• होमपेज
  • अनेरास्ववियू महाशिला गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा कोइराला
गण्डकी प्रदेश

अनेरास्ववियू महाशिला गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा कोइराला

पर्वत । अनेरास्ववियू पर्वतले महाशिला गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा सागर कोईराला रहेका छन् । कमिटीको सचिवमा निसान परियार सहित ३१ सदस्य कमिटी गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियू स्थायी कमिटि सदस्य सन्तोष न्यौपानेले अनेरास्ववियु शैक्षिक बिकृतिका बिरुद्द निरन्तर लडिरहने बताउनुभयो ।

विज्ञापन

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि केन्द्रिय सचिवालय सदस्य बिकास रेग्मिजिल्ला सदस्य, सुदिप पौडेल, आयुश खड्का लगायतले बोलेका थिए । अनेरास्ववियू पर्बत जिल्ला कमिटि अध्यक्ष सन्तोष सुनमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका संचालक जिल्ला कमिटि सदस्य सन्तोष पौडेल थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook