पर्वत बिशेष

नगरसभा सफल भएको उपलक्ष्यमा पर्वतको एक स्थानीय तहले दियो सार्वजनिक विदा
नगरसभा सफल भएको उपलक्ष्यमा पर्वतको एक स्थानीय तहले दियो सार्वजनिक विदा

पर्वत । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा समेत विवादित निर्णय गर्ने भने छोडेका छैनन्। सामान्य र असान्र्दभिक विषयमा समेत सार्वजनिक विदा दिने स्थानीय तहको प्रतिस्पर्धाकै बीचमा  पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ। फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको […]

  • ३ years अगाडि
पर्वत अस्पतालको सेवा सुधार, म्याग्दीले नसकेको शल्यक्रिया पर्वत अस्पतालमा
पर्वत अस्पतालको सेवा सुधार, म्याग्दीले नसकेको शल्यक्रिया पर्वत अस्पतालमा

पर्वत÷सुत्केरी व्याथाले च्यापेपछि म्याग्दी मालिका गाउँपालिका वडा नं. ४ की २१ वर्षकी तोरण पटेल म्याग्दी जिल्ला अस्पतालमा पुगिन् । म्याग्दी अस्पतालमा सबै परिक्षण सकेपछि बच्चाको मुटुको धड्कन बढेको भन्दै चिकित्सकहरुले अपरेशन गर्नुपर्ने बताए । अस्पतालमा विद्युत आपूर्तीमा समस्या भएपछि अपरेशन गर्न नसकिने जानकारी दिए । तत्कालै बाग्लुङ जिल्ला अस्पताल लैजान सल्लाह दिए । बाग्लुङ अस्पतालमा […]

  • ३ years अगाडि
गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षाविद्हरुका बीच अन्तरक्रिया सम्पन्न
गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षाविद्हरुका बीच अन्तरक्रिया सम्पन्न

पर्वत- गण्डकी प्रदेश सरकारद्धारा स्थापना गरिएको गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षा क्षेत्रका सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको पहिलो विश्व विद्यालयवाट संचालित शैक्षिक कार्यक्रम, आगामी रणनीतिहरु र यस विश्व विद्यालय सञ्चालनका उद्धेश्यका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी विश्व बिद्यालयका कुलपती गणेशमान गुरुङले गण्डकी प्रदेशमै दक्ष […]

  • ३ years अगाडि
चौरासी पुजाको खर्च कटाएर मन्दिरलाई सहयोग
चौरासी पुजाको खर्च कटाएर मन्दिरलाई सहयोग

पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीका एक बृद्धले आफ्नो चौरासी पुजाको रकम कटाएर मन्दिरलाई सहयोग गर्नुभएको छ । ठूलीपोखरी मातेपानी निवासी टिकाराम लामिछानेले आफ्नो चौरासी पुजामा हुने खर्च कटाएर २१ हजार १ सय ७५ रुपीयाँ सहयोग गर्नुभएको हो । लामिछानेले कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको कालीका भगवती मन्दिरको आर्थिक अवस्था सुधार गर्नका लागि सो रकम हस्तान्तरण […]

  • ३ years अगाडि
कुश्मा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगन
कुश्मा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगन

पर्वत : जनप्रतिनिधि तथा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ। कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो। ‘कुश्मा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयमा कार्यरत कर्मचारीदेखि जनप्रतिनिधिहरू पनि कोभिडबाट सङ्क्रमित भएको […]

  • ३ years अगाडि
काँग्रेस सभापती सहितको टोलीद्धारा बाटुलेचौर कालीका मन्दिरलाई सहयोग
काँग्रेस सभापती सहितको टोलीद्धारा बाटुलेचौर कालीका मन्दिरलाई सहयोग

पर्वत/नेपाली काँग्रेस पर्वतका सभापती युवराज जोशी नेतृत्व सहितको टोलीले पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको बाटुलेचौर कालीका मन्दिरलाई १ लाख ६० हजार रुपैयाँ सहयोग गरेका छन् । जोशी सहित शनिबार मन्दिर परिसरमा पुगेका नेता तथा व्यावसायिहरुले सो रकम सहयोग गरेका हुन् । मन्दिरको भौतिक तथा सांस्कृतिक विकासका लागि सो रकम सहयोग गरेका मन्दिरका अध्यक्ष गणेश […]

  • ३ years अगाडि
समाजवादी प्रेस संगठन पर्वतको प्रथम जिल्ला भेला सम्पन्न
समाजवादी प्रेस संगठन पर्वतको प्रथम जिल्ला भेला सम्पन्न

पर्वत । समाजवादी प्रेस संगठन नेपाल पर्वतको प्रथम जिल्ला भेला कुश्मामा सम्पन्न भएको छ । संगठनको पदाधिकारी चयन, प्रमाणपत्र वितरण र विभिन्न निर्णय गरी भेला सम्पन्न भएको हो । गत मंसिर २८ गते संगठनको जिल्ला शाखा अध्यक्षमा लक्ष्मण बिश्वकर्मा सर्वसम्मत चयन हुनुभएको थियो भने आजको भेलाबाट २१ सदस्य कमिटीलाई पूर्णत दिएर प्रमाणपत्र प्रदान गरिएको छ […]

  • ३ years अगाडि
पर्वतमा नेपालीको अध्यक्षतामा नेपाल दलित मुक्ति संगठन गठन,युवाहरु समाजवादीमा प्रवेश
पर्वतमा नेपालीको अध्यक्षतामा नेपाल दलित मुक्ति संगठन गठन,युवाहरु समाजवादीमा प्रवेश

पर्वत-पर्वतमा बालचन्द्र नेपालीको अध्यक्षतामा १३ सदस्य नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटी गठन भएको छ । नेपाल दलित मुक्ति संगठनको ३५ औं स्थापना दिवसको अवसरमा कुश्मामा एक कार्यक्रमको आयोजना गरि सनिवार जिल्ला कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा रामबहादुर दर्जी चयन हुनुभएको छ । सदस्यहरुमा टेक बहादुर बिक, सुमन नेपाली,नेत्र परियार,जुना सुनार, योगेन्द्र बिक,लक्ष्मण […]

  • ३ years अगाडि
समाजवादी प्रेस संगठन पर्वतको अध्यक्षमा लक्ष्मण विश्वकर्मा
समाजवादी प्रेस संगठन पर्वतको अध्यक्षमा लक्ष्मण विश्वकर्मा

पर्वत । समाजवादी प्रेस संगठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मा चयन भएका छन् । विकको अध्यक्षतामा १३ सदस्यीय संगठन कमिटि निर्माण गरिएको हो । शाखा गठनका लागि आयोजित भेलामा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोती प्रसाद पौडेलले प्रगतिशिल पत्रकारहरु निरंकुशतका विरुद्धमा र परिवर्तनका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । […]

  • ३ years अगाडि
मुडिकुवामा नेकपा (एस) निकट नेपाल दलित मुक्ति समाजको गठन
मुडिकुवामा नेकपा (एस) निकट नेपाल दलित मुक्ति समाजको गठन

फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतमा नेपाल दलित मुक्ति समाज गठन गरिएको छ । २५ सदस्यीय युवा समाजको अध्यक्षमा कमलबहादुर नेपाली चयन भएका छन् ! त्यसैगरी समाजको उपाध्यक्षमा कुमारी नेपाली, सचिवमा चन्द्रबहादुर नेपाली, सहसचिवमा मन्दिप सुनार र सदस्यहरुमा क्रमशः कृष्णबहादुर नेपाली, पवित्रा नेपाली, नारायण नेपाली(क), नारायण नेपाली(ख), कलावती नेपाली, कालू नेपाली(क), कालू नेपाली(ख), दलबहादुर नेपाली, टिकाराम विक, […]

  • ३ years अगाडि
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन

नेकपा एकीकृत समाजबादि पर्वतले आफ्नो सङ्गठन बिस्तार अभियानलाई तिब्र पारेको छ । सोहि अन्तर्गत बुधबार एक भेलाका बिच बिहादी गाउँपालिका १ बाच्छामा दुर्गा प्रसाद आचार्य को नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो । भेलाबाट सचीवमा दुर्गा बहादुर खत्री , सदस्यमा मैनी कुमारी आचार्य ,फुलमाया नेपाली , शारदा नेपाली , रामप्रसाद आचार्य ,पुर्ण वहादुर […]

  • ३ years अगाडि
एमालेको किल्ला फलेवास खानीगाउँमा समाजबादिको वडा कमिटी गठन
एमालेको किल्ला फलेवास खानीगाउँमा समाजबादिको वडा कमिटी गठन

पर्वत । नेकपा एमालेको किल्लाको रुपमा रहेको पर्वतको फलेवास नगरपालिका पाँच खानिगाउमा नेकपा एकीकृत समाजबादिले कमिटी गठन गरेको छ ।मंगलबार नेकपा एकीकृत समाजबादी पर्वतका अध्यक्ष मोति पौडेल लगायत नेताहरुको उपस्तिथिमा बसेको भेलाले दण्डपानी सापकोटाको नेतृत्व २१ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा काशिराम भट्ट,नारायण प्रसाद सापकोटा सचिवमा कृष्ण प्रसाद सुवेदी उप—सचिवमा भवानी […]

  • ३ years अगाडि