पर्वत । नेकपा एमालेको किल्लाको रुपमा रहेको पर्वतको फलेवास नगरपालिका पाँच खानिगाउमा नेकपा एकीकृत समाजबादिले कमिटी गठन गरेको छ ।मंगलबार नेकपा एकीकृत समाजबादी पर्वतका अध्यक्ष मोति पौडेल लगायत नेताहरुको उपस्तिथिमा बसेको भेलाले दण्डपानी सापकोटाको नेतृत्व २१ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा काशिराम भट्ट,नारायण प्रसाद सापकोटा सचिवमा कृष्ण प्रसाद सुवेदी उप—सचिवमा भवानी […]