• होमपेज
  • पर्वत उद्योग बाणिज्य संघको मनोनयन चैत ३ गते
अर्थ/वाणिज्य

पर्वत उद्योग बाणिज्य संघको मनोनयन चैत ३ गते

पर्वत- आगामी चैत ७ गते हुने पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व निर्वाचनका लागि तालिका सार्वजनिक गरिएको छ । निर्वाचन आउन ९ दिन बाँकी रहँदा निर्वाचन तालिका प्रकाशन गरिएको हो ।

तालिका अनुसार चैत १ गते मतदाता नामावली प्रकाशन गरिने छ भने चैत २ गते मतदाता नामावलीमाथि दावी बिरोधको कार्यक्रम राखिएको छ ।

विज्ञापन

चैत २ गतेनै अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । मतदानको कार्यक्रम चैत सात गते विहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।उद्योग बाणिज्य संको आगामी नेतृत्वका लागि गोपि अधिकारी र शिवशर्मा पौडेल छुट्टाछुट्टै प्यानल सहित प्रतिस्पर्धामा छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook