• होमपेज
  • कुशलले लिए विकेट, नेपाललाई सातौं सफलता
Breaking News

कुशलले लिए विकेट, नेपाललाई सातौं सफलता

काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्र सिरिज अन्तर्गत  पपुवा न्युगिनी (पीएनजी)विरुद्ध कुशल मल्लले सातौं विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको  पीएनजीले ३५ औं  ओभरमा आफ्नो सातौं विकेट गुमाएको छ।

विज्ञापन

कुशलले ३५ औं ओभरको अन्तिम बलमा असाड भाललाई ४२ रनमा क्याच आउट गराएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook