अर्थ/वाणिज्य

सात लाखभन्दा बढी नगद कारोबार गर्नेको विवरण राष्ट्र बैंकलाई बुझाउनुपर्ने
सात लाखभन्दा बढी नगद कारोबार गर्नेको विवरण राष्ट्र बैंकलाई बुझाउनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो । विभागका निर्देशक रोशनकुमार […]

  • ३ years अगाडि
गण्डकीमा कोदोको रक्सीलाई ब्रान्डिङ गरिने
गण्डकीमा कोदोको रक्सीलाई ब्रान्डिङ गरिने

पोखरा । गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी […]

  • ३ years अगाडि
आयल निगम मासिक साढे चार अर्ब घाटामा
आयल निगम मासिक साढे चार अर्ब घाटामा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन। विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ […]

  • ३ years अगाडि
आफ्नै सीमामा लुटिन्छन् दशैंलाई घर फर्केका नेपाली, प्रहरी र सवारी चालकको असुली धन्दा
आफ्नै सीमामा लुटिन्छन् दशैंलाई घर फर्केका नेपाली, प्रहरी र सवारी चालकको असुली धन्दा

कोरोना महामारीले लामो समयदेखि बन्द रहेका सुदूरपश्चिमका २ सीमा नाका पूर्णरूपले खुलेका छन् । असोज १६ गतेदेखि कैलालीको धनगढी बजारसँग जोडिएको कञ्चनपुरको गौरीफण्टा र पश्चिमी नाका गड्डाचौकी खुलेका हुन् । महामारीको जोखिम उस्तै रहे पनि सीमानाका पूर्ण रूपमा खोलिएपछि सीमानाका अस्तव्यस्त देखिएका छन् । सीमामा स्थापना गरिएका हेल्थ डेस्कमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण हुँदै आएको […]

  • ३ years अगाडि
गोरेसहित ६ जनालाई जन्मकैदको फैसला, सबै प्रहरीलाई सफाई
गोरेसहित ६ जनालाई जन्मकैदको फैसला, सबै प्रहरीलाई सफाई

विराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ केजी सुन तस्करी काण्ड र सनम शाक्य हत्या प्रकरणमा मुख्य आरोपी चूडामणि उप्रेती ’गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले सो प्रकरणमा संलग्न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो […]

  • ३ years अगाडि
कुश्मा नगरपालिकाद्वारा बालबिकास सहजकर्ता र सहयोगीको तलब वृद्धि
कुश्मा नगरपालिकाद्वारा बालबिकास सहजकर्ता र सहयोगीको तलब वृद्धि

कुश्मा नगरपालिकाले बालबिकास सहजकर्ता बिधालयका कर्मचारी तथा बिधालयका सहयोगीको तलब बृद्धि गरेको छ । नगरपालिकाले आज बसेको बैठकले तलब बृद्धि गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी बिस्णुप्रसाद तिवारीका अनुसार बालबिकास सहजकर्ता लाई १५ हजार ५ सय रुपैयाँ, बिधालयका सहयोगि लाई १५ हजार र बिधालयका कर्मचारी लाई २० हजार ५ सय रुपैयाँ मासिक तलब […]

  • ३ years अगाडि
एमालेको विरोधबीच बजेट विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
एमालेको विरोधबीच बजेट विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

काठमाण्डु – विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो । एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । संसदले विनियोजन […]

  • ३ years अगाडि
दसैँमा गाडी किन्‍ने सोच बनाउनुभएको छ ? यस्ता छन् आकर्षक छुट र उपहार
दसैँमा गाडी किन्‍ने सोच बनाउनुभएको छ ? यस्ता छन् आकर्षक छुट र उपहार

चाडपर्व नजिकिएसँगै नेपालको अटो बजार चलायमान भएको छ । नेपालमा सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शो हुन नसकेपनि यतिबेला ग्राहकहरू गाडी खरिदका लागि शोरुम नै धाउन थालेका छन् । ग्राहकलाई आफ्नो शोरुमसम्म तान्न सवारीसाधन बिक्रेताहरूले विभिन्न प्रकारका छुट तथा उपहारको व्यवस्था गरेका छन् । यस्ता छन् सवारीसाधन बिक्रेता कम्पनीको छुट र उपहार अफर सुजुकी सुजुकीका चारपांग्रे सवारीसाधनका […]

  • ३ years अगाडि
८ दिनपछि एकतर्फी खुल्यो पर्वत (कुश्मा)-पोखरा सडक
८ दिनपछि एकतर्फी खुल्यो पर्वत (कुश्मा)-पोखरा सडक

पर्वत । भदौ १७ गतेको पहिरोले ठाउँठाउँमा क्षति पुर्‍याएपछि पूर्ण रुपमा बन्द भएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत-बागलुङ खण्ड बिहीबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । तीन दिनसम्म लगातार मर्मतको काम गरेपछि साँझ ६ बजेदेखि एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । ‘ठाउँठाउँमा पहिरो गएर पूरै हाइवे अवरुद्ध भएपछि समस्या भएको थियो […]

  • ३ years अगाडि
सेयर धितो राखेर १२ करोडभन्दा बढी कर्जा लिन पाइने
सेयर धितो राखेर १२ करोडभन्दा बढी कर्जा लिन पाइने

सेयर बजार प्रभावित बनेपछि नेपाल राष्ट्र बैंकले सेयर धितोमा १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइने बताएको छ । आफ्नो वेभसाइटमा सूचना राख्दै बैंकले सेयर धितोमा राखेर १२ करोडभन्दा बढी ऋण लिन पाइने प्रष्ट पारेको हो । राष्ट्र बैंकले बारम्बार सोधिने प्रश्नहरु (एफ क्यू) शीर्षकमा यसको स्पष्टीकरण दिएको हो । सूचनाअनुसार अन्य बैंकको सेयर किन्ने […]

  • ३ years अगाडि
सामलिङ्ग पावरको आईपीओ शुक्रबारदेखि
सामलिङ्ग पावरको आईपीओ शुक्रबारदेखि

काठमाडौं- सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १८ भदौ (शुक्रबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका पाँच लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात तीन लाख कित्ता आयोजना […]

  • ३ years अगाडि
सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौँ । हप्ताको पाँचौ दिन आज विहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । आज छापावाल सुन  २०० रुपैयाँले घटेको छ भने चाँदीको १० रुपैयाँले महँगिएको छ । हिजो बुधबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर ९१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । […]

  • ३ years अगाडि