Breaking News

१ करोड ५ लाख घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत उदय बहादुर पराजुलीलाई पक्राउ पुर्जी जारी’
१ करोड ५ लाख घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत उदय बहादुर पराजुलीलाई पक्राउ पुर्जी जारी’

पोखरा, ६ पुस । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि फरार भएका www.donnews.com ले लेखेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि केही दिन अघि अनुमति लिईसकेको […]

  • ३ years अगाडि
कालीगण्डकी करिडोर: चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण
कालीगण्डकी करिडोर: चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण

म्याग्दी, ५ पुस । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो […]

  • ३ years अगाडि
कांग्रेस महामन्त्री थापाले भने – एमाले र कांग्रेस एकै ठाउँमा उभिने वातावरण बनाऔँ
कांग्रेस महामन्त्री थापाले भने – एमाले र कांग्रेस एकै ठाउँमा उभिने वातावरण बनाऔँ

पर्वत/नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दलीय गठबन्धनले मतदाताको राजनीतिक विश्वासलाई कुठाराघात गरेको वताउँदै आगामी निर्वाचनमा एकदलले अर्को दलसँग गठबन्धन गर्नै नपाउने गरि निर्वाचन कानून ल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा ‘क’ पर्वतको प्रथम क्षेत्रीय सम्मेलनलाई कुश्मामा सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा वताउनु भएको हो । ‘निर्वाचन सम्बन्धि कानून आउँदैछ अवका निर्वाचनहरुमा […]

  • ३ years अगाडि
१२ सय मेगावाट बिजुली भार बोक्नसक्ने कुश्मा–नयाँ बुटवल प्रसारण लाइन संचालनमा
१२ सय मेगावाट बिजुली भार बोक्नसक्ने कुश्मा–नयाँ बुटवल प्रसारण लाइन संचालनमा

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ। कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। कालीगण्डकी करिडोर […]

  • ३ years अगाडि
लैङ्गिक हिंसा आँकडा : मधेशमा धेरै, गण्डकीमा कम
लैङ्गिक हिंसा आँकडा : मधेशमा धेरै, गण्डकीमा कम

काठमाडौं। आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि असोज तीन महिनासम्म महिला तथा लैङ्गिक हिंसासम्बन्धी देशभर ६,०३९ वटा उजुरी प्रहरीमा परेका छन् । जसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा १,७९१ र सबैभन्दा कम गण्डकीमा २८२ हिंसाका घटना दर्ता भएका छन् । पछिल्लो तीन महिनामा मधेशमा धेरै : नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार यो वर्ष […]

  • ३ years अगाडि
पर्वतका दुई सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ, केही फरार
पर्वतका दुई सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ, केही फरार

पर्वत – ठगी गरेको आरोपमा पर्वतका दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकाम कुश्मा बजारमा सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् । तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास […]

  • ३ years अगाडि
कुश्माको शालग्राम शिला चितवनको माडीमा
कुश्माको शालग्राम शिला चितवनको माडीमा

पर्वत । धार्मिक पर्यटन विकास गर्न पर्वत जिल्लाको कुश्मा नगरपालिमा स्थित कालीगण्डकी नदीबाट शालग्राम शिला चितवनको माडीमा लगिएको छ । माडी नगरपालिकाले कुश्मा नगरपालिकासंग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार नदी किनारमा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजालले माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोलाई विशेष धार्मिक पुजा विधि […]

  • ३ years अगाडि
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

  • ३ years अगाडि
जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते
जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । भूकम्पले घरहरु भत्किएको […]

  • ३ years अगाडि
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरमा नवौं स्थानमा, गण्डकीमा दोस्रो
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरमा नवौं स्थानमा, गण्डकीमा दोस्रो

पर्वत  । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा शुक्रवार जिल्लाका संचाकर्मीहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु र संचारकर्मीहरु बीच शुभकामना आदान प्रदानका साथै कार्यालयले गत ३ महिनामा गरेका कार्यहरुको प्रगति विवरण समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले चाडबाडको […]

  • ३ years अगाडि
गैरआवासीय नेपालीलाई नागरिकता वितरण
गैरआवासीय नेपालीलाई नागरिकता वितरण

काठमाडौं । सरकारले आज मंगलबारदेखि गैरआवासीय नेपाली (एनआरएनए) लाई गैरआवासीय नागरिकता प्रदान गर्न शुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरेर यसको शुरुवात गर्नुभएको हो । नेपालको संविधानको धारा १४ मा […]

  • ३ years अगाडि
पर्वतमा समाजवादी मोर्चा जिल्ला संयोजन समिति गठन, संयोजकमा ठाकुर प्रसाद शर्मा
पर्वतमा समाजवादी मोर्चा जिल्ला संयोजन समिति गठन, संयोजकमा ठाकुर प्रसाद शर्मा

पर्वत-समाजवादी मोर्चा नेपाल, जिल्ला संयोजन समिति पर्वत गठन गरि घोषणा गरिएको छ । आइतबार कुश्मामा एक कार्यक्रमको आयोजना गरि नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा ८ सदस्य जिल्ला संयोजन समिति गठन गरिको हो । समितिमा नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा र उमाकान्त भुर्तेल, नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण विश्वकर्मा, जनता समाजवादीबाट […]

  • ३ years अगाडि