• होमपेज
  • कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु
कुश्मा नगरपालिका

कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु

पर्वत । कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिका वडा न ३ का ६३ बर्षिय पुरुषको मृत्यु भएको हो । घरमै वसेका उनमा संक्रमण भएपनि कोरोना परिक्षण गरेका थिएनन् ।

मृत्यु पछि परिक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यायका प्रमुख डा। भोजराज गौतमले जानकारी दिए । समुदायमा संक्रमणको अवस्था पहिचान गर्न गरिएको परिक्षणमा उनी सहभागी नभएको गौतमले बताए ।

विज्ञापन

मृत्यु भएपछि उनको र परिवारका सदस्यहरुको परिक्षण गर्दा एन्जीजिन पोजेटिभ आएको उनको भनाई छ । योसंगै पर्वतमा कुल मृत्यु संख्या ७ पुगेको छ । अहिले पर्वत जिल्लाभरी रुघाखोकिका विरामी वढिरहेका अवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook