• होमपेज
  • डिस्टाेनियाबाट पीडित गुरुङ्को उपचारमा आर्थिक समस्या ! सहयोगका लागि अपिल !
गण्डकी प्रदेश

डिस्टाेनियाबाट पीडित गुरुङ्को उपचारमा आर्थिक समस्या ! सहयोगका लागि अपिल !

माेदी गाउँपालिका-६ डिमुवा (पुरानो गाउँ राम्जा चित्रे) निवासी दिपेश गुरुङ्को उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर रहेको तर जटिल बिमार लागेका कारण खर्च धेरै लाग्ने भएका कारण गुरुङको उपचारमा समस्या भएको हो ।
घातक राेग डिस्टाेनियाबाट पीडित २२ बर्षीय दिपेश गुरुङको उपचारमा आर्थिक समस्या भएको पीडितका बाबू देउकाजी गुरुङले बताए । गुरुङको उपचारका लागि स्थानीय युवा समाजसेवी सन्तोष गुरुङ र ताराबहादुर गुरुङको सक्रियतामा नगद रु तीस हजार आर्थिक सङ्कलन गरेर पीडितलाई हस्तान्तरण गरिएको छ । ।
साेल्टी देउकाजी गुरुङका सुपुत्र २२ बर्षीय दिपेश गुरुङ अति घातक राेग डिस्टाेनिया बाट पिडित भएकोले निजको उपचारका लागि असिमीत खर्च लाग्ने भएकोले निजकाे जीवन रक्षाका लागि मेरो सक्रियता र साेल्टी तारा ब. गुरुङको सहयोगमा आज माेदी ७ राम्जा ठांटीमा रु३०,०००/-तीस हजार हस्तान्तरण गरियाे। दिन पुगोस् र खान पुगाेस् भन्ने मूल कुरालाई आत्मसात गर्दै सहयोग गर्ने सहयोगीहरुलाई पीडित गुरुङले धन्यवाद समेत ब्यक्त गरेका छन् । तपाईहरुपनि सहयोग गर्न चाहानुहुन्छ भने समाजसेवी सन्तोष गुरुङ निम्न नम्बर 9843651007 मा सम्पर्क गर्न सक्नुहुनेछ । पीडितलाई सहयोग गर्नेहरुको नाम र सहयोग रकम निम्न रहेको छ ।

१)पन्चासे बन संरक्षण क्षेत्र (ईकाई परिषद पर्बत) अ.तारा ब. गुरुङ मार्फत=५०००/-
२) तालबराह सामुदायिक बन उपभोक्ता समूह(अ. सन्तोष कुमार गुरुङ मार्फत =२०००/-
३) राम्जा ठाँटी सामुदायिक हाेमस्टे( अ. हिना गिरी मार्फत)=२०००/-
४) अन्जान शर्मा (मिर्जन) ठाँटी=२५००/-
५) शारदा घर्ती क्षेत्री ठाँटी = १०००/-
६) डिल ब. क्षेत्री (रामु मेकानिक) ठाँटी=१०००/-
७) प्रअ सुर्य प्र.पाैडेल (पशुपति मा.बि)= १२००/- ८)शि. हरिकृष्णलामिछाने (पशुपति मा.बि)१०००/-
९) शि. भिम प्रसादपाैडेल( पशुपतिमा.बि)=१०००/-
१०) शि.कमल शर्मा ( पशुपति मा.बि)=१०००/-
११) शि. बिनाेद मल्ल ( पशुपति मा.बि)=१०००/-
१२) शि.गाेबिन्द तिमल्सिना (पशुपति माबि)=१०००/-
१३) शिक्षक दुर्गा प्र.गाैतम(पशुपति माबि)=१०००/-
१४) प्रकाश नेपाली ( बिश्वदिप फर्निचर )=१०००/-
१५) रुद्रनाथ तिमल्सिना ठाँटी=५००/-
१६) शि. सुर्य ब. क्षेत्री ( जिवनज्याेति आ. बिधालय(=५००/-
१७) बिष्णा क्षेत्री ठाँटी= ५००/-
१८) नारायण प्र.पाध्या ठाँटी= ५००/-
१९) कमला रिमाल क्षेत्री ठाँटी= ५००/-
२०) बिन्दु के.सी ठाँटी= ५००/-
२१) जगत ब.बिक छापा= ५००/-
२२) जीत ब. केसी ठाँटी= ५००/-
२३) शि.टिकाराम शर्मा ( पशुपति माबि)=५००/-
२४) शि.चुडामणी शर्मा ( पशुपति माबि)=५००/-
२५) शि.बाबुराम गाैतम(पशुपति माबि)=५००/-
२६) शि.कृष्ण ब. घर्ती (पशुपति माबि)=५००/-
२७) शि.तुलसी शर्मा ( पशुपति माबि)= ५००/-
२८) स. तुलसी रिमाल( पशुपति मा.बि)=५००/-
२९) रमेश शर्मा गाैतम गाेतामेथर = ५००/-
३०) बिमला हमाल ठाँटी = ३००/-
३१) टे. ईन्द्र ब. दर्जी ठाँटी = ३००/-
३२) संजम गुरुङ = २००/-

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook