• होमपेज
  • पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता
Breaking News

पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता

पर्वत-  गएरातीको भिषण वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला स्थित सुन्दरे खोलाले एक गाडी बगाएको छ ।  बाढीले गाडी बगाउँदा गाडीमा सवार ३ जना वेपत्ता भएका छन् । उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारण लाई गाडी सहित बाढिले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । बेपत्ताको खोजी भैरहेको छ । फाईल तस्बिर

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook