गण्डकी प्रदेश

बाग्लुङमा सक्रिय संक्रमित ६ सय ५० पुग्यो
बाग्लुङमा सक्रिय संक्रमित ६ सय ५० पुग्यो

बाग्लुङ जिल्लामा कोरोना संक्रमणको दर दैनिक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बाग्लुङका अनुसार शनिबार मात्र एक सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ५० पुगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । शनिबार थपएिका संक्रमितमध्ये ९९ जना बाग्लुङ नगरपालिकाभित्रका मात्रै छन् । ती […]

  • ४ years अगाडि
‘बाटाे र पुल अर्काे वर्ष बनाउँला, अहिले खाेप चाहिएकाे छ’ मुख्यमन्त्री पोखरेल
‘बाटाे र पुल अर्काे वर्ष बनाउँला, अहिले खाेप चाहिएकाे छ’ मुख्यमन्त्री पोखरेल

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताउनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिकाले आज शुक्रवार आयोजना गरेको स्वागत एवम् सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको उल्लेख गर्नुभयो । ६ महिनाभित्र प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै त्याे प्रतिबद्धता […]

  • ४ years अगाडि
डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता
डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

बागलुङ/ मंगलवार दिउसो बागलुङको काठेखोला गाउँपालिका ७ रेशमा २० बर्षिय युवतीको पानीमा डुवेर मृत्यु भएको छ । स्थानीय देवराज कार्कीकी अविवाहित छोरी मनकुमारीको खोलामा ढुवेको अबस्थामा शव भेटिएको प्रहरीले बतायो । घरबाट घाँस काट्न खेतमा हिडेकी ती युवतीलाई छिमेकीले खोलामा मृत देखेपछि प्रहरीमा खवर गरेका थिए । मंगलवार दिउसो साढे चारबजे शव देखेपछि स्थानीयले प्रहरीमा […]

  • ४ years अगाडि
लुंखु–हुवास सडक खण्डमा लापर्वाही : कारवाहीको माग गर्दै महाशिलाका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यलयमा
लुंखु–हुवास सडक खण्डमा लापर्वाही : कारवाहीको माग गर्दै महाशिलाका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यलयमा

पर्वत । जिल्लाको लुंखु हुवास सडक खण्डमा निर्माण कार्यमा लापर्वाही भएको भन्दै निर्माण कम्पनीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय पर्वतमा निवेदन पेस भएको छ । मंगलबार महाशिला गाउँपालिका वडा न.५ का वडा अध्यक्ष जिवन उच्चै ठकुरी र ४ का वडा अध्यक्ष पुरन मल्लले कारवाहीको माग गर्दै निवेदन पेश गरेका हुन । ग्रामिण सडक सञ्जाल […]

  • ४ years अगाडि
राजमो गण्डकी प्रदेश संसदीय दलको नेतामा पियारी थापा
राजमो गण्डकी प्रदेश संसदीय दलको नेतामा पियारी थापा

पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको नेतामा पीयारी थापा  चयन हुनु भएको छ । मंगलबार बसेको जनमोर्चा संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेता चयन गरेको महासचिव मनोज भट्टले जानकारी दिनुभयो । तीन जना सांसद रहेको राजमो प्रदेश सभामा यसअघि संसदीय दलको नेता रहेका कृष्ण थापाले तत्कालिन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङविरुद्ध गठबन्धनको तर्फबाट ल्याइएको […]

  • ४ years अगाडि
बागलुङमा भएको बस दुर्घटनामा ११ जना घाइते
बागलुङमा भएको बस दुर्घटनामा ११ जना घाइते

बागलुङ : जिल्लाको पश्चिम गलकोटमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काठमाडौंबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस सोमबार बिहान मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका १ चौराहमा दुर्घटना हुँदा बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका हुन्। १० जना सकुशल छन्। दुर्घटनामा परी गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ […]

  • ४ years अगाडि
फलेबास नगरपालिकाको केन्द्र बिबाद: प्रदेश सांसद बिकास लम्साल र उपप्रमुख मन्जु अधिकारीको हार
फलेबास नगरपालिकाको केन्द्र बिबाद: प्रदेश सांसद बिकास लम्साल र उपप्रमुख मन्जु अधिकारीको हार

पर्वत । पर्वतको फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि तोकिएको केन्द्र विवाद सर्बोच्च अदालतले खारेज गरिदिए पछि झकलकमा बन्ने भएको छ । लामो समयदेखि बिबादित रहँदै आएको नगरपालिकाको कार्यपालिका कार्यालय(केन्द्र) निर्माणको बिबादमा सर्वोच्च अदालतले यस अघि दिएको अन्तरिम आदेश खारेज गरेको हो । प्रदेश सांसद तथा पुर्व मन्त्री विकास लम्सालको निर्देशनमा नगरपालिकाका उपप्रमुख मन्जु अधिकारीले […]

  • ४ years अगाडि
पोखरा-नेपालगञ्ज हवाई उडान सुरु
पोखरा-नेपालगञ्ज हवाई उडान सुरु

पोखरा : बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानी र नेपालगञ्ज जोड्ने गरी बुद्ध इयरले हप्ताको तीन दिन नियमित उडान सुरु गरेको हो । पोखरा–नेपालगञ्ज सिधा हवाई उडान पहिलो पटक शेडूयल अनुसार सुरु भएको हो । बुद्ध एयरले पहिलो चरणमा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन पोखरा–नेपालगञ्ज […]

  • ४ years अगाडि
पर्वतका युवाको अमेरिकामा मृत्यु
पर्वतका युवाको अमेरिकामा मृत्यु

कुश्मा : रोजगारीका लागि अमेरिका पुगेका पर्वतका एक युवाको निधन भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका  १०  कुर्घाका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा साउन १२ गते निधन भएको हो । विगत ५ वर्षअघि मात्र अमेरिका पुगेका लम्साल अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार […]

  • ४ years अगाडि
वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड
वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड

स्याङ्जा । कोरोना संक्रमणका कारण भौतिक सहभागितामा पठनपाठन हुन नसकेपछि वालिङ नगरपालिकाले वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई अगाडी सारेको छ । विद्यार्थीको पढाईमा कुनै अबरोध नआओस भन्दै नगरपालिकाले बैकल्पिक शिक्षण क्रियाकलाप अगाडी सारेको हो । भौतिक सहभागिता बाहेक अर्को विकल्प अनलाईन कक्षा संचालन गर्ने भन्दै नगरभित्रका सरकारी विद्यालयका शिक्षक, विद्यार्थीलाई इन्टरनेट प्याकेज सहित सिमकार्ड निशुल्क वितरण […]

  • ४ years अगाडि
योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण
योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ । अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए । दुई वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजना कटौती भएपछि गाउँपालिकाले […]

  • ४ years अगाडि
कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल
कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल

पर्वत/गण्डकी प्रदेश पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मणीभद्र शर्मा कँडेलले महामारिको बेला कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानून अनुसार कारवाही गर्ने बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री कँडेलले कृत्रिम अभव सिर्जना गरि कालोबजारी नगर्न व्यापारीहरुलाई आग्रह गर्नुभयो । अहिलेको विषम परिस्थितिमा सरकारलाई सबैले […]

  • ४ years अगाडि