पर्वत बिशेष

पैयूँ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
पैयूँ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पर्वत – पैयूँ गाउँपालिकाको आ.व २०८०/८१ को हालसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका आ.व २०८०/८१ का योजना, कार्यक्रमको प्रगति समिक्षा सहित विभिन्न योजना तथा परियोजनामा विनियोजित बजेट, खर्च तथा अन्य सेवा प्रवाहका सन्दर्भमा उपस्थित सरोकारवालाहरुले प्रश्न, जवाफ तथा जिज्ञासा व्यक्त गर्नुभएको थियो । प्रश्न तथ जिज्ञासाको जवाफ गाउँपालिकाका […]

  • २ years अगाडि
शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक
शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक

पर्वत । पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा गुणस्तर बढाउन यस्तो कार्यको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा उनीहरूको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको सुधार र शैक्षिक गुणस्तर कायम […]

  • २ years अगाडि
प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था
प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था

पर्वत : पर्वतको बिहादी गाउँपालिकाले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रतिवेदन चुस्त दुरुस्त अवस्थामा राख्नको लागि ल्यापटप वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार दिन प्रतिदिन हरेक क्षेत्रमा प्रविधिको आवश्यकता र माग बढिरहेको बेलामा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई पनि चुस्त दुरुस्त अवस्थामा राख्नको स्थानीय तहमा रहेका छ वटा स्वास्थ्य संस्थाहरूलाई नै ल्यापटप वितरण गरिएको हो । […]

  • २ years अगाडि
पर्वतका सिडिओ आचार्यको सरुवा, अब शर्मा आउने
पर्वतका सिडिओ आचार्यको सरुवा, अब शर्मा आउने

पर्वत : गृह मन्त्रालयले बागलुङ र पर्वत जिल्लाका लागि नयाँ प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ । बाँके सहितका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको हो । जसअनुसार बागलुङमा नेत्र सुवेदी र पर्वतमा केदारनाथ शर्मालाई पठाइएको छ । शर्मा र सुवेदी हालै मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव हुनुहुन्छ । पर्वतबाट सरुवा भई जानुभएका […]

  • २ years अगाडि
पर्वत ट्राफिकद्धारा वैशाखमा नौ लाख राजश्व सङ्कलन
पर्वत ट्राफिकद्धारा वैशाखमा नौ लाख राजश्व सङ्कलन

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको गत वैशाखमा मात्रै नौ लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार वैशाखमा विभिन्न नौ सय ४३ सवारीमाथि गरिएको कारबाहीबाट नौ लाख पाँच हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको हो । उक्त महिनामा […]

  • २ years अगाडि
जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका
जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका

पर्वत । गतबर्षहरुको तुलनामा यस बर्ष ढडेलोले वन विनास भएपछि जिल्लाको विहादी गाउँपािलकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको छ । गाउँपालिका भित्रका सामुदायिक वन समूहका उपभोक्ता समितिका पदाधिकारीहरु मार्फत गाउँपालिकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको हो । वन, वातावरण तथा जलवायू परिर्वतन सम्बन्धि तालिम मार्फत गाउँपालिकाले सामुदायिक वनका पदाधिकारीहरुलाई जनचतेना अभिबृद्धि गर्न लागेको हो […]

  • २ years अगाडि
मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन
मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन

पर्वत/ पर्वतको मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर विमोचन गरिएको छ । गाउँपालिकाले बार्षिक रुपमा सम्पादन गर्ने र गरेका विभिन्न गतिविध, पालिका पालिका भित्रका विभिन्न पुर्वाधार सम्पदाहरुलाई समेटेर प्रकाशन गरेको भित्तपात्रो मंगलवार एक समारोह बीच सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा लगायत वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुको सहभागितमा […]

  • २ years अगाडि
जलजलामा बुटिक र ड्राईभिङ तालिम सञ्चालन
जलजलामा बुटिक र ड्राईभिङ तालिम सञ्चालन

पर्वत-  पर्वतको जलजला गाउँपालिकाले मंगलबारदेखि एकै साथ दुई वटा सिपमुलक तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा महिलाहरुका लागि बुटिक र पर्वत बेनीमा सवारी चालक सम्बन्धी तालिम सुरु भएको हो । बुटिक तालिमको राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा र सवारी चालक तालिमका गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले उद्घाटन गर्नुभयो । सिपको विकास गरि आत्मनिर्भर, स्वरोजगार बन्न […]

  • २ years अगाडि
कुश्मामा खानेपानीको आपूर्ति मिलाउन “लोड सेडिङ”
कुश्मामा खानेपानीको आपूर्ति मिलाउन “लोड सेडिङ”

पर्वत। खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोड सेडिङ’ सुरू भएको छ। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ। जबकि माग अनुसार पानीको आपूर्ति दिने हो भने कुश्मा बजारमा जडान भएका करिब दुई हजार छ […]

  • २ years अगाडि
पर्वत जलजला दम्पत्ति हत्याकाण्ड : अभियुक्त सार्वजनिक गर्दै प्रहरी
पर्वत जलजला दम्पत्ति हत्याकाण्ड : अभियुक्त सार्वजनिक गर्दै प्रहरी

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले अबको २४ घण्टा भित्र अभियुक्त सार्वजनिक गरिने जानकारी दिए । उनले हत्यामा संग्लन्न मानिसको पहिचान भएको र केहि घण्टा भित्र त्यसको पुष्टि हुने गरी अभियुक्त सार्वजनिक गरिने बताए । […]

  • २ years अगाडि
पर्वत दम्पती हत्या काण्ड : महिना दिन पुग्नै लाग्दा समेत दोषी पत्ता लगाउन प्रहरीलाई सकस
पर्वत दम्पती हत्या काण्ड : महिना दिन पुग्नै लाग्दा समेत दोषी पत्ता लगाउन प्रहरीलाई सकस

पर्वत । गत चैत १९ गते राती जलजला २ मा मृत भेटिएका एक दम्पत्तिको हत्यारा अझै पत्ता लागेको छैन् । हत्यामा संग्लन्न अनुसन्धान अधिकृतहरु अनुसन्धान भईरहेको बताउँछन् । तर हत्याराको प्रारम्भिक विवरण समेत प्राप्त हुन सकेको छैन् । अनुसन्धानका लागि सिआइविको टिम परिचालीत छ । जिल्लाको सिंगो टिम परिचालीत छ, तर हत्यारा सामु प्रहरी अझै पुग्न […]

  • २ years अगाडि
पर्वत ठूलीपोखरी-पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन
पर्वत ठूलीपोखरी-पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन

पोखरा । पर्वत ठूलीपोखरी_पोखरा सम्पर्क समाजको नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शुभकामना दिनुहुने सबैले आपसी सहयोग र सद्भाव बढाउन आग्रह गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख अतिथि कुश्मा १२ ठुलीपोखरीका वडा अध्यक्ष झलक रिमालले समाजले ठुलीपोखरीबाट पोखरालाई कर्मथलो बनाई विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु सहयोग […]

  • २ years अगाडि