द्रुत खबर बिशेष

स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प
स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प

पर्वत ।  पर्वतको कुश्मा नगरपालिकामा कार्यरत कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरेका छन् । शुक्रबार नगरपालिकामा धर्ना दिएर उनीहरुले आन्दोलन गरेका हुन् । कर्मचारीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन […]

  • ३ years अगाडि
अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो
अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो

पर्वत /अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भँगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ । भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोम प्रसाद भुसालको घर बुधवार बिहान पौने नौ बजेको समयमा भत्किएको हो । घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए । घरभित्र […]

  • ३ years अगाडि
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती

पर्वत । मोदी गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न शुरु गरेको छ ‌। सोमबार रोजगार सेवा केन्द्र माफर्त पहिलोपटक सेवाको शुरुवात भएको गाउँ पालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीले जानकारी दिए ‌ । श्रम स्वीकृति गाउँ पालिकाका अध्यक्ष हिरादेवी शर्माले वितरण गरी शुरुआत गरेकी हुन् । पहिलो श्रम स्वीकृति लिनेमा मोदी गाउँपालिका वडा न. २ देउपुर निवासी […]

  • ३ years अगाडि
एक सय २० जना डिएसपीको सरुवा
एक सय २० जना डिएसपीको सरुवा

काठमाडौँ, भदौ १६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले  आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ । सरुवाको सुची हेर्नुस्:

  • ३ years अगाडि
ललिता निवास प्रकरणमा माधव नेपालले दिए यस्तो बयान
ललिता निवास प्रकरणमा माधव नेपालले दिए यस्तो बयान

काठमाडौं :पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा लिखिज जवाफ पेश परेका छन्। उनले मन्त्रिपरिषदमा पेस हुने प्रस्ताव कानुन बमोजिम पेस भएको छ भन्ने विश्वासमा निर्णय हुने गरेको उल्लेख गरेका छन्। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोगमा पत्रमा पूर्वप्रधानमन्त्री नेपालले असल मनसायका साथ उक्त […]

  • ३ years अगाडि
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज

पोखरा– गण्डकी प्रदेश सरकारको बजेट शुक्रवार पारित गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत असार १ गते सार्वजनिक गरेको बजेट शुक्रवार बहुमतले पारित भएको हो। बजेट पारित भएको खुसीयालीमा पोखराको चार तारे रिर्साेटमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  रात्रिकालीन भोजको आयोजना गरेका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका पाण्डेले आर्थिक बर्सको अन्तिम […]

  • ३ years अगाडि
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सम्मानित
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सम्मानित

पर्वत/प्रेस युनियन पर्वतले छैठौं अधिबेशनका क्रममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएका पत्रकारहरुलाई विभिन्न वर्षका पुरस्कारबाट सम्मानित गरेको छ । हरिमखमली प्रेस युनियन राष्ट्रिय पुरस्कारबाट पत्रकारहरुलाई सम्मानित गरिएको हो । सो अवसरमा नेपाल प्रेस युनिययनका पूर्व अध्यक्ष बद्री सिग्देल, प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगगधर पराजुली, पुर्व उपाध्यक्ष रमेश पौडेल, पत्रकार ओम प्रसाद घायल, […]

  • ३ years अगाडि
आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे
आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आम संचार विधेयक मिडिया मैत्री हुने बताउनुभएको छ । शनिबार पर्वतको कुश्मामा आयोजित नेपाल प्रेस यूनियन पर्वतको छैटौं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संचार विधेयक प्रेस स्वतन्त्रता बिरोधी नहुने बताउनुभएको हो । ‘आम संचारलाई व्यवस्थित गर्ने गरि ल्याउन लागिएको विधेयक मिडियाको पक्षमा […]

  • ३ years अगाडि
पैयुँ गाउँपालिकाको बजेट करिब ४२ करोड (पुर्ण पाठ सहित)
पैयुँ गाउँपालिकाको बजेट करिब ४२ करोड (पुर्ण पाठ सहित)

  पर्वतको पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँसभामा उपाध्यक्ष यामकुमारी रानाले बजेट र अध्यक्ष तोरण मल्ल ठकुरीले नीति तथा कार्यक्रम […]

  • ३ years अगाडि
कुश्मामा होटलमा लगानी बड्दै, ५ करोड लगानीमा स्वर्ग होटल
कुश्मामा होटलमा लगानी बड्दै, ५ करोड लगानीमा स्वर्ग होटल

पर्वत । पछिल्लो समय पर्वतको कुश्मा बजार पर्यटकीय हिसावले आकर्षित बन्दै गएपछि आवास र प्रविधियुक्त नयाँ होटलहरु सञ्चालन हुने क्रम बढेको छ । पर्वतको कुश्माबजार स्थित शिवालय चोकमा हालै ५ करोडको लागतमा स्वर्ग होटल सञ्चालनमा आएको हो । विगतमा स्वर्ग डिपार्टमेन्ट, स्वर्ग डेरी लगायतका उद्योग सञ्चालन गरेका सञ्चालक सुवासचन्द्र पौडेलले स्वर्ग होटल सञ्चालनमा ल्याएका हुन् […]

  • ३ years अगाडि
राम्जा देउराली वडा कार्यालयमा तोडफोड
राम्जा देउराली वडा कार्यालयमा तोडफोड

पर्वत । पर्वतको मोदी गाउँपालिका ७ राम्जा देउरालीमा रहेको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । शुक्रबार रातीको समयमा वडा कार्यालयको ताला फोडेर महत्वपूर्ण कागजातहरु नष्ट गरेको वडा अध्यक्ष दुर्गा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयसँगै रहेको पशु सेवा शाखामा समेत तोडफोड गरि सामानमा क्षती पु¥याएकाछन् । तोडफोड गर्नेको पहिचान नभएको र […]

  • ३ years अगाडि