• होमपेज
  • पर्वत उद्योग वाणिज्य सङ्घको निर्वाचन, साझा र समाबेशी उम्मेदवार अधिकारीको पक्षका ब्यवसायीको प्यानल सार्वजनिक ( नामावली सहित )
अर्थ/वाणिज्य

पर्वत उद्योग वाणिज्य सङ्घको निर्वाचन, साझा र समाबेशी उम्मेदवार अधिकारीको पक्षका ब्यवसायीको प्यानल सार्वजनिक ( नामावली सहित )

पर्वत, चैत १ । आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि साझा र समाबेशी उम्मेदवार अधिकारीको पक्षका ब्यवसायीको प्यानल  सार्वजनिक गरिएको छ । सबै उद्योगी तथा व्यवसायीहरुलाई समेटेर ‘ समृद्ध पर्वत हाम्रो चाहाना, ब्यवसायीक एकता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ निर्वाचनमा साझा, स्बतन्त्र, समाबेशी ब्यवसायीक प्यानलको रुपमा गोपि अधिकारीको नेतृत्वमा निर्वाचनको लागि उम्मेद्वारी घोषणा गरिएको हो । आज औपचारिक रुपमा उम्मेद्वारहरुको नाम र पद सार्वजनिक गरिएको छ । जसमा महिला सदस्य माया गिरी र अम्विका कुमारी शर्मा तथा सदस्य पदका उम्मेद्धारहरुमा ठाकुर वि. पौडेल, कमलबहादुर जि.सी.,गणेश लामिछाने, रमेश शर्मा लामिछाने,राजन गुरुङ्ग, कृष्णप्रसाद रेग्मी, शेरबहादुर चोचाङ्गी पुन मगर,नारायण पौडेल, मिनप्रसाद शर्मा, दिपक अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, प्रदिप तिमिल्सिना, दुर्गा प्रसाद शर्मा सरोज, रमेश पौडेल, ज्ञानेन्द्रकुमार जोशी, विश्वराज श्रेष्ठ ,थानेश्वर पौडेल, कमल लामिछाने,केदार के.सी.र गणेशकुमार श्रेष्ठ रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook