गण्डकी प्रदेश

प्रतिपक्षको अवरोधबीच मार्सल लगाएर पारित गरियो गण्डकीको बजेट
प्रतिपक्षको अवरोधबीच मार्सल लगाएर पारित गरियो गण्डकीको बजेट

गण्डकी- गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र बहिष्कारका बीच पारित भएको छ। एमालेले प्रदेश सभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो। बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो। केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच धकेलाधकेल भएको थियो। विरोधका बाबजुद पनि वैठक […]

  • ३ years अगाडि
एमाले सांसद तथा पूर्वमन्त्री बस्नेतले गण्डकी प्रदेशसभामा यसरी फाले टेबल
एमाले सांसद तथा पूर्वमन्त्री बस्नेतले गण्डकी प्रदेशसभामा यसरी फाले टेबल

पोखरा । बुधबार गण्डकी प्रदेश सभामा बजेट पारित गर्ने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूहरुले अघि सारेका १० बुँदे माग पूरा नभए सदन चल्न नदिने अडान राखेर लगातार अवरुद्ध  गरेका थिए । तर सरकारले उनीहरुका माग अहिले पूरा गर्न नसकिने भन्दै बजेट पारितको प्रयास गरेपछि एमालेले नाराबाजी गर्दै सदन अवरुद्ध गरेको थियो […]

  • ३ years अगाडि
फलेबास नगरपालिकाले दियो दुई सामुदायिक विद्यालयलाई स्कुल बस
फलेबास नगरपालिकाले दियो दुई सामुदायिक विद्यालयलाई स्कुल बस

शिक्षामा आमुल परिवर्तन गरेको जिल्लाको फलेवास नगरपालिकाकाले दुई सामुदायिक विद्यालयमा स्कुलबस संचालनमा ल्याईएको छ । विद्यार्थीहरुलाई घरवाट विद्यालयसम्म आउजाउ गर्न सहज होस् भन्ने उद्धेश्यले भवानी विद्यापिठ मावि खानीगाउँ र जनता मावि देविस्थानमा स्कुलबस ल्याईएको हो । फलेवास नगरपालिकाको सहयोगमा ल्याईएका बस मंगलवार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । फलेवासका नगरप्रमुख पदमपाणी शर्माले […]

  • ३ years अगाडि
कृषि ज्ञान केन्द्र पर्वतको प्रगति झण्डै ९० प्रतिशत
कृषि ज्ञान केन्द्र पर्वतको प्रगति झण्डै ९० प्रतिशत

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७७/०७८ मा ८९ दशमलव ७ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा गरेका प्रगतिको मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक सुनुवाई गरेर जानकारी गराएको हो । केन्द्रमा चालुतर्फ ४ करोड ८९ लाख १० हजार र पूँजीगततर्फ २ करोड १६ लाख रुपैयाँ बजेट रहेको थियो । जस […]

  • ३ years अगाडि
पर्वतको अर्मादीमा पहिरो हटाउन बम ब्लाष्टको तयारी
पर्वतको अर्मादीमा पहिरो हटाउन बम ब्लाष्टको तयारी

पर्वत । राष्ट्रिय लोकमार्ग अन्तर्गतको मध्यपहाडी लोकमार्ग यति बेला अस्तब्यस्त भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो जाँदा लोकमार्गको विभिन्न ठाउँ अवरुद्ध भएका छन् । अवरुद्ध केहि ठाउँका पहिरो हटाए पनि कुश्मा नगरपालिका वडा न २ अर्मादीमा गएको पहिरो भने २ दिन अबेलासम्म पनि हटेको छैन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार उक्त […]

  • ३ years अगाडि
कुश्मामा खानेपानीको हाहाकार
कुश्मामा खानेपानीको हाहाकार

कुश्मा/वर्षासँगै आएको बाढीका कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् । गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको […]

  • ३ years अगाडि
पर्वत काँग्रेसको सभापतीका लागि ८ जना आकांक्षी
पर्वत काँग्रेसको सभापतीका लागि ८ जना आकांक्षी

पर्वत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि पर्वत जिल्लामा पनि पार्टीको आन्तरिक चुनावी चहलपहल बढेको छ । केन्द्रमा जस्तै जिल्लामा पनि विभिन्न समूहमा विभाजित नेताहरु आ–आफ्नो पक्षको आन्तरिक तयारीमा रहेका छन् । केन्द्रमा शेर बहादुर देउबा, रामचन्द्र पौडेल र शसांक कोईरालाहरुले सभापतीमा दाबी गरेसँगै पर्वतमा पनि ३ वटै समूहबाट जिल्ला सभापतिका लागि आकांक्षीहरु […]

  • ३ years अगाडि
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलाले गाडी बगाएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्य रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए । प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेत्तपा भएको पुष्टि भएको छ […]

  • ३ years अगाडि
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता

पर्वत-  गएरातीको भिषण वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला स्थित सुन्दरे खोलाले एक गाडी बगाएको छ ।  बाढीले गाडी बगाउँदा गाडीमा सवार ३ जना वेपत्ता भएका छन् । उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारण लाई गाडी सहित […]

  • ३ years अगाडि
मोदीका ३३ घर पहिरोको उच्च जोखिममा
मोदीका ३३ घर पहिरोको उच्च जोखिममा

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिरासँगै तानिने जोखिममा […]

  • ३ years अगाडि
गण्डकीमा उकालो लाग्न थाल्यो सक्रिय संक्रमित
गण्डकीमा उकालो लाग्न थाल्यो सक्रिय संक्रमित

पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । गण्डकी अझै पनि तीन हजार माथि छ । गत शनिबार ३१ सय ३७ जना सक्रिय संक्रमित रहेको गण्डकीमा आइतबार सो संख्याबाट घटेर ३०२१ मा झरेको थियो । यस्तै सोमबार झण्डै ८० जना सक्रिय संक्रमित थपिएर ३१ सय एक पुगेकोमा मंगलबार पनि ७० जना थपिए […]

  • ३ years अगाडि
जातिय बिभेद बिरुद्ध नेपाल उत्पीडित जातिय मुक्ती समाजले ज्ञापन पत्र बुझायो
जातिय बिभेद बिरुद्ध नेपाल उत्पीडित जातिय मुक्ती समाजले ज्ञापन पत्र बुझायो

नेपाल उत्पीडित जातिय मुक्ती समाजले जातिय बिभेदका बिरुद्ध पर्वतका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । देश भरमा भएका छुवाछुत, जातिय विभेद तथा रुपा सुनार माथि भएको घटनाले समग्र दलिम समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै प्रधानमन्त्रीको ध्यानकर्षण गराउन प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । मोर्चाले जातिय विभेद […]

  • ३ years अगाडि