Breaking News

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत पास
कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत पास

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने […]

  • ३ years अगाडि
संसद विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो : ओली
संसद विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो : ओली

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउनका लागि प्रतिनिधिसभा विघटन नगरी नहुने स्थिति आएको बताएका छन् । मंगलबार नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिक्रियावादीहरुको ठूलो षड्यन्त्र असफल पारेको दाबी गरे । प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको केन्द्रीय कमिटी विस्तार, प्रदेश तथा जिल्ला कमिटीको पुनर्गठन, […]

  • ३ years अगाडि
कागबेनीमा राहत पठाउने गण्डकी सरकारको निर्णय
कागबेनीमा राहत पठाउने गण्डकी सरकारको निर्णय

गण्डकी सरकारले आइतबार राति बाढी क्षति गरेको मुस्ताङको कागबेनी क्षेत्रमा तत्काल राहत पठाउने भएको छ । सोमबार बिहान बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीबाट विस्थापित र प्रभावित नागरिकलाई राहत दिन र उद्धारमा जुट्न निर्देशन दिइएको मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो । पीडितको […]

  • ३ years अगाडि
पर्वतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु ११ जना घाइते
पर्वतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु ११ जना घाइते

पर्वत । जिल्लाको कुश्मा–दुर्लुङ सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा शनिवार साँझ भएको जिप दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नम्बरको जिप साँझ साढे सात बजेको […]

  • ३ years अगाडि
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज

पोखरा– गण्डकी प्रदेश सरकारको बजेट शुक्रवार पारित गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत असार १ गते सार्वजनिक गरेको बजेट शुक्रवार बहुमतले पारित भएको हो। बजेट पारित भएको खुसीयालीमा पोखराको चार तारे रिर्साेटमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  रात्रिकालीन भोजको आयोजना गरेका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका पाण्डेले आर्थिक बर्सको अन्तिम […]

  • ३ years अगाडि
भागबण्डा नमिल्दा आएन कुश्मा, फलेवास र जलजलाको बजेट
भागबण्डा नमिल्दा आएन कुश्मा, फलेवास र जलजलाको बजेट

पर्वत । पर्वतको जलजला गाउँपालिकाको १४ औँ बजेट अधिवेशनमा गाउँ सभाको संख्या नपुगेर स्थगित भएको छ । पालिकाले आईतवार (आज) गाउँ सभा आह्वान गरेको थियो । गाउँसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित रहेका छन् । जसका कारण कार्यपालिकाको बहुमतले पारित गरेको नीति तथा कार्यक्रम गणपूरक संख्या अभावमा स्थगित भएको हो । ४७ गाउँ सभाषद रहेको जलजला […]

  • ३ years अगाडि
आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे
आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आम संचार विधेयक मिडिया मैत्री हुने बताउनुभएको छ । शनिबार पर्वतको कुश्मामा आयोजित नेपाल प्रेस यूनियन पर्वतको छैटौं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संचार विधेयक प्रेस स्वतन्त्रता बिरोधी नहुने बताउनुभएको हो । ‘आम संचारलाई व्यवस्थित गर्ने गरि ल्याउन लागिएको विधेयक मिडियाको पक्षमा […]

  • ३ years अगाडि
पैयुँ गाउँपालिकाको बजेट करिब ४२ करोड (पुर्ण पाठ सहित)
पैयुँ गाउँपालिकाको बजेट करिब ४२ करोड (पुर्ण पाठ सहित)

  पर्वतको पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँसभामा उपाध्यक्ष यामकुमारी रानाले बजेट र अध्यक्ष तोरण मल्ल ठकुरीले नीति तथा कार्यक्रम […]

  • ३ years अगाडि
सांसदलाई ७२ करोड बाँड्दै गण्डकी सरकार, २५ लाख मुनिका योजना हाल्न नपाउने
सांसदलाई ७२ करोड बाँड्दै गण्डकी सरकार, २५ लाख मुनिका योजना हाल्न नपाउने

पोखरा । सांसद भनेका विधायक हुन् । उनीहरुको काम कानुन निर्माण हो । तर, संघदेखि प्रदेशका सांसदहरु बजेटमा आँखा गाड्छन् र सरकारलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बजेट छुट्याउन दबाब दिन्छन् । अनि कार्यकर्ता रिझाउन, टुक्रे र खल्तीका योजना हाल्न उनीहरुको ध्यान केन्द्रित हुन्छ । संघ सरकारले सांसदकै दबाब र प्रभावमा आगामी आर्थिक वर्षको […]

  • ३ years अगाडि
बजेट सच्याउन प्रधानमन्त्रीसँग माधव नेपालको आग्रह
बजेट सच्याउन प्रधानमन्त्रीसँग माधव नेपालको आग्रह

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार ल्याएको आगामी आर्थिक वर्षको बजेट सच्याउन आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पान्डे लगाएतका नेताहरू बालुवाटार पुगेर बजेट सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। एकीकृत समाजवादीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएको छ। अध्यक्ष नेपालले यथास्थितीमा बजेट पास हुन नसक्ने चेतावनी दिएका छन्। […]

  • ३ years अगाडि
नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिश्चियन २ प्रतिशत भन्दा कम
नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिश्चियन २ प्रतिशत भन्दा कम

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ […]

  • ३ years अगाडि
टोपबहादुर रायमाझीको घरमा प्रहरी छापा
टोपबहादुर रायमाझीको घरमा प्रहरी छापा

काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले रायमाझीको घरमा छापा मारेको हो। प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित उनको घरमा छापा मारेको हो। प्रहरी स्रोतका अनुसार स्थानीय जनप्रतिनिधिको रोहवरमा उनको घरमा छापा मारेको हो। एमालेका बहालवाला सांसदसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि […]

  • ३ years अगाडि