• होमपेज
  • सरकारबाट बाहिरिए पछि पुर्वमन्त्री बिकास लम्सालले पोखे यस्तो आक्रोश
गण्डकी प्रदेश

सरकारबाट बाहिरिए पछि पुर्वमन्त्री बिकास लम्सालले पोखे यस्तो आक्रोश

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमाले ओली समूहका नेताहरु सभामुखसँग आक्रोशित बनेका छन् ।

सभामुखले तटस्थ व्यवहार नगरेको, राजमोका सांसदलाई सर्वोच्चको फैसलाविपरीत कारबाही गरिएको जानकारी गराइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

विज्ञापन

पूर्वमन्त्रीसमेत रहेका विकास लम्सालले सभामुखप्रति आक्रोश व्यक्त गर्दै भने, “सभामुखबाट व्यवस्था फेल गराउने षडयन्त्र भइरहेको छ । सर्वोच्चले स्टे अर्डर दिएपछि जे पनि गर्न पाइन्छ र ? सभामुखले गलत तरिकाले अघि बढाउने कोसिस गर्नुभयो,” उनले भने, “लोकतन्त्रलाई गलत बाटोमा लैजाने  काम उहाँबाट भइरहेको छ । हामीले हेरिरहेका छौँ, सभामुखले अब काम गर्न सक्नुहुन्न ।” news source: barhakhari.com

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook