गण्डकी प्रदेश

भोली रातीदेखि जेठ ७ सम्म पर्वत जिल्ला लकडाउन
भोली रातीदेखि जेठ ७ सम्म पर्वत जिल्ला लकडाउन

पर्वत – कोभिड १९ को संक्रमण जिल्लाभरी बढ्दै गएपछि भोली वैशाख २८ गते मंगलवारदेखि जेठ ७ गतेसम्म पर्वत जिल्लामा लकडाउन गर्ने निणर्य भएको छ । जिल्लाका गाउँगाउँमा संक्रमण फैलदै गएपछि पुणर् रुपमा लकडाउन गर्ने निणर्य भएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले वैशाख २८ गते राती १२ बजदेखि जेठ ७ गते राती १२ […]

  • ३ years अगाडि
पर्वतमा कोरोनावाट आज दुई जनाको मृत्यु, ५३ संक्रमित थपिए
पर्वतमा कोरोनावाट आज दुई जनाको मृत्यु, ५३ संक्रमित थपिए

पर्वत: कोरोना संक्रमणका कारण आज पर्वतमा दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ कुश्मा का ६७ वर्षिय पुरुष र कुश्मा नगरपालिका वडा नं. १ पाङका ४७ वर्षिय पुरुष रहेका छन् । कुश्माका पुरुषको आज विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ७ बजे निधन भएको हो । २२ गते […]

  • ३ years अगाडि
गण्डकीमा जनमोर्चा संसदीय दलका नेतालाई फेसबुकबाटै सचेतक पियारीको ह्वीप
गण्डकीमा जनमोर्चा संसदीय दलका नेतालाई फेसबुकबाटै सचेतक पियारीको ह्वीप

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेको छ । दलकी सचेतक पियारी थापाले माओवादी–कांग्रेस–जसपाको गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेकी हुन् । ‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने पार्टीहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जसपाका ३१ जना प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा […]

  • ३ years अगाडि
यसरी बन्दैछ गण्डकी प्रदेशमा नयाँ सरकार
यसरी बन्दैछ गण्डकी प्रदेशमा नयाँ सरकार

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका हुन् । आफूविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर सोमबार मतदान हुने कार्यसूची रहेको बेला उनले पदबाट राजीनामा दिए । राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्दै […]

  • ३ years अगाडि
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले किन दिए राजीनामा ?
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले किन दिए राजीनामा ?

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको प्रष्टीकरण दिएका छन्। ‘देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत निर्वाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले प्रदेश प्रमुखसमक्ष आजैका मितिदेखि लागु हुनेगरी आफ्नो पदबाट […]

  • ३ years अगाडि
पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो
पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

पर्वत । पर्वतमा कोरोना संक्रमणबाट आइतबार थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालले आइतवार जारी गरेको विज्ञप्ति पर्वतको कुस्मा र फलेबास नगरपालिकाका संक्रमितको कोरोनाका कारण ज्यान गएको हो । फलेवास नगरपालिका वडा न ५ का ६७ बर्षिया पुरुषको संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । संक्रामण तथा सरुवा रोग उपचार केन्द्र पोखरामा उपचारको […]

  • ३ years अगाडि
पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु
पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङका एक युवाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । पोखराको मेडिप्लस अस्पतालमा उपपचारका क्रममा शुक्रबार साँझ सवा ५ बजे ४० वर्षीय पुरुषको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उहाँमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भए पनि लामो समयसम्म निको हुन सकेको थिएन । कोरोना सँगै […]

  • ३ years अगाडि
पर्वत कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाइँदै
पर्वत कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाइँदै

नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन बीपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो । नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका […]

  • ३ years अगाडि
पर्वतको पिपलटारीमा जीप दुर्घटना १६ घाईते, सबै डिस्चार्ज
पर्वतको पिपलटारीमा जीप दुर्घटना १६ घाईते, सबै डिस्चार्ज

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १० पिपलटारीमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरीबाट कुश्मातर्फ जाँदै गरेको जीप कुश्मा १० पिपलटारीको गहते भन्ने स्थानमा दुर्घटनामा परेको हो । ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सहित अन्य १७ जना घाइते भएको जिल्ला […]

  • ३ years अगाडि
कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु
कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु

पर्वत । कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिका वडा न ३ का ६३ बर्षिय पुरुषको मृत्यु भएको हो । घरमै वसेका उनमा संक्रमण भएपनि कोरोना परिक्षण गरेका थिएनन् । मृत्यु पछि परिक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यायका प्रमुख डा। भोजराज गौतमले जानकारी दिए । समुदायमा संक्रमणको […]

  • ३ years अगाडि
पर्वतमा एकै दिन ५२ जनामा कोरोना संक्रमण
पर्वतमा एकै दिन ५२ जनामा कोरोना संक्रमण

पर्वत । कोरोना संक्रमण बढ्दै गइरहेको बेला पर्वतमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार एक दिन पर्वत जिल्लाका विभिन्न स्थानीय तहमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अहिलेसम्मकै दैनिक संक्रमण पुष्टि भएको संख्याको अधिकतम संख्या हो । संक्रमण पुष्टि हुनेहरुमा सवैभन्दा धेरै विहादी गाउँपालिकाका रहेका […]

  • ३ years अगाडि
२७ बैशाखमा बोलाइयो गण्डकी प्रदेश सभा बैठक
२७ बैशाखमा बोलाइयो गण्डकी प्रदेश सभा बैठक

पोखरा : गण्डकी प्रदेश सभाको बैठक २७ वैशाख बिहान ११ बजे बस्‍ने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक बस्‍ने निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समिति सदस्य कुमार खड्काका अनुसार कोभिड-१९ लागेका सांसदहरूलाई प्रदेश सभामा बस्सने छुट्टै स्थानको व्यवस्था गरिनेछ । उनीहरूले बोल्न नपाउने र मत हाल्न पाउने गरी अविश्‍वास […]

  • ३ years अगाडि