध नआओस भन्दै नगरपालिकाले बैकल्पिक शिक्षण क्रियाकलाप अगाडी सारेको हो । भौतिक सहभागिता बाहेक अर्को विकल्प अनलाईन कक्षा संचालन गर्ने भन्दै नगरभित्रका सरकारी विद्यालयका शिक्षक, विद्यार्थीलाई इन्टरनेट प्याकेज सहित सिमकार्ड निशुल्क वितरण […]

  • ३ years अगाडि
योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण
योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ । अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए । दुई वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजना कटौती भएपछि गाउँपालिकाले […]

  • ३ years अगाडि
कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल
कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल

पर्वत/गण्डकी प्रदेश पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मणीभद्र शर्मा कँडेलले महामारिको बेला कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानून अनुसार कारवाही गर्ने बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री कँडेलले कृत्रिम अभव सिर्जना गरि कालोबजारी नगर्न व्यापारीहरुलाई आग्रह गर्नुभयो । अहिलेको विषम परिस्थितिमा सरकारलाई सबैले […]

  • ३ years अगाडि
कालीगण्डकीमा पौडी खेल्दा दुई बालक बेपत्ता, दुई बाँच्न सफल
कालीगण्डकीमा पौडी खेल्दा दुई बालक बेपत्ता, दुई बाँच्न सफल

बागलुङ : पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् । अन्य दुई बालक भने बचेका छन् । बागलुङ नगरपालिका १ निरयघाटमा कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् । पौडी खेलिरहेका एक जनालाई बगाए पछि […]

  • ३ years अगाडि
सेवा प्रवाहमा एकरुपता ल्याउन कार्यसञ्चालन बिधी सार्वजनिक
सेवा प्रवाहमा एकरुपता ल्याउन कार्यसञ्चालन बिधी सार्वजनिक

पर्वत । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवाका बारेमा एकरुपता ल्याउन र सर्वसाधरण सेवाग्राहीलाई सहजै सेवाका बारेमा जानकारी दिने उद्देश्यले पर्वतमा कार्यसञ्चालन बिधी सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आयोजित एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले कार्य सञ्चालन बिधी९एसओपी० सार्वजनिक गर्नुभयो । सार्वजनिक सेवा प्रवाहमा एकरुपता, पारदर्शीता र […]

  • ३ years अगाडि
को हुन् गण्डकी प्रदेश प्रमुखमा नियुक्त पृथ्वीमान सिंह गुरुङ ?
को हुन् गण्डकी प्रदेश प्रमुखमा नियुक्त पृथ्वीमान सिंह गुरुङ ?

पोखरा । गण्डकी प्रदेश प्रमुखमा चितवन कांग्रेसका पूराना नेता पृथ्वीमान सिंह गुरुङ नियुक्त भएका छन् । नेता गुरुङलाई मन्त्रीपरिषद् आजको बैठकले गण्डकीको प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश प्रमुखमा नियुक्त गुरुङको थातथलो कास्कीको घलेल हो । गुरुङ शहीद हप्रसादका सहोदर भान्जा हुन् । २००६ साल माघमा जन्मिएका गुरुङ जगत प्रसाद गुरुङ र पदमकुमारी […]

  • ३ years अगाडि
गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा सचिव र मन्त्रीलाई १७ बुँदे निर्देशन
गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा सचिव र मन्त्रीलाई १७ बुँदे निर्देशन

 : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका मन्त्री, मुख्य सचिव र सचिवलाई १५ बुँदे निर्देशन दिएका छन्। सरकारले पूर्णता पाएसँगै प्रदेशको समुन्नति र समृद्धिको जिम्मेवारी सरकारको काँधमा आएको बताउँदै उनले मन्त्रिपरिषद् र सचिव जनताप्रति तथा मन्त्रीहरू मुख्यमन्त्रीप्रति उत्तरदायी हुनाले लोकतान्त्रिक परम्पराअनुसार अगाडि बढ्न सकिने निर्देशनमा उल्लेख गरिएको छ। सरकारका व्यवहार, शैली, आचरण, कार्यसम्पादनसहित प्रत्येक […]

  • ३ years अगाडि