गण्डकी प्रदेश

फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन
फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन

पर्वत। पर्वतका चार पालिकालाई जोड्ने ‘फलेवास–लुङ्खु सडकमार्गअन्तर्गत लमाएखोला–लुङ्खु सडक कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किन थालेको छ । गत जेठमा मात्रै सम्पन्न भएको यो सडकको कालोपत्रे उपिक्न र भत्किन थालेको छ । कालोपत्रेको काम अधिकांश ठाउँमा भत्किएको र पिच उप्किन सुरु भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को ध्यानाकर्षण गराएको छ […]

  • ४ years अगाडि
कालोपत्रे सडक १ वर्ष पनि टिकेन, टालो हालेको १० दिनमै उप्कियो
कालोपत्रे सडक १ वर्ष पनि टिकेन, टालो हालेको १० दिनमै उप्कियो

पर्वत । जिल्ला पूर्वाधार कार्यालय पर्वतको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण पर्वतको कुश्मा नगरपालिका ११ र १२ मा बनेको कालोपत्रे सडक १ वर्ष पनि टिकाउ भएन । कुश्मा नगरपालिकाको सिल्मीचोदेखि ठूलीपोखरीसम्मका विभिन्न ठाउँमा गरिएको कालोपत्रे १ वर्ष नपुग्दै भत्किएको हो । स्थानीयवासीहरु पटकपटक कार्यालयलाई ध्यानाकर्षण गराएपछि मर्मत गरेको भएपनि केही दिनमै पुनः भत्किएको हो […]

  • ४ years अगाडि
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना

पर्वत असार १० गते । जिल्लाको मोदी गाउँपालिकाको ११ औं गाउँ सभाले आगामी आर्थिक बर्ष २०७९÷०८०को लागि रु. ७३ करोड ५२ लाख ५३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभाले उक्त बजेट पारित गरेको हो । बजेटमा कुल बजेट मध्ये रु.४८ करोड ६९ लाख पुँजीगत बजेट रहेको छ भने चालुतर्फ रु. […]

  • ४ years अगाडि
डिस्टाेनियाबाट पीडित गुरुङ्को उपचारमा आर्थिक समस्या ! सहयोगका लागि अपिल !
डिस्टाेनियाबाट पीडित गुरुङ्को उपचारमा आर्थिक समस्या ! सहयोगका लागि अपिल !

माेदी गाउँपालिका-६ डिमुवा (पुरानो गाउँ राम्जा चित्रे) निवासी दिपेश गुरुङ्को उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर रहेको तर जटिल बिमार लागेका कारण खर्च धेरै लाग्ने भएका कारण गुरुङको उपचारमा समस्या भएको हो । घातक राेग डिस्टाेनियाबाट पीडित २२ बर्षीय दिपेश गुरुङको उपचारमा आर्थिक समस्या भएको पीडितका बाबू देउकाजी गुरुङले बताए । गुरुङको […]

  • ४ years अगाडि
यस्तो छ पर्वतको स्थानीय तह निर्वाचन २०७९ को ताजा अवस्था
यस्तो छ पर्वतको स्थानीय तह निर्वाचन २०७९ को ताजा अवस्था

पर्वत । पर्वतको जलजला गाउँपालिकाका वडा नं. १ र २ मा नेकपा एमालेका उम्मेदवारले बिजय हाँसिल गरेका छन् । शनिबार बिहानदेखि जारी मतगणना परिणामा अनुसार जलजला १ मा नेकपा एमालेका उम्मेदवार जकबहादुर रोकाले २ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जगत बहादुर केसीले दुई सय ७ […]

  • ४ years अगाडि
पर्वतमा सबै तहको मतगणना शुरु, एक वडामा एमाले बिजयी
पर्वतमा सबै तहको मतगणना शुरु, एक वडामा एमाले बिजयी

पर्वत । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना शुरु भएको छ । शुक्रबार राती मात्रै मतपेटिका सम्बन्धित पालिका केन्द्रमा पुगेका कारण दुई गाउँपालिकामा बिहानैदेखि र कुस्मा नगरपालिका सहितका अन्य ५ तहको मतगणना भर्खरै मात्र शुरु भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ । पछिल्लो जानकारी अनुसार जललला गाउँपालिका […]

  • ४ years अगाडि
पर्वतमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ६५ प्रतिशत मत खस्यो
पर्वतमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ६५ प्रतिशत मत खस्यो

पर्वत । स्थानीय तहको निर्वाचनको क्रममा पर्वतका ७ वटै स्थानीय तहमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । केही स्थानमा सामान्य विवाद बाहेक जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भई मतपेटिका संकलन शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार जिल्लाभर कुल ६५ प्रतिशत मत खसेको छ । कुल १ लाख २२ हजार ५० कुल […]

  • ४ years अगाडि
गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं
गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं

पोखरा/स्थानीय निर्वाचन अन्तर्गत पोखरा ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । भरतपोखरी पुगेका पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले यस्तो दाबी गरेका हुन् । वडामा समेत गठबन्धन भएको पोखरा ३३ धनराजको गृह वडा हो । उनले आफ्नो […]

  • ४ years अगाडि
सवारी दुर्घटनामा पर्वत कुश्माकी पुनको मृत्यु
सवारी दुर्घटनामा पर्वत कुश्माकी पुनको मृत्यु

पोखरा । कास्कीमा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ की १८ वर्षीया सविना पुन रहेकी छन् । आइतबार बिहान ग३च ३५२५ नम्बरको कारले पर्वतबाट पोखरा आउँदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई अन्नपूर्ण गाउँपालिका वडा नं. १ लेवाडेमा ठक्कर दिंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले […]

  • ४ years अगाडि
पालुङटारमा कँडेलले दिए जसपालाई समर्थन, रूखमा भोट आए के हुन्छ ?
पालुङटारमा कँडेलले दिए जसपालाई समर्थन, रूखमा भोट आए के हुन्छ ?

पोखरा । निर्वाचन आयोगले ३० गते हुने स्थानीय तह निर्वाचनका लागि शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । दावी विरोध र उम्मेदवारी फिर्ता लिने समयसम्म नाम फिर्ता नभएको गोरखा पालुङटारमा कांग्रेस उम्मेदवार दीपक बाबु कँडेलले विज्ञप्ति निकालेर आफू उम्मेदवार नभएको घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ताका लागि शुक्रबार नै […]

  • ४ years अगाडि
एमालेद्वारा गाउँ निकाला गर्ने धम्की
एमालेद्वारा गाउँ निकाला गर्ने धम्की

पर्वत÷नेकपा एकीकृत समाजवादी मोदी गाउँपालिका–३ देउराली गाउँ कमिटिका अध्यक्ष एवम् वडा सदस्य पदका उम्मेदवार जीवन गुरुङ्गलाई नेकपा एमाले देउरालीका नेताहरुले गाउँ निकाला गर्ने धम्की दिएका छन् । उम्मेदवारी दिन जाने क्रममा बाटो छेकेर उम्मेदवारी दिएमा गाउँ निकाला हुने धम्कि दिएको गुरुङ्गले बताउनुभयो । म उम्मेदवारी दिन जाने क्रममा उनीहरुले गाउँ निकाला गर्ने धम्की दिए गुरुङ्गले […]

  • ४ years अगाडि
पर्वतमा नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इतिहात संगठन निर्माण
पर्वतमा नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इतिहात संगठन निर्माण

पर्वत / नेकपा एकीकृत समाजवादी पर्वतले जिल्लामा रहेका मुस्लिम समुदायको संगठन मुस्लिम ईतिहात संगठन निर्माण गरेको छ । शनिबार सम्पन्न मुस्लिम समुदायको भेलाले रम्जान अलीको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा जुलिना बेगम र इब्रहीम खलिल, सचिबमा फारुक दिन मिया, सह सचिबमा सद्धाम हुसैन र कोषाध्यक्षमा मुख्तार मिया रहेकाछन् । कमिटिको […]

  • ४ years अगाडि