गण्डकी प्रदेश

गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ
गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ

काठमाडौं । नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण एमाले विभाजन भइसकेको आरोप लाग्दै आएको छ। नेपाल समूहलाई विश्वासमा लिन नसक्नु तथा प्रधानमन्त्री अ‍ोलीको स्वेच्छाचारी कदमका कारण एमालेको जनमत घट्दै गएको टिप्पणी ओली समूहकै नेताहरुले गर्न थालेका छन्। देशमा जुनसुकै क्षेत्रमा पछिल्लो समय भएका चुनावमा ओली पक्षले लगातार हार बेहोरेपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष […]

  • ३ years अगाडि
सरकारबाट बाहिरिए पछि पुर्वमन्त्री बिकास लम्सालले पोखे यस्तो आक्रोश
सरकारबाट बाहिरिए पछि पुर्वमन्त्री बिकास लम्सालले पोखे यस्तो आक्रोश

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमाले ओली समूहका नेताहरु सभामुखसँग आक्रोशित बनेका छन् । सभामुखले तटस्थ व्यवहार नगरेको, राजमोका सांसदलाई सर्वोच्चको फैसलाविपरीत कारबाही गरिएको जानकारी गराइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका विकास लम्सालले सभामुखप्रति आक्रोश व्यक्त गर्दै भने, “सभामुखबाट व्यवस्था फेल गराउने षडयन्त्र भइरहेको छ । सर्वोच्चले स्टे अर्डर दिएपछि जे पनि […]

  • ३ years अगाडि
नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनलाई शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । शपथसँगै पोखरेले ४ जनालाई मन्त्री पनि बनाएका छन् । मन्त्री बन्नेमा कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ […]

  • ३ years अगाडि
कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त
कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रीमण्डल बनाएर सपथ ग्रहण गर्नुहुने भएकाे छ । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत […]

  • ३ years अगाडि
प्रदेशसभा विघटन गर्ने गुरुङको प्रयास असफल
प्रदेशसभा विघटन गर्ने गुरुङको प्रयास असफल

गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट आफू बाहिरिनुपर्ने भएपछि संसद विघटनको सिफारिसको प्रयास गरे पनि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रयास असफल भएको छ । गुरुङले मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस प्रदेश प्रमुखसमक्ष पुर्याउने तयारीका साथ मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाएका थिए । मुख्यमन्त्री निवासमा सबै मन्त्री जम्मा हुँदै गर्दा यता, विपक्षी गठबन्धनले भने प्रदेश प्रमुख सीता पौडेलको निवासमा […]

  • ३ years अगाडि
बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी
बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी

काठमाण्डौ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको दाबी परेको छ । उहाँले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी गर्दै प्रदेश प्रमुख कार्यलयमा दाबी पत्र दर्ता गर्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उहाँले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो […]

  • ३ years अगाडि
ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार
ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ।mनेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ […]

  • ३ years अगाडि
कुश्मा नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सिटामोल र जीवनजल समेत अभाव
कुश्मा नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सिटामोल र जीवनजल समेत अभाव

पर्वत । पर्वतको कुस्मा नगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्रहरुमा सिटामोल लगायतका अत्यावश्यकिय औषधिको अभाव भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले औषधि खरिद गरेर भण्डारण गरेको भएपनि स्वास्थ्य संस्थाहरुमा भने सहज ढंगले सिटामोल समेत पाईर्दैन । नगरपालिका भित्रको एकमात्र नगर अस्पतालको रुपमा रहेको ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा समेत प्रयाप्त सिटामोल नहुँदा बिरामीलाई १÷२ चक्की बाँडेर दिनुपर्ने […]

  • ३ years अगाडि
गण्डकीमा मन्त्रिपरिषद् विस्तार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार

पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री गुरुङले एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्‍याएका छन् । यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, […]

  • ३ years अगाडि
लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट ३ जना घाइते
लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट ३ जना घाइते

लमजुङ – बुधबार विहानै लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पले जिल्लामा ठुलो क्षति नपुराए पनि सामान्य क्षति भने भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगा थापाका अनुसार अहिलेसम्म ७ घरमा क्षति पुगेको छ भने ३ जना घाईते भएको जानकारी आएको छ । घाइतेको स्थानीय अस्पताल मै उपचार भइरहेको छ । लमजुङको भुलभुले […]

  • ३ years अगाडि
पर्वतमा दुई सहित गण्डकीमा थप १६ जनाको मृत्यु, एकैदिन ९५९ जनालाई संक्रमण
पर्वतमा दुई सहित गण्डकीमा थप १६ जनाको मृत्यु, एकैदिन ९५९ जनालाई संक्रमण

पर्वत/गण्डकी प्रदेशमा पर्वत जिल्लाका एक जना सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पर्वतमा १ जना बागलुङका ४, मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २/२, स्याङ्जा र गुल्मीका १/१ जनाको मृत्यु मंगलबार पुष्टि गरेको हो । तर पर्वतको मोदी गाउँपालिका २ मा होमआइसोलसनमा रहेकी महिलाको मृत्युको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि […]

  • ३ years अगाडि
प्रकोप नियन्त्रण कोषमा सहयोग गर्न कुश्मा नगरपालिकाको अपिल
प्रकोप नियन्त्रण कोषमा सहयोग गर्न कुश्मा नगरपालिकाको अपिल

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले कोरोना संक्रमितको उपचार, कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोगको अपिल गरेको छ । नगरपालिकाले आईतवार एक विज्ञप्ती प्रकाशित गरि कोरोना संक्रमण बढ्दै गएको र संक्रमित दिनदिनै बढ्दै जाँदा विभिन्न स्वास्थ्य सामाग्री, पिपिई मास्क, अक्सिजन लगायतका सामाग्रीको अभाव देखिएकाले त्यसको व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपील गरेको हो । नगरपालिकाले प्रकोप व्यवस्थापन […]

  • ३ years अगाडि