• होमपेज
  • एमालेद्वारा गाउँ निकाला गर्ने धम्की
गण्डकी प्रदेश

एमालेद्वारा गाउँ निकाला गर्ने धम्की

पर्वत÷नेकपा एकीकृत समाजवादी मोदी गाउँपालिका–३ देउराली गाउँ कमिटिका अध्यक्ष एवम् वडा सदस्य पदका उम्मेदवार जीवन गुरुङ्गलाई नेकपा एमाले देउरालीका
नेताहरुले गाउँ निकाला गर्ने धम्की दिएका छन् ।

उम्मेदवारी दिन जाने क्रममा बाटो छेकेर उम्मेदवारी दिएमा गाउँ निकाला हुने धम्कि दिएको गुरुङ्गले बताउनुभयो । म उम्मेदवारी दिन जाने क्रममा उनीहरुले गाउँ निकाला गर्ने धम्की दिए गुरुङ्गले भन्नुभयो–उम्मेदवारी दिएमा गाउँ
छाड्नुपर्ने कानून कहाँ छ ?

विज्ञापन

एमालेका जिम्मेवार नेताले नै भेटेर धम्की दिनु गैर राजनीतिक चरीत्र र मानबियता समेत नभएको बताउँदै उहाँले आँफू असुरक्षित समेत नभएको जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook