• होमपेज
  • एक सय २० जना डिएसपीको सरुवा
द्रुत खबर बिशेष

एक सय २० जना डिएसपीको सरुवा

काठमाडौँ, भदौ १६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले  आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सरुवाको सुची हेर्नुस्:

विज्ञापन


फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook