पर्वत, असार ३१/ मुलुक झण्डै चार महिना लामो लकडाउनबाट गुज्रेको बेला धेरै बिकास निर्माणका काम देखि सरकारी कार्यालयहरुका कामकाज प्रत्यक्ष प्रभावित भए । लामो लक डाउन भएपनि कृषि ज्ञानकेन्द्र पर्वतले भने लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित कार्यक्रममा सार्वजनिक सुनुवाईमा कृषि ज्ञान केन्द्र, पर्वतले ९० प्रतिशत […]