द्रुत खबर बिशेष

अन्तर्राष्ट्रिय विश्वविद्यालसँग सहकार्य गर्दै गण्डकी विश्वविद्यालय
अन्तर्राष्ट्रिय विश्वविद्यालसँग सहकार्य गर्दै गण्डकी विश्वविद्यालय

पोखरा/ स्थापनाको छोटो समयमानै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग सहकार्य गरी विभिन्न परियोजनाहरू र शैक्षिक कार्यक्रमहरूको विकास गर्ने प्रतिबद्धता विश्वविद्यालयले गरेको विश्वविद्यालयका रजिष्ट्रार डा.कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो । विश्वविद्यालयले […]

  • २ years अगाडि
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयबहादुर पराजुली आफ्नै कार्यकक्षबाट पक्राउ परेका छन् । कास्किमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको अभियोगमा पूर्व रजिष्ट्रार पराजुलीलाई पर्वत प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा […]

  • २ years अगाडि
जंगली जनावरको आक्रमणबाट सासूबुहारीको मृत्यु
जंगली जनावरको आक्रमणबाट सासूबुहारीको मृत्यु

नवलपुर — जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका-१ मा सासूबुहारीको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका  ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला […]

  • २ years अगाडि
१२ सय मेगावाट बिजुली भार बोक्नसक्ने कुश्मा–नयाँ बुटवल प्रसारण लाइन संचालनमा
१२ सय मेगावाट बिजुली भार बोक्नसक्ने कुश्मा–नयाँ बुटवल प्रसारण लाइन संचालनमा

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ। कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। कालीगण्डकी करिडोर […]

  • २ years अगाडि
मोदीमा भोलि सार्बजनिक बिदा
मोदीमा भोलि सार्बजनिक बिदा

पर्वत । बालाचतुर्दशीको अवसरमा पर्वतको मोदी गाउंपालिकाले सोमबार सार्बजनिक बिदा दिने भएको छ । गाउँपालिका अन्तर्गतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरु पञ्चासे, सहश्रधारा, पार्वती मन्दिर लगायतमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्ने साथै विविध धार्मिक कार्यक्रमहरु हुने परम्परालाई मध्यनजर गर्दै बिदा दिइएको हो । स्थानीय संस्कृतिको सम्वर्द्धन एवम् आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सार्बजनिक बिदा […]

  • २ years अगाडि
कुश्मा हुँदै बुटवल जाँदै हुनुहुन्छ ? ७० किलोमिटर छोटो बाटो कालीगण्डकी लोकमार्ग हुँदै यसरी जान सकिन्छ
कुश्मा हुँदै बुटवल जाँदै हुनुहुन्छ ? ७० किलोमिटर छोटो बाटो कालीगण्डकी लोकमार्ग हुँदै यसरी जान सकिन्छ

पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डबाट सार्वजनिक यातायात छुटन शुरु गरेका छन् । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा न ५ मुडिकुवा देखि लोकमार्गकै रुट प्रयोग गरेर बुटवलसम्मका लागि यातायात सञ्चालन हुन लागेको हो । पैयूखोला यातायात प्रालिले उक्त रुटमा सार्वजनिक सवारी सञ्चालन गर्न लागेको हो । बुटवल जानका लागि पोखरा स्याङजा वालिकको […]

  • २ years अगाडि
कुश्माको शालग्राम शिला चितवनको माडीमा
कुश्माको शालग्राम शिला चितवनको माडीमा

पर्वत । धार्मिक पर्यटन विकास गर्न पर्वत जिल्लाको कुश्मा नगरपालिमा स्थित कालीगण्डकी नदीबाट शालग्राम शिला चितवनको माडीमा लगिएको छ । माडी नगरपालिकाले कुश्मा नगरपालिकासंग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार नदी किनारमा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजालले माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोलाई विशेष धार्मिक पुजा विधि […]

  • ३ years अगाडि
ठूलीपोखरीमा शुभकामना आदानप्रदान
ठूलीपोखरीमा शुभकामना आदानप्रदान

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरी वडा कार्यालयको आयोजनामा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । वडा भित्र रहेका विभिन्न राजनीतिक दल, जनप्रतिनिधी, सरकारी कार्यालय तथा वडावासी नागरिकहरुको उपस्थितीमा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष झलक प्रसाद रिमालले नेपालीहरुका महान चाडवाडहरुले आपसी भाईचारा अभिबृद्धी […]

  • ३ years अगाडि
पर्वतमा समाजवादी मोर्चा जिल्ला संयोजन समिति गठन, संयोजकमा ठाकुर प्रसाद शर्मा
पर्वतमा समाजवादी मोर्चा जिल्ला संयोजन समिति गठन, संयोजकमा ठाकुर प्रसाद शर्मा

पर्वत-समाजवादी मोर्चा नेपाल, जिल्ला संयोजन समिति पर्वत गठन गरि घोषणा गरिएको छ । आइतबार कुश्मामा एक कार्यक्रमको आयोजना गरि नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा ८ सदस्य जिल्ला संयोजन समिति गठन गरिको हो । समितिमा नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा र उमाकान्त भुर्तेल, नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण विश्वकर्मा, जनता समाजवादीबाट […]

  • ३ years अगाडि
अन्तराष्ट्रिय पर्वत समाजको अधिबेशन सम्पन्न, अध्यक्षमा शर्मा
अन्तराष्ट्रिय पर्वत समाजको अधिबेशन सम्पन्न, अध्यक्षमा शर्मा

पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । शर्मा हाल स्विटजरल्याण्डमा बसोबास गर्नुहुन्छ । अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको समाजले जनाएको छ । बरिष्ठ उपाध्यक्षमा दधी आचार्य […]

  • ३ years अगाडि
अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा
अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा

पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले आज कुश्मामा गरेको पत्रकार सम्मेलनमा अधिवेशनको सबै तयारी पूरा भैसकेको जानकारी दिइएको हो । अधिवेशन पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा आगामी असोज २७ गते हुने बताइएको छ । अधिवेशनको तयारीका विषयमा जानकारी दिंदै अध्यक्ष झलक केसीले विश्वभरमा छरिएर रहेका पर्वतेहरुलाई जोड्ने […]

  • ३ years अगाडि
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान

पर्वत । १४९औं विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा विविध कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरिएको छ । कार्यालयका प्रमुख ध्रुव रिजालले पहिला सेवाग्राही दीर्घराज पुरीलाई सम्मान गर्नु भएको हो । सोही अवसरमा कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा कार्यालयका नासु गोपाल शर्मा […]

  • ३ years अगाडि