Breaking News

पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन
पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ। १९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्सको केन्द्रीय कार्यालयले पुष्टि गरेको छ। विमानमा १९ जना यात्रु रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। ‘विमान अहिलेसम्म सम्पर्कविहीन छ। यसको कारण भने खुल्न सकेको छैन’, उनले भने, ‘बिहान ९ : ५५ मा पोखराबाट […]

  • ३ years अगाडि
रेनु दाहालको लोकप्रिय निर्णय : छोरी जन्मिए जीवन वीमा, निशुल्क खानेपानीको प्रबन्ध
रेनु दाहालको लोकप्रिय निर्णय : छोरी जन्मिए जीवन वीमा, निशुल्क खानेपानीको प्रबन्ध

चितवन। भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरभित्र छोरी जन्मिएमा रु १ लाखसम्मको १५ वर्षका लागि स्वास्थ्य विमा गर्ने पहिलो निर्णय गरेकी छन्। महानगरको मेयरमा पुनः निर्वाचित दाहालले बुधबार पदभार गरेलगत्तै  यस्तो निर्णय सार्वजनिक गरेकी हुन्। मेयर दाहालले महानगरभित्र वा बाहिरका अस्पतालमा छोरी जन्मिएर महानगर बासी प्रमाणित भएमा स्वास्थ्य विमा गरिने बताएकी हुन्। त्यस्तै मेयर दाहालले […]

  • ३ years अगाडि
एकीकृत समाजवादीका तामाङ बने गोकुल बासकोटाको गृहपालिकाको मेयर
एकीकृत समाजवादीका तामाङ बने गोकुल बासकोटाको गृहपालिकाको मेयर

काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन । नेकपा एमाले नेता गोकुल बासकोटाको गृहपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ र उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल निर्वाचित भए । तामाङले ९ हजार ४०६ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बिदुरप्रसाद सापकोटाले ८ हजार ३५१ मत ल्याए […]

  • ३ years अगाडि
एकीकृत समाजवादीकी लामा बनिन् हेटौंडा उपमहानगरपालिकाको मेयर
एकीकृत समाजवादीकी लामा बनिन् हेटौंडा उपमहानगरपालिकाको मेयर

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामा हेटौंडा उपमहानगरपालिकाकी मेयर बनेकी छन् । प्रतिद्वन्द्वी राप्रपाका दीपक सिंह र नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा मेयर बनेकी हुन् । उनले झन्डै ३ हजार मतान्तरको अग्रता लिएकी छन् । गन्न बाँकी मत, त्यसको सम्भावित परिणाम र हालको मतान्तरको आधारमा जित सुनिश्चित भएको भन्दै समाजवादी र […]

  • ३ years अगाडि
तनहुँको व्यासमा कांग्रेसको मत काट्दै कैंची
तनहुँको व्यासमा कांग्रेसको मत काट्दै कैंची

तनहुँ । तनहुँको व्यासमा नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीले अग्रता लिइरहेका छन् । यो समाचार तयार पार्दासम्म जोशीले एक हजार ७ सय ९३ मत पाएका छन् भने नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले एक हजार १ सय ९६ मत पाएका छन् । मत गणनामा सहभागीहरुका अनुसार वडाध्यक्ष र वडा सदस्यमा रुख चिन्हमा नै मतदान […]

  • ३ years अगाडि
विजयी उत्सव मनाइसकेका समसेर र मगरको मत बराबरी
विजयी उत्सव मनाइसकेका समसेर र मगरको मत बराबरी

५ जेठ २०७९, बिहीबार विजयी उत्सव मनाइसकेका समसेर र मगरको मत बराबरी 0 2.7kShares  अनलाइनखबर  २०७९ जेठ ५ गते १७:१३ विजयी उत्सवमा सहभागी समसेर सिंह ५ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुई जना प्रत्यासीको मत बराबरी आएको छ । यसअघि एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै नेकपा माओवादी केन्द्रका समसेर सिंहलाई विजयी […]

  • ३ years अगाडि
भरतपुरमा रोकिएको मत गणना पुन: सुरु हुँदै
भरतपुरमा रोकिएको मत गणना पुन: सुरु हुँदै

चितवन । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ । स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले जानकारी दिए । भरतपुर-१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई […]

  • ३ years अगाडि
रोल्पा नगरपालिकामा माओवादी अग्रता कायमै
रोल्पा नगरपालिकामा माओवादी अग्रता कायमै

रोल्पा । रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै छ । सुरुआती अग्रता लिएको सो पार्टीले हालसम्म अग्रता कायमै राखेको छ । मतगणना सम्पन्न भएका नगरपालिकाका ४ मध्ये ३ वटा वडा समेत जितेको छ । नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीले २,९८७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका शेरवहादुर थापाको पक्षमा दुई […]

  • ३ years अगाडि
बालेन साहले कटाए १५ सय मत
बालेन साहले कटाए १५ सय मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ […]

  • ३ years अगाडि
इन्धनको मूल्य बढ्यो : पेट्रोल १७० पुग्यो
इन्धनको मूल्य बढ्यो : पेट्रोल १७० पुग्यो

काठमाडौं। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः १७० र १५३/१५३ […]

  • ३ years अगाडि
भरतपुर महानगरपालिकामा रेनु दाहालको आग्रता
भरतपुर महानगरपालिकामा रेनु दाहालको आग्रता

चितवन। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ। गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिनुभएको हो। तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो। दाहालले ११६ मत प्राप्त गर्नुभएको छ। नेकपा (एमाले)का विजय सुवेदीले ११० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गर्नुभएको हो। […]

  • ३ years अगाडि
पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य एक मतले अगाडी
पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य एक मतले अगाडी

पोखरामा महानगरपालिकामा गठबन्धन दलका साझा उम्मेद्वार धनराज आचार्यले अग्रता लिएका छन् । पोखरा महानगरपालिका वडा नम्वर १ को प्रारम्भीक ५० मतगणना हुँदा नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर पदका प्रत्यासी आचार्यले नेकपा एमालेबाट मेयर पदका प्रत्यासी कृष्ण थापालाई एक मतले अग्रता लिएका हुन् । प्राप्त प्रारम्भीक मतपरिणाम अनुसार आचार्यले २३ मत प्राप्त गर्दा एमालेका थापाले २२ […]

  • ३ years अगाडि